सुनसरीमा किसान लक्षित सीप परियोजनाको निरन्तरता

सुनसरीमा किसान लक्षित सीप परियोजनाको निरन्तरता
सुनसरीमा किसान लक्षित स्वरोजगारमूलक सीप परियोजनाले निरन्तरता पाउने भएको छ । विपन्न र सीमान्तकृत समुदायलाइए लक्षित गरी उत्पादन तथा बजारीकरणको पाटामो किसानकालागि सहयोगी बन्दै आएको परियोजनालाई २०१९ मा समेत निरन्तरता दिन लागिएको हो । वल्र्ड भिजनको सहयोगमा ग्रामिण समाज उत्थान केन्द्र देवानगञ्ज सुनसरीले हाल संचालनमा रहेका भेगमा कार्यक्रमलाई निरन्तरता दिने भएको हो । सीप परियोजना सुनसरीको हकमा इनरुवा...

सुनसरीमा बीसीजी खोप लगाउँदा १ महिने शिशुको मृत्यु

सुनसरीमा बीसीजी खोप लगाउँदा १ महिने शिशुको मृत्यु
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ शिवगंज टोलमा बीसीजी खोप लगाउँदा एक महिने शिशुको ज्यान गएको छ । मत्यु हुनेमा सोही स्थान बस्ने शिबु खत्वेको १ महिने शिशु (छोरा) शिवम खत्वेको रहेको सुनसरी प्रहरीले जनाएको छ । शिशुलाई दिउँसो १ बजेको समयमा स्वास्थ्य चौकी भोक्रहाबाट खटिएकी अनमी गोमा ढकालले बीसीजी खोप लगाएकी थिईन । खोप लगाएको केही समय पछी बेहोस भएका शिशुलाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठा...

हरिनगर र देवानगञ्जबाट १० लाखको गाँजा नष्ट

हरिनगर र देवानगञ्जबाट १० लाखको गाँजा नष्ट
सुनसरीमा विगत केहिवर्षयता लागुऔषध कारोवार नियन्त्रण प्रहरीकालागि टाउको दुखाईको विषय बन्दै आएको छ । सिमावर्ती भारतीय बजारबाट भित्रिने लागुऔषध नियन्त्रणमा कडाई गर्दै आएको प्रहरीकालागि खासगरी दक्षिणी भेगका वस्तीमा घरैपिच्छे लगाइने गाँजा फँडानी प्रत्येक वर्ष चुनौतिका रुपमा देखिने गरेको छ । सदरमुकाम इनरुवा सहितका गाउँवस्तीमा समेत गाँजाका बोट घरआँगनमा लगाइएको भेट्न सकिन्छ । प्रहरीले बेलाबखत ति क्षेत...

इनरुवामा प्रतिबिम्बको नाट्य प्रशिक्षण

इनरुवामा प्रतिबिम्बको नाट्य प्रशिक्षण
सुनसरी सदरमुकाम इनरुवामा ७ दिने सजिलो सडक नाट्य प्रशिक्षण जारी छ । इनरुवा खेल मैदानमा रहेको कबर्ड हलमा सञ्चालन भैरहेको प्रशिक्षणमा नगरभित्रका ३० जना बालबालिकाको सहभागिता रहेको छ । प्रतिबिम्ब नेपाल इनरुवा सुनसरीले मंसिर २९ गतेबाट संचालनमा ल्याएको नाट्य प्रशिक्षण कार्यक्रम पौष ६ गते सम्म चल्ने छ । कार्यक्रममा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुलाई सामाजिक हिंसा, वेतिथि र कुसंस्कार विरु...

भाण्टावारी बाट तस्करीको अवैध कपडा बरामद

भाण्टावारी बाट तस्करीको अवैध कपडा बरामद
भाण्टावारी । सशस्त्र प्रहरीले सुनसरीको कोशी गाउँपालीका ८ स्थित भाण्टावारीबाट तस्करीको अवैध कपडा बरामद गरेको छ । बिओपी भाण्टावारीबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र बहादुर भण्डारी नेतृत्वको टोलिले लुकाई छिपाइ ल्याएको १ लाख बराबरको कपडा बरामद गरेको हो । सिमा क्षेत्रमा चोरी तस्कर घटना हुन नदिन तथा शान्ति सुरक्षा मजबुत बनाउन खासगरी सिमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मीले निगरानी बढाएको जनाएको छ ।...

चिसो बढेसँगै घट्यो चहलपहल : यस्ताे छ ३ दिनसम्मकाे माैसम

चिसो बढेसँगै घट्यो चहलपहल : यस्ताे छ ३ दिनसम्मकाे माैसम
https://www.facebook.com/112654112466256/photos/pcb.752464111818583/752463655151962/?type=3&theater चिसोका कारण बजारमा चहलपहल घटेको छ । मौसममा बदली भई हिजोबाट धुम्मिएको आकाश आजसमेत खुल्न सकेको छैन् । सुनसरीको इनरुवा सहितका भेगमा विहानैबाट सिमसिम पानी परिरहेको छ । पानी पर्न थालेसँगै बढेको चिसोका कारण बजारमा सर्वसाधारणको चहलपहलमा कमी आएको छ । भिडभाड देखिने बजार तथा पूर्व पश्चिम राजमार्गमा सम...

कर्मचारी आन्दोनका कारण सुनसरीका स्थानीय तहमा सेवा प्रभावित

कर्मचारी आन्दोनका कारण सुनसरीका स्थानीय तहमा सेवा प्रभावित
इनरुवा। कर्मचारी समायोजन अध्यादेशको विरोधमा उत्रिएका कर्मचारीको आन्दोलनका कारण सुनसरीका स्थानीय तहको सेवा प्रभावित बनेको छ ।  अध्यादेशले विभेद गराई कर्मचारीबीच फाँटो उत्पन्न गराउने काम गरेको भन्दै आन्दोलित कर्मचारीको धर्नाको प्रभाव जिल्लाका १२ वटै स्थानीय तहमा परेको छ । स्थानीय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिका केन्द्रीय सदस्य मनोज खड्काका अनुसार १२ वटै तहका कर्मचारीले समायोजन...

स्थानीय तहका कर्मचारीहरु आन्दोलनमा, रामधुनी नगरपालिका पनि कामकाज ठप्प

स्थानीय तहका कर्मचारीहरु आन्दोलनमा, रामधुनी नगरपालिका पनि कामकाज ठप्प
इनरुवा । सुनसरीको १२ वटै स्थानिय तहका कर्मचारीहरु सहित देशैभरका कर्मचारी समायोजन अध्यादेशको विरोधमा उत्रिए पछि स्थानीय तहमा कामकाज ठप्प हुन पुगेको छ । स्थानीय तह ट्रेड युनियन संयुक्त आन्दोलन समित अन्तर्गत रामधुनी नगरपालिकाका कर्मचारीहरु काम नगर्ने भन्दै आन्दोलनमा उत्रिएको हो । स्थानीय तहमा कार्यरत कर्मचारी आवद्ध स्थानीय तह कर्मचारी संघ, स्थानीय तह कर्मचारी युनियन लगायत कर्मचारी संघ, संगठनमा...

प्रदेश १ को इन्जिनियर्स एसोसियेसनमा लोकन्तान्त्रिक समुहको कब्जा

प्रदेश १ को इन्जिनियर्स एसोसियेसनमा लोकन्तान्त्रिक समुहको कब्जा
सुनसरी । नेपाल  इन्जिनियर्स एसोसियेसन प्रदेश न. १ को कार्यसमितिको विर्तामोड, इटहरि र विराटनगरमा हिजो सम्पन्न निर्वाचनको मत परिणाम अनुसार सह सचिव बाहेक पुरै कार्य समिति लोकतान्त्रिक समुहको कब्जामा गएको छ । प्राप्त मत परिणाम अनुसार अध्यक्षमा यशवन्त विक्रम शाह, उपाध्यक्षमा लोचनराज न्यौपाने, सचिवमा विकास भटराई, सह सचिवमा हसरत अलि नेपाल, कोषाध्यक्षमा जयनाथ यादव र सदस्यहरुः अरुण यादव, ज्ञानेन्द्र सि...

रुष्ट वडावासीले फोहोर थुपारेर जनाए सांकेतिक विरोध

रुष्ट वडावासीले फोहोर थुपारेर जनाए सांकेतिक विरोध
  https://www.facebook.com/112654112466256/photos/pcb.750796751985319/750794655318862/?type=3&theater सम्झौता बमोजिमको सडक नबनेको विषयमा रुष्ट बनेका इनरुवा ३ नम्वर वडावासीले फोहोर थुपारेर यातायात अवरुद्ध गरेका छन् । नगरपालिकाको ध्यानाकर्षण सहित सांकेतिक विरोध स्वरुप उनिहरुले नगरपालिका छेउबाट सखुवागाछी पुग्ने मूल सडक खण्ड अवरुद्ध पारेका हुन् । बाँससहितको ढाट तेरस्याएर आवतजावत रोकेका...
trusted online casino malaysia