सुनसरीमा को कहाँबाट भिड्ने

सुनसरीमा को कहाँबाट भिड्ने
अमर काफ्ले इनरुवा/प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनकालागि दलहरुले आज उम्मेद्वारको मनोनयन दर्ता गराउँदै छन् । बाम गठबन्धनमा आवद्ध नेकपा एमाले र माआवोदीले संयुक्त रुपमा उम्मेद्वार खडा गर्दैछन भने नेपाली काँग्रेस सहितका दलले समेत मनोनयन दर्ता गराउने समयसीमा निर्धारण गरिसकेका छन् । सुनसरीमा बाम गठबन्धनका तर्फबाट क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभा सदस्यकालागि जयकुमार राईले मनोनयन दर्ता गराउँदै हु...

सुनसरी काँग्रेसका रामप्रसाद एमालेमा प्रवेश

सुनसरी काँग्रेसका रामप्रसाद एमालेमा प्रवेश
इनरुवा १५ कात्तिक/नेपाली काँग्रेस सुनसरीका उपसभापति रामप्रसाद मेहता एमाले प्रवेश गरेका छन् । केहिबेर अघि उनलाई एमालेका केन्द्रिय सदस्य धर्मराज निरौला लगायतका नेताहरुले पार्टी प्रवेश गराएका छन् । मेहतासँगै उनको परिवार र केही अन्य काँग्रेसी कार्यकर्ताहरु समेत एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले सुनसरीका अध्यक्ष रमेश बस्नेत सहित एमाले नेताहरु रमेश श्रेष्ठ, खेमरा...

सुनसरीमा मनोनयन तयारी पुरा

सुनसरीमा मनोनयन तयारी पुरा
१५ कार्तिक, अमर काफ्ले इनरुवा। मंसिर २१ गतेकालागि निर्धारित प्रतिनिधि र प्रदेश सभा निर्वाचनकालागि भोलि हुने मनोनयन दर्ताको सम्पूर्ण तयारी सुनसरीमा पुरा भएको छ । मूख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवाले मनोनयन दर्ताको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । निर्धारित समय सीमा भित्र दलहरुले मनोनय दर्ता गर्ने व्यवस्था मिलाइएको मूख्य निर्वाचन अधिकृत पुरुषोत्तम प्रसाद ढकालले बताउनुभ भयो ।मनोनयन दर्ताक...

काँग्रेस सुनसरीका पूर्व सभापतिद्धारा स्वतन्त्र उम्मेद्वारीको घोषणा

काँग्रेस सुनसरीका पूर्व सभापतिद्धारा स्वतन्त्र उम्मेद्वारीको घोषणा
इनरुवा कात्तिक १५। नेपाली काँग्रेस सुनसरीका पूर्व सभापति रामबहादुर बस्नेतले टिकट वितरण प्रति असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने घोषणा गर्नु भएको छ । आज साँझ निवासमा पत्रकार सम्मेलनको आयोजना गरी नेपाली काँग्रेस सुनसरीका पूर्व सभापति बस्नेतले प्रतिनिधि सभा सदस्य निर्वाचन तर्फ सुनसरी क्षेत्र नम्वर ४ कालागि स्वतन्त्र रुपमा मनोनयन दर्ता गर्ने घोषणा गर्नु भएको हो । पञ्चायत काल देखि क...

थारु कल्याणकारिणीको रक्तदान

थारु कल्याणकारिणीको रक्तदान
१४ कात्तिक, इनरुवा। थारु कल्याणकारिणी सभा इनरुवा नगर कमिटीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । पूर्वमा रगतको अभावलाई मध्यनजर गरी रक्तदान कार्यक्रमको आयोजना गरिएको सभाको इनरुवा नगर कमिटी अध्यक्ष मोहीनारायण चौधरीले बताए । कार्यक्रमको इनरुवा नगरपाकिलाका प्रमुख राजन मेहता र सभाका पूर्व केन्द्रिय अध्यक्ष नरेन्द्र कुमार चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।  कार्यक्रमको उद्घाटन सत्रमा सुनसरी क...

निर्वाचन तयारीबारे सुनसरीका दलसँग छलफल

निर्वाचन तयारीबारे सुनसरीका दलसँग छलफल
१४ कात्तिक, इनरुवा । मंसिर २१ गतेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनको तयारी बारे मूख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले जिल्लाका राजनैतिक दलसँग छलफल गरेको छ ।  चुनावी तयारी, शान्ति सुरक्षा र आचारसंहिताका बिषयमा मूख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले जिल्लातहमा रहेका राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिसँगको उपस्थितीमा छलफल गरेको हो । सर्वपक्षिय भेलामा निर्वाचन अधिकृतहरुले क्षेत्रगत रुपमा चु...

साह सेवा समिति सुनसरीको इटहरी नगरकमिटि गठन

साह सेवा समिति सुनसरीको इटहरी नगरकमिटि गठन
साह सेवा समिति सुनसरीले इटहरी नगरकमिटिको नगर अधिवेशन समपन्न गरेको छ। जनता मा. वि. इटहरीको स्रोत केन्द्र भवनमा उक्त कार्यक्रम समपन्न भएको हो।इटहरी उपमाहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरी प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रमको आयोजना साह सेवा समिति सुनसरीले गरेको थियो। इटहरी नगरकमिटिको नगर अधिवेशन तथा चियापान समारोहबाट २७ सदस्य नया कार्य समिति चयन गरिएको छ। हिरालाल शाहको नेतृत्वमा २७ सदस्य ...

विपद् न्यूनिकरण विषयमा सरोकारवालासँग छलफल

विपद् न्यूनिकरण विषयमा सरोकारवालासँग छलफल
इनरुवा कात्तिक १२ /विपद् जोखिम न्यूनिकरण सम्वन्धमा गृह मन्त्रालयको टोलीले सुनसरीका सरोकारवालाहरुसँग परामर्श गरेको छ । मन्त्रालयका उपसचिव शंकरहरी आचार्य सहितको टोलीले इनरुवामा जिल्ला विपद् व्यवस्थापन समितिमा आवद्ध संघसंस्था सहितका सरोकारवाला निकायका प्रतिनिधिहरुसँग जिल्लाको समस्या र भैआएका गतिविधीका बारेमा छलफल गरेको हो । राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख समेत रहेका उपसचिव आच...

सुनसरीमा पौने पाँच लाख मतदाता

सुनसरीमा पौने पाँच लाख मतदाता
इनरुवा कात्तिक १२ /स्थानीय तह निर्वाचनको भन्दा सुनसरीमा ५३ हजार नयाँ मतदाता थप भएका छन् । जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार मंसिर २१ गतेको निर्वाचनमा जिल्लाबाट ४ लाख ७४ हजार ८ सय ३१ जना मतदाता सहभागि हुनेछन् । जसमा पुरुष मतदाताको संख्या २ लाख ३६ हजार ९ सय ९५ जना रहेको छ भने महिलाको संख्या २ लाख ३७ हजार ८ सय ३६ रहेको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय सु...

देवानगञ्जमा बाम गठबन्धनको संयुक्त सभा

देवानगञ्जमा बाम गठबन्धनको संयुक्त सभा
कात्तिक १२ गते देवानगञ्ज/ प्रतिनिधि सभा र प्रदेश सभाकालागि बाम तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले सुनसरीको देवानगञ्जमा संयुक्त चुनावी सभा गरेका छन् । बाम गठबन्धले आगामी चुनावको प्रचार प्रसारको सुरुवात सुनसरीको दक्षिणवर्ति सीमा क्षेत्रमा रहेको देवानगञ्ज बजारबाट थालनी गरेका हुन् । सभामा दुवै पार्टीले स्थानियहरुलाई लक्षित गरी संयुक्त चियापान तथा पार्टी प्रवेश कार्यक्रम समेत गरेका थिए ।...
trusted online casino malaysia