नायिका निशा सुनार र मोडल पार्वती राईले सामाजिक सञ्जालमा सार्वजनिक गरे हेर्नै लाज लाग्ने फोटो
काठमाडौं / नायिका निशा सुनार र मोडल पार्वती राई लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । उनीहरु अमेरिकी ग्रिन कार्ड होल्डर हुन् । बेला बेला नेपाल आउजाउ गर्छन् । यतिबेला दुवै जना चर्चामा आएका छन् ।उनीहरु चर्चामा आउनुको कारण कुनै चलचित्र वा गीतले होईन् । हालै सामाजिक सञ्जालमा पोष्ट गरेका तस्बिरका कारण चर्चामा आएका हुन् । उनीहरु दुवै जना बिकिनी अवतारमा देखिएकी छन् ।
दुवै जनाले सामाजिक सञ्जाल ...