पाँचथर अस्पताल : दरबन्दी र जनशक्ति नहुदा लथालिंग बन्याे स्वास्थ्य सेवा

पाँचथर अस्पताल : दरबन्दी र जनशक्ति नहुदा लथालिंग बन्याे स्वास्थ्य सेवा
पाँचथर । पूर्वी पहाडका तीन जिल्लाका सेवाग्राहीलाई सेवा दिने जिल्ला अस्पताल पाँचथरको स्तरोन्नति गरिएको डेढ वर्ष बितिसक्दा पनि कर्मचारीको दरबन्दी स्वीकृत हुन सकेको छैन भने भएका दरबन्दीमा आधाभन्दा बढी पद रिक्त छन् । कोशी प्रदेश सरकारले यस जिल्ला अस्पताललाई २०७९ भदौ २८ गते ५० श्ययामा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । पाँचथरसँगै जिल्ला अस्पताल तेह्रथुमको समेत स्तरोन्नति गर्ने प्रदेश मन्त्रिपरिषद्...

बेसारमा हुने मिसावट कति घातक ?

बेसारमा हुने मिसावट कति घातक ?
बेसारले परिकारलाई आकर्षक बनाउने मात्रै नभई यो औषधीय गुणले पनि भरिपूर्ण हुन्छ । फूल फुल्ने विरुवाको प्रजातिमा पर्ने बेसार आयुर्वेद चिकित्सामा निकै महत्वपूर्ण मानिन्छ । किनभने यसमा एन्टिअक्सिडेट, एन्टिइन्फ्लेमेटरी, एन्टिब्याक्टेरियल, एन्टिभाइरस, एन्टिफंगल, इम्युनोमोडुलेसन जस्ता गुण हुन्छ । भान्सामा पाक्ने परिकारको कुरा गर्ने हो भने बेसार नहाले परिकार कमै पाक्छन् । बेसारले परिकारलाई सुनौलो बनाएर आ...

आन्दोलनले बीपी प्रतिष्ठानको सेवा ठप्प, मेयरले लगाए ताला

आन्दोलनले बीपी प्रतिष्ठानको सेवा ठप्प, मेयरले लगाए ताला
धरान । डाक्टर र कर्मचारीहरुको आन्दोलनका कारण सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा फेरि ठप्प भएको छ । आइतबारदेखि सबै काम छाडेर डाक्टर र कर्मचारी नै आन्दोलनमा उत्रिएपछि उपचारका लागि आएका सयौं बिरामी विनाउपचार घर फर्कन बाध्य भएका छन् । प्रतिष्ठानको व्यवस्थापन पक्षले बढुवा प्रक्रिया अगाडि नबढाएको भन्दै आइतबारदेखि काम छाडेर डाक्टर र कर्मचारी आन्दोलनमा उत्रिएक...

रोगका घर हुन् यी बानी

रोगका घर हुन् यी बानी
काठमाडौँ । मानिसहरू लामो समय बाँच्न चाहन्छन् । तर आफ्नो नराम्रो बानीलाई चाहिँ कसैले पनि छाड्न चाहँदैनन् । हाम्रा कयौँ खराब बानी हुन्छन् । आफ्नो बानी खतरनाक हो भन्ने जान्दा जान्दै पनि त्यस्ता बानी छाड्ने प्रयास भने कमैले मात्र गर्छन् । फलतः मान्छे बुढ्यौली लाग्नु अघि नै बुढो देखिन थाल्छ । कयौँले त भयङ्कर रोगको चपेटामा आएर कम उमेरमै ज्यान गुमाउँछन् । आज हामी रोगको घरको रूपमा रहेका यस्तै केही आनीबानी...

जन्मदै दृष्टि गुमाएका दुइ बच्चाले जब संसार देखे….

जन्मदै दृष्टि गुमाएका दुइ बच्चाले जब संसार देखे….
काठमाडौँ । दैलेखको दुल्लु नगरपालिका निवासी मीना महतलाई खुशीको कुनै सीमा छैन । जन्म दिएका सन्तानले संसार देख्न थालेपछि उनलाई आइलागेको दुःखको पहाड र पीरको भारी केही कम भएको छ । उनले खुशी हुँदै भनिन्, ‘भगवानले दुःख मात्र होइन, सुख पनि दिन जानेका रहेछन् । मेरा छोराहरुलाई संसार देखाउने डाक्टर धन्य छन् । अब मेरा पनि सुखका दिन फर्किए ।’ अहिले उहाँको आठ वर्षीय जेठो छोरा योगेन्द्र र चार वर्षीय छोरा प्रक...

भोक्राहामा लागुऔषध दुर्व्यसन विरुद्ध जनचेतना

भोक्राहामा लागुऔषध दुर्व्यसन विरुद्ध जनचेतना
इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर २ स्थित रहेको श्री पशुपति आधारभुत विद्यालयमा लागू औषध दुर्व्यसन विरुद्ध जनचेतना मुलुक कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर २ का विद्यालय अध्ययनरत विद्यार्थी र स्थानीयवासी समेत एक सय ५० जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम भोक्राहा युवा क्लबका अध्यक्ष राजेश कुमार मेहताको अध्यक्षतामा सुरु भएको थियो भने उक्त कार्यक्रमको प्रम...

यस्ता छन् ‘ग्रिन टी’का फाइदा

यस्ता छन् ‘ग्रिन टी’का फाइदा
ग्रिन टी अक्सिडाइज नगरिएका पत्तीबाट बनाइन्छ र प्रशोधन पनि कम हुन्छ, त्यसैले यसमा एन्टिअक्सिडेन्ट तत्व बढी हुन्छ र लाभकारी प्राकृतिक तत्व पोलिफेनल हुन्छन्। ग्रिन टी भारत र चीनमा रगत रोक्न, घाउ निको पार्न, पाचन प्रणालीलाई मजबूत पार्न, मुटु तथा मानसिक स्वास्थ्य तथा शरिरको तापक्रम नियमित राख्न औषधिको रुपमा प्रयोग गरिन्छ। पछिल्ला अनुसन्धानले ग्रिन टीले तौल घटाउनेदेखि लिएर कलेजोको समस्या तथा टाइप टु ...

१८४ मध्ये ३३ जनामा मोतियाविन्दुको पहिचान

१८४ मध्ये ३३ जनामा मोतियाविन्दुको पहिचान
इनरुवा। सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. १० को स्वास्थ्य चौकीमा नि:शुल्क आँखा जाँच स्वास्थ्य शिविर सम्पन्न भएको छ। एक दिने उक्त आँखा जाँच शिविर रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान बिराटनगरको समन्वय र सहकार्यमा सम्पन्न भएको हो । उक्त शिविरमा जम्मा १८४ जना आँखाका बिरामीहरुले सेवा लिएका छन्। जसमध्ये ३३ जना बिरामीहरुमा मोतियाविन्दुको पहिचान भएका हो। मोतियाविन्दुको पहिचान भएकाहरु मध्ये २२ जन...

नरिवलको तेलका १० फाइदा

नरिवलको तेलका १० फाइदा
हालसम्म भएका १५ सय भन्दा बढी अध्ययनहरुले नरिवलको तेल संसारकै सबैभन्दा स्वस्थ खाद्यपदार्थ भएको प्रमाणित गरेकाछन्। यसमा तीन प्रकारका विशेष फ्याट्टी एसिड हुन्छन्। जसलाई क्याप्रिलिक एसिड, लौरिक एसिड र क्याप्रिक एसिड भनिन्छ। नरिवलको तेलको ६२ प्रतिशत तैलीय पदार्थ यी तीन स्वस्थकर फ्याट्टी एसिडले बनेका हुन्छन् । यसका फाइदाहरु निम्न छन् : १. मुटुको रोग र उच्च रक्तचाप रोकथाम गर्छ : नरिवलको तेलमा प्राकृ...

नि:शुल्क आँखा जाँच स्वास्थ्य शिविर सम्पन्न

नि:शुल्क आँखा जाँच स्वास्थ्य शिविर सम्पन्न
इनरुवा। सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ३ को आधारभुत स्वास्थ्य चौकीमा नि:शुल्क आँखा जाँच स्वास्थ्य शिविर सम्पन्न भएको छ। एक दिने उक्त आँखा जाँच शिविर रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान बिराटनगरको समन्वय र सहकार्यमा सम्पन्न भएको हो । उक्त शिविरमा जम्मा १८३ जना आँखाका बिरामीहरुले सेवा लिएका छन्। जसमध्ये ४३ जना बिरामीहरुमा मोतियाविन्दुको पहिचान भएका हो। मोतियाविन्दुको पहिचान भएकाहर...
trusted online casino malaysia