आमाको पेटमै झगडा गरेका जुम्ल्याहा शिशुको भिडियो भाइरल

आमाको पेटमै झगडा गरेका जुम्ल्याहा शिशुको भिडियो भाइरल
काठमाडौं / सोसल मिडियामा एक भिडियो व्यापक भाइरल भइरहेको छ । यसलाई धेरै मानिसले हेरेका छन् र मन पनि पराउन थालेका छन् । अल्ट्रासाउण्डको यो भिडियो व्यापक भाइरल भएको छ । यो घटना चीनको हो । उक्त भिडियोमा दुई शिशुहरु झगडा गरिरहेको देखिएको छ । रिपोर्टका अनुसार यो भिडियो गत वर्ष चीनमा सेयर गरिएको थियो । महिला चार महिनाको गर्भवती थिइन् । उनी जुम्ल्याहा शिशु जन्म दिने तरखरमा थिइन् । यो भिडियो जुम्ल्याहा ...

एक महिलाले एकै पल्ट जन्माइन तीनवटा बच्चा

एक महिलाले एकै पल्ट जन्माइन तीनवटा बच्चा
लहान। एक महिलाले एकै पल्ट तीन सन्तान जन्माएकी छन् । सप्तरीको खडक नगरपालिका २ का २७ वर्षीया श्याम कुमारी सदायले एकै पटक ३ ओटा बच्चालाइ जन्म दिएकी थिइन । उनले आज बिहान ९ बजे तीनवटा छोरा जन्माए पनि केही घण्टा नबित्दै दुईको मृत्यू भएको छ । सुत्केरी व्यथा लागेपछि उनलाई सिरहाको लहान स्थित रहेको कामना नर्सिङ होममा लगिएको थियो । एक नवजात शिशुलाई भेन्टिलेटरमा राखिएको प्रहरीले जनाएका छन । सदायको घरमा ३ र...

एक बोतल अत्तरको मूल्य साढे १४ करोड

एक बोतल अत्तरको मूल्य साढे १४ करोड
काठमाडौं / एक इमिराती अत्तर कम्पनीले विश्वकै महँगो अत्तर (परफ्यूम) बनाएको दाबी गरेको छ । यसको नाम ‘सामुख’ अर्थात अरेबिक भाषामा उच्चको हकदार हो । यसको मूल्य तीन लिटरको १२ लाख ९५ हजार डरल अर्थात १४ करोड ६९ लाख नेपाली रुपैयाँ पर्न आउँछ । यो तीन वर्षको अनुसन्धार ४ सय ९४ अत्तरको परीक्षणपछि उत्पादन भएको हो । यो इटालियन क्रिस्टल बोतलमा राखिएको छ । यसलाई सुनको बाँज, अरेबियन घोडा, गुलाफ, ३ हजार पाँच सय ...

चिहानबाट २५ सय वर्ष पुरानो अण्डा भेटियो

चिहानबाट २५ सय वर्ष पुरानो अण्डा भेटियो
काठमाडौं । पुरातत्वविद्ले चीनको च्याङसु प्रान्तमा दुई हजार ५०० वर्ष पुरानो चिहानबाट सग्लो अन्डा भेटिएको सोमबार जनाएका छन्।उत्खननका क्रममा अन्डाले भरिएको जारमा एउटा मात्र अन्डा फुटेको अवस्थामा पाइएको थियो। नानचिङ म्युजियम इन्स्टिच्यूट अफ आर्कियोलोजीका अनुसन्धाताले ल्याङ शहरको शाङसिङस्थित एउटा विशाल चिहानमा उत्खनन गर्दा ढक्कन लगाइएको माटोको भाँडोमा ती अन्डा फेला परेको बताएका छन्। मानिसको हातले छ...

अमेरिकी सहरको मेयर बन्यो बाख्रो

अमेरिकी सहरको मेयर बन्यो बाख्रो
काठमाडौं। अमेरिकाको बरमोन्टस्थित फेयर हेभन सहरमा एक बाख्रालाई मेयर बनाइएको छ।मेयर चुन्नका लागि चुनाव गरिएको थियो।मेयरका लागि १६ वटा अन्य जनावर पनि उम्मेदवार बनाइएका थिए। उम्मेदवारका लागि कुकुर र बिरालालाई पनि समावेश गराइएको थियो।अन्तिममा तीन वर्षको लिंकन नामको बाख्रा सहरको मेयर बन्यो।लिकंन १३ भोट ल्याएर मेयर बनेको हो। उनको निकटतम प्रतिद्वन्द्वी सैम्मी नामको कुकुरले १० भोट लिएर हार खानुपर्‍य...

दोलखामा ८२ वर्षीय वृद्धले गरे सम्बन्धविच्छेद

दोलखामा ८२ वर्षीय वृद्धले गरे सम्बन्धविच्छेद
चरिकोट – उनले ६० वर्षअघि २२ वर्षको उमेरमा बिहे गरे । दुई छोरा र दुई छोरीका बुवाआमा भए । ती दिन कस्ता रमाइला थिएनन् । तर, बुढेसकाल उल्टो भएको छ । घरपरिवार र सम्बन्ध जस्ता कुरामा उनलाई वितृष्णा जागेको छ ।‘त्यो बेला दुःखसुख गरी घर सम्हालेँ,’ दोलखाको गौरीशंकर गाउँपालिका, ८ खारेका ८२ वर्षीय वृद्धले भने, ‘मर्ने बेला छोडपत्र गर्न कसलाई रहर हुन्छ र ?’ उनले भदौ ७ गते ७८ वर्षीया श्रीमतीसँग सम्बन्धबिच्छेदका ...

चोरीको अनौठा तरिका यस्तो, कुकुरले जुत्ता चप्पल चोरी गरेर यहाँ लान्छन

चोरीको अनौठा तरिका यस्तो, कुकुरले जुत्ता चप्पल चोरी गरेर यहाँ लान्छन
काठमाडौं । चोरीका घटना पनि थरीथरीका हुन्छन् । मानिसले गर्ने चोरीबाट विगत लामो समयदेखि हैरानी खेप्दै आएको दोलखा प्रहरीलाई अर्को अनौठो प्रकारको चोरीको घटनाले थप हैरान बनाएको छ ।अझ चोरीको सामान प्रहरी कार्यालय आसपास नै राखेकाले प्रहरी थप आश्चर्यमा परेको छ । करिब १० महिनाअघि प्रहरी नायब उपरीक्षक वासुदेव पाठक दोलखामा प्रहरी प्रमुख भएर आउँदा उनको सामु चोरीको घटना प्रमुख चुनौतीका रुपमा रहेको थियो । उन...

यी युवती जसले शरीरका सबै अंगमा टाटु बनाएर विश्व किर्तिमान

यी युवती जसले शरीरका सबै अंगमा टाटु बनाएर विश्व किर्तिमान
अरुभन्दा फरक देखिनको लागी धेरैले आफ्नो शरीरको अंगमा ट्याटु खोप्ने काम गर्दछन् । यो एउटा शोखको विषय पनि हो । आफ्नो शोखको कारणलाई आफूलाई मनलाग्ने ट्याटु शरीरमा धेरैले खोेप्दै आइरहेका छन् । केहि व्यक्तिहरुलाई ट्याटुकै कारणले चर्चा बटुलेका छन् । हामी मध्ये धेरैले शरीरमा एक वा दुई वटा भन्दा बढि ट्याटु खोप्नुलाई राम्रो मान्दैनौ । ट्याटुको कारणले भारतकी एक युवतीले विश्व किर्तिमान राखेकी छिन् । उक्त यु...

संसारको अन्तिम सडक जहा टुंगिन्छ पृथ्वी

संसारको अन्तिम सडक जहा टुंगिन्छ पृथ्वी
उत्तरी धुव्रको बारेमा त तपाईले सुन्नु नै भएको होला । यो संसारको अन्तिम सडक हो जहाँपछि अर्को कुनै बाटो छैन । यो पृथ्वीको सुधुर उत्तरी विन्दुमा रहेको छ । यहीँ धुरीमा हाम्रो पृथ्वी घुम्छ । आर्कटिक महासागरमा रहेको यस स्थानमा सधै बरफको मोटो तह जमिरहन्छ । यो नर्वेको अन्तिम कुना हो । यहाँबाट अगाडी जाने सडक संसारकै अन्तिम सडक मानिन्छ । पृथ्वीको यो कुना र नर्वेको जुन सडक जोडिन्छ त्यसलाई ई सिक्सटीनाइन को ना...

समुद्रभित्र बन्दैछ २०५ किमीको तैरिने अद्भूत सुरुङ

समुद्रभित्र बन्दैछ २०५ किमीको तैरिने अद्भूत सुरुङ
आज हामी तपाईलाई विश्वको सबैभन्दा उत्कृष्ट र अद्भूत सुरुङमार्गको बारेमा बताउँदै छौं जुन समुद्रभित्र तैरिन्छ । नर्वेमा अब यो अद्भूत सुरुङबाट तपाई समुद्रको बाटो हुँदै एउटा शहरबाट अर्को शहरसम्म पुग्न सक्नुहुन्छ । नर्वेले चाँडै नै समुद्रभित्र तैरिने सुरुङको निर्माण गर्दैछ । कंक्रिटबाट बनाइने यो सुरुङमा दुईवटा लेन बनाइनेछ । यो परियोजनामाथि काम गरिरहेको सरकारी संस्था नर्वेजियन पब्लिक रोड्स एडमिनिस्ट्रेशन...