बबियामा महापुराण जारी, तुला र द्रव्य दान गर्नेहरु बढे

बबियामा महापुराण जारी, तुला र द्रव्य दान गर्नेहरु बढे
इनरुवा। सुनसरी सदरमुकाम इनरुवा ९ बबियामा रहेको भगवती मन्दिर व्यवस्थापन समितिले सुरु गरेको महापुराणमा तुला र द्रव्य दान गर्नेहरु बढेका छन् । यहाँ मन्दिर र विबाह मण्डप निर्माणका लागि आयोजना गरेको महापुराणको पाँचौ दिनसम्ममा एक दर्जन स्थानीयले तुला तथा द्रव्य दान गरेका छन् ।समितिले माघ २७ गतेदेखी फागुन ६ गतेसम्म सञ्चालन गर्ने गरी सुरु गरेको श्रीमद्भागवत महापुराण धनधान्यञ्चल सप्ताह धार्मिक ज्ञान महायज्...

७ सय ५ वर्ष पछि नेपालमै पहिलो पटक चतरामा श्रीरामतारक ब्रम्ह महायज्ञ

७ सय ५ वर्ष पछि नेपालमै पहिलो पटक चतरामा श्रीरामतारक ब्रम्ह महायज्ञ
सुनसरीको चतरामा पर्सी माघ २७ गतेबाट श्रीरामतारक ब्रम्ह महायज्ञ आयोजना हुँदैछ । नेपालको इतिहासमा पहिलो पटक मानिएको श्रीराम तारक ब्रम्ह महायज्ञ ७ सय ५ वर्ष पहिला भारतमा सम्पन्न भएपश्चात विश्वकै दोस्रो ठूलो महायज्ञ हुने भएको बताइएको छ । महायज्ञको सम्पूर्ण तयारी पुरा भैसकेको छ । सुनसरीको चतराधाममा आयोजना हुन लागेको महायज्ञको उद्घाटन भने भोलि दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको...

बबियाको भगवती मन्दिरमा धान्याञ्चल यज्ञ

बबियाको भगवती मन्दिरमा धान्याञ्चल यज्ञ
सुनसरीको इनरुवा ९ बबियामा रहेको परापूर्वकालिन मानिने भगवती मन्दिरमा धन धान्याञ्चल ज्ञान महायज्ञ लगाइने भएको छ । भगवती मन्दिर पुराण आयोजक समिति इनरुवाले पत्रकार सम्मेलन गरी सप्ताह धार्मिक ज्ञान महायज्ञको तयारी थालेको जनाएको हो । महायज्ञका प्रचारप्रसार संयोजक विनोद खनालका अनुसार महायज्ञ माघ २७ गतेबाट सुरु भई फागुन ६ गते सम्म चल्ने छ । पुर्वाञ्चल पर्यटन विकास संस्था प्रा.लि. वैदिक सनातन बहुद्देश्य...

पशुपतिनाथ मन्दिरको ११ सय विघा जग्गा गायब

पशुपतिनाथ मन्दिरको ११ सय विघा जग्गा गायब
काठमाडौं । पशुपतिनाथ मन्दिरको जग्गा काठमाडौं उपत्यकामा मात्र छैन । यसका नाममा रौतहट, सर्लाही, सिरहा र पर्सामा ११ सय बिघा जमिन त छ, तर गायबसरह । मन्दिर संरक्षक पशुपति क्षेत्र विकास कोषले लामो अनुसन्धानपछि यो पत्ता लगाए पनि फर्काउन सकेको छैन । राजा त्रिभुवनले आफूलाई दूध खुवाएबापत बुबु बडामहारानी ९धाई आमा० लाई तराईका ४ जिल्लामा ११ सय बिघा जग्गा बिर्ता दिएका थिए । निःसन्तान बुबु बडामहारानीले जीवनको आख...

अझै कता छ हाम्रो समाज ! मन्दीरमा महिला प्रवेश गर्न लाग्दा झडप

अझै कता छ हाम्रो समाज ! मन्दीरमा महिला प्रवेश गर्न लाग्दा झडप
काठमाडौं । भारतको एउटा मन्दिरमा महिलाहरू प्रवेश गर्न लाग्दा बुधबार झडप भएको छ । परम्परागतरूपमा महिलालाई निषेध गरिएको सो मन्दिरमा परम्पराविपरित प्रवेश गर्न लागेको भन्दै अवरोध भएपछि झडप भएको हो । अदालतले मन्दिरमा प्रवेश गर्न दिनुपर्ने आदेश केही समय पहिले दिएपछि अहिले महिलाहरू मन्दिर प्रवेश गर्न खोजे पनि स्थानीयले प्रवेश गर्न नदिएको समाचारमा जनाइएको छ । झडपलाई रोक्नका लागि प्रहरीले अश्रुग्याससमेत ...

बिदा कटौतीको विरोधमा सुनसरीमा गुरुङ समुदायको धर्ना

बिदा कटौतीको विरोधमा सुनसरीमा गुरुङ समुदायको धर्ना
https://www.facebook.com/112654112466256/photos/pcb.758077031257291/758076517924009/?type=3&theater इनरुवा। तमु ल्होसारको बिदा कटौतीको विरोधमा सुनसरीका गुरुङ समुदायले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । तमू ह्यूल छोजं धीं गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय तालिका अनुसार सुनसरीमा समेत धर्ना दिइएको हो । जिल्ला अध्यक्ष बकसमान गुरुङको अगुवाईमा इनरुवा पुगेको टोली प्रशासन हाताभित्र एक घण्...

यो कस्तो वेथिति ? शिक्षक बन्न पनि इसाई नै हुनुपर्ने !

यो कस्तो वेथिति ? शिक्षक बन्न पनि इसाई नै हुनुपर्ने !
काठमाडौं ।  गैरसरकारी संस्था ‘टिच नेपाल’ ले गरेको शिक्षकको आवश्यकतासम्बन्धी विज्ञापन विवादमा परेपछि छानबिन सुरु भएको छ।संस्थाले विज्ञापनमा एक प्रशिक्षार्थी शिक्षकको आवेदन माग्दै आवेदक इसाई परिवारको हुनुपर्ने, इसाई कलेजमा पढेको र चर्चको सिफारिस चाहिनेलगायत सर्त राखेको उजुरी जिल्ला प्रशासन कार्यालय ललितपुरमा परेको छ।उजुरीपछि संस्थाको छानबिन गरिरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बत...

रणोद्दीप सिंहको श्राद्धका १२ बोका कसले खान्छ ? मासु नभएपछि श्राद्ध खान आउने घटे !

रणोद्दीप सिंहको श्राद्धका १२ बोका कसले खान्छ ? मासु नभएपछि श्राद्ध खान आउने घटे !
काठमाडौं । तत्कालीन प्रधानमन्त्री रणोद्दीप सिंहको श्राद्धमा पकाउनका लागि छुट्याइने १२ वटा बोका श्राद्ध खान आउनेको पेटमै पुग्दैन। बोकाको मासुको व्यवस्था नभएपछि श्राद्धमा प्रसाद खान आउने पनि घटिरहेका छन्। दैनिक ३० जनाका लागि दालभात, तरकारी, अचार तयार हुँदै आएको छ। तर श्राद्ध भोजनमा १२\१३ जना मात्र आउने गरेका छन्। बज्रघरका पाले ऋषिराम चालिसेले भोजन गर्न आउनेको संख्या घट्दै गएको सोहीघरका सरोकारवाला पञ...

सुनसरीको मुस्लिम बाहुल्य क्षेत्रमा दाइजो विरुद्धको अभियान

सुनसरीको मुस्लिम बाहुल्य क्षेत्रमा दाइजो विरुद्धको अभियान
यतिबेला मुलुकभर दाइजो विरुद्धको अभियान छेडिएको छ । इस्लामी संघ नेपालले मातहतमा रहेका शाखा मार्फत स्थानीय तहमा अभियान चलाइरहेका छन् । सुनसरीमा समेत दाइजो विरुद्धको अभियानमा विविध कार्यक्रमहरु आयोजना भैरहेको छ । इस्लामी संघ सुनसरीका अध्यक्ष मौलाना आरिफ हुसेन अन्सारीका अनुसार सुनसरीमा विशेषगरी मुस्लिम बाहुल्य क्षेत्रमा सचेतनामूलक कार्यक्रमहरु आयोजना भैरहेका छन् । भोक्राहा, कोशी, हरिनगर, बर्जु,...

जनकपुरमा रौनक अर्कै, बेहुली झौं सिंगारियो जानकी मन्दीर

जनकपुरमा रौनक अर्कै, बेहुली झौं सिंगारियो जानकी मन्दीर
काठमाडौं । विवाह पञ्चमीकोे अवसरमा धनुषाको जनकपुरस्थित जानकी मन्दिरलाई झिलिमिली बत्तिले बेहुली जस्तै सिँगारिएको छ ।मर्यादा पुरुष भगवान राम र आदर्श नारी सीताबीच त्रेता युगमा भएको विवाहलाई मिथिलाञ्चलबासीले प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन विवा महोत्सको रुपमा मनाउने गर्दछन् । एक साता चल्ने विवाह होत्सवले जनकपुरधाममा रौनकता भरिएको छ । यो अवसरमा विश्वका हिन्दुको आस्थाको केन्द्र जनकपुरस्थित ...