बिचौलीयालाई तिनै तहमा प्रवेश निषेध गर्नु पर्छ

बिचौलीयालाई तिनै तहमा प्रवेश निषेध गर्नु पर्छ
राज्य मन्त्री चौधरी कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीले सरकारको तिनै वटा तहमा बिचौलीयाहरुलाई प्रवेश निषेध गर्नु पर्ने बताइन् । कृषि तथा पशुपक्षी बिकास मन्त्रालय र कोरीयन ईन्टरनेसनल कोप्रेसन एजेन्सी (KOICA)द्वारा आयोजित अन्तरक्रियात्मक कार्यशालामा बोल्दै उक्त कुरा बताइन् । अहिले सरकारले सिमा पारी बाट मासुजन्य खसी ,बोका ,राङ्गा,भैंसी र कुखुरा आयातमा रोक लागाएको कारणले नै आफ्न...

नेपाल मुस्लिम संघ १ नं.प्रदेश कमिटीद्वारा एसिड घटनाका दोषिलाइ कार्वाहीकाे माग

नेपाल मुस्लिम संघ १ नं.प्रदेश कमिटीद्वारा एसिड घटनाका दोषिलाइ कार्वाहीकाे माग
इनरुवा। वीरगञ्जमा भएको एसिड प्रहारको घटनामा मुस्कानलाई सुरुमा पानी भनेर एसिड पिलाउने प्रयास भएको खुलासा भएको छ । मुस्कानले पिउन नमानेपछि उनीहरुले मुस्कानलाई एसिड प्रहार गरेका थिए । पहिला पानी भनेर एसिड पिउन लगाउन खोजिएको तर पिउन नमानेपछि छ्यापिएको जानकारी आफूलाई भतिजीले दिएको मुस्कानका ठूलो बुवा भुलन मियाँले बताए । मियाँले घटनापछि नारायणी अस्पतालमा मुस्कानसँग आफ्नो कुराकानी भएको बताए । ‘उनी विह...

बहुराष्ट्रिय कम्पनीलाई विप्लवको धम्कीयुक्त पत्र

बहुराष्ट्रिय कम्पनीलाई विप्लवको धम्कीयुक्त पत्र
काठमाडौं / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बहुराष्ट्रिय तथा वैदेशिक लगानीका कम्पनीलाई भनेअनुसार चन्दा नदिए आक्रमणको धम्की दिएको छ। उक्त दलले बहुराष्ट्रिय कम्पनीलाई धम्कीयुक्त पत्र पठाएर चन्दा मागेको हो। पार्टी प्रवक्ता प्रकाण्डले केही समयअघि कात्तिक महिनासम्म चल्ने चन्दा संकलन अभियान सघाउन भन्दै विज्ञप्तिमार्फत सार्वजनिक अपिल गरेका थिए। चाडपर्व नजिकिँदै जाँदा चन्दा अभ...

अब ई–पासपोर्ट

अब ई–पासपोर्ट
परराष्ट्र मन्त्रालयले आगामी असारभित्र पहिलो चरणको विद्युतीय राहदानी (ई–पासपर्ट) वितरण थाल्ने योजनासहित ५० लाख ई–पासपोर्ट छपाईका लागि प्रक्रिया अगाडि बढाएको छ । मन्त्रालयको राहदानी महाशाखाले ४५ दिन अवधि तोकेर गत साता अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिसकेको छ । एक वर्षपछि मेसिन रिडेबल पासपोर्ट(एमआरपी) नवीकरण गर्न वा नयाँ लिन पनि ई–पासपोर्ट पद्धतिमै जानुपर्ने हुन्छ । राहदानी महासाखाका निर्देशक एवं...

गौहत्या प्रकरण, रातारात नक्कली पत्र बनाइयो

गौहत्या प्रकरण, रातारात नक्कली पत्र बनाइयो
सुर्खेत –दैलेखमा गाई मगाइएको देखाउन रातारात नक्कली पत्र तयार पारिएको छ। छानबिनलाई प्रभावित गर्न र घटनालाई मोड्न जिल्ला समन्वय समिति दैलेखले नेपालगन्ज उपमहानगरपालिकासँग गाई मगाएको नक्कली पत्र तयार पारिएको हो। नेपालगन्ज उपमहानगरले आठवटा ट्रकमा पठाएका दुई सय ९१ वटा गाई बिहीबार राति सुर्खेतमा भीरबाट खसालिएका थिए। त्यहीक्रममा ४० वटा गाईगोरु मरेका थिए। यस्तै दर्जनौं गाईगोरु घाइते छन्। दैलेखको श्रीस्थान ...

भाइटीका लगाउनेले नै माग्यो फिरौती

भाइटीका लगाउनेले नै माग्यो फिरौती
काठमाडौँ / काठमाडौँ स्युचाटारकी रेन्जुकला त्रिपाठी कँडेललाई धम्क्याएर २० लाख रुपैयाँ लिन खोज्ने धादिङका सन्तोष कँडेललाई प्रहरीले पक्राउ गरेको छ । २० लाख नदिए छोरी अपहरण गरिदिन्छु भन्दै धम्क्याएको अभियोगमा कँडेललाई प्रहरीले बालाजु पुलबाट मंगलबार पक्राउ गरेको हो । रेन्जुकलालाई नाताले भाइ पर्ने कँडेलले भदौं १३ गते घरमै आएर पहेलो खामभित्र चिठी लेखेर २० लाख मागेका थिए । मागेको जति पैसा नदिए छोरी अपहरण ...

मन्त्रिपरिषद्को बैठक औपचारिक कि अनौपचारिक ?

मन्त्रिपरिषद्को बैठक औपचारिक कि अनौपचारिक ?
काठमान्डाैं / कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरू मंगलबार दिउँसो करिब १ बजेको आसपासतिर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जम्मा भए। जम्मा भएको केही क्षणपछि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली इन्टरनेटको भिडियो सर्भिसमा देखिए। कार्यवाहक प्रधानमन्त्री पोखरेलसहित मन्त्रीहरूले सञ्चो–विसञ्चो सोधे। त्यसको जवाफ दिँदै प्रधानमन्त्री ओलीले पनि मन्त्रीहरूको काम–कारबाहीबारे च...

पूर्वराजदूत झाको हत्या आफ्नै कामदारबाट

पूर्वराजदूत झाको हत्या आफ्नै कामदारबाट
काठमान्डाैं / प्रहरीले पूर्वराजदूत केशवराज झाको हत्यामा संलग्नको पहिचान गरेको छ । लामो अनुसन्धानपछि प्रहरीले झाको घरमा नै काम गर्दै आएका सानुकान्छा तामाङ नै हत्यारा भएको निष्कर्ष निकालेको छ । उक्त घटनाको अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाले हत्याराको पहिचान भएको दाबी गरेको छ । फ्रान्सका लागि पूर्व राजदूत झाको हत्यामा सानुकान्छाको संलग्नता रहेको पुष्टी भएको घटनाको अनुसन्धान गरिरहेको महाशाखाक...

साउदी हिँडेका दुई नेपाली युवती ओमानको ट्रान्जिटबाटै बेपत्ता

साउदी हिँडेका दुई नेपाली युवती ओमानको ट्रान्जिटबाटै बेपत्ता
काठमाडौं । तीन साताअघि वैदेशिक रोजगारीका लागि साउदी अरेबियाका लागि उडेका दुई जना नेपाली महिला ओमानको विमानस्थलबाट बेपत्ता भएका छन् । काठमाडौँको एक मेनपावर कम्पनीबाट साउदी उडेका ती महिला श्रम स्वीकृति लिएर गएका थिए । तर, कसरी ट्रान्जिटबाटै कहाँ बेपत्ता भए भन्ने विषयमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले छानविन थालेको छ । प्रारम्भिक अनुसन्धानमा उनीहरुलाई मानव तस्करीमा संलग्न समूहले ओमनमै बिक्री...

पत्रकारलाई परीक्षा कति आवश्यक ?

पत्रकारलाई परीक्षा कति आवश्यक ?
काठमान्डाैं / मिडिया काउन्सिलसम्बन्धी विधेयकमा सांसदहरुले पत्रकारिता पेशामा प्रवेश गर्न परीक्षा दिनुपर्ने प्रावधान राख्नुपर्ने भन्दै संशोधन हालेपछि यसको आवश्यकता र औचित्यसम्बन्धी बहस सुरु भएको छ । सरोकारवालाहरुले पत्रकार बन्न परीक्षा आवश्यक हो कि होइन, यसले अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अधिकार खुम्च्याउँछ कि भन्ने आशंका गरेका छन् ।राष्ट्रियसभामा सत्तारुढ दल नेकपाका सांसदहरुले विधेयकको दफा ...