वडा सचीव कार्यालयमा नबस्दा स्थानीयले सेवा नपाएको गुनासो

वडा सचीव कार्यालयमा नबस्दा स्थानीयले सेवा नपाएको गुनासो
इनरुवा। हरिनगर गाउँपालीका वडा नं. २ का स्थानीयहरुले कर्मचारीको मनोमानीका कारण सेवा नपाएको गुनासो गरेका छन् । पसल दर्ता गराउन वडा  कार्यालयबाट सिफारिशको लागि १५ दिन धाउँदा समेत वडा  सचीव कार्यालयमा नबस्दा आफूले सेवा नपाएको स्थानीय कृपान्नद गुप्ताले गुनासो गरेका छन् । वडा नं. २ का सचीव लीलानाथ कोइराला कार्यालय समयमा कार्यालय नआउने गरेकोले आफू सेवा बाट वन्चित हुनुपरेको गुनासो पटक पटक वडा अध्यक्ष य...

जितिया पर्वलाई राष्ट्रिय पर्वमा स्थापित गर्ने उद्देश्य

जितिया पर्वलाई राष्ट्रिय पर्वमा स्थापित गर्ने उद्देश्य
राजविराज । जितिया पर्वलाई राष्ट्रिय पर्वमा स्थापित गर्ने उद्देश्यले सप्तरीका मैथिल तथा थारु महिलाहरुले विभिन्न स्थानमा जितिया महोत्सव मनाएका छन् । निराहार, निर्जला उपवास बसेका थारु समुदायका महिलाहरुले दिनभरी नाचगान, नाटक प्रस्तुतीका साथै जिमुतवाहनको कथावाचन गरी महोत्सवका रुपमा जितिया पर्व मनाएका हुन् । जितियालाई राष्ट्रिय पर्वका रुपमा स्थापित गर्नुपर्ने माग राख्दै थारु महिलाहरुले राजविराजसहित...

भोक्राहा नरसिंहको वडा नं. ८ मा बिजुली बत्ती

भोक्राहा नरसिंहको वडा नं. ८ मा बिजुली बत्ती
इनरुवा । लामो समय देखी अन्धकारमय जिवन बिताउदै आएका भोक्राहा नरसिंह वडा नं. ८ का बासिन्दाहरु सोमबारबाट उज्यालोमय जिवन बिताउन थालेका छन । भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ८ का स्थानियबासीहरु विगत दुई दश्क देखी अन्धयाँरोमा जिवन बिताईरहेपनि अहिले भोक्राहा नरसिंह ८ का वडाध्यक्ष हात्तिम अंसारीको पहलमा घर घरमा विजुली बत्ती पुगेको छ । घर घरमा बत्ती पुगेपछि भोक्राहा नरसिंह वडा नं. ८ का ७ सय घर परि...

भुटहामा खुर्शीदको परिवारलाई १० लाखको चेक, गृहमन्त्रीद्वारा हत्यारा चाडैं पक्राउ पर्ने आश्वासन

भुटहामा खुर्शीदको परिवारलाई १० लाखको चेक, गृहमन्त्रीद्वारा हत्यारा चाडैं पक्राउ पर्ने आश्वासन
इनरुवा । अज्ञात समूहले असोज ४ गते गोलि हानी हत्या गरिएका खुर्शीद आलमको परिवारले सरकारले निर्णय गरेअनुसार १० लाख रुपैयाँ पाएको छ । आइतबार खुर्शीदको परिवारलाई भेट्न हरिनगर गाउँपालीका स्थित भुटाहा आएका गृहमन्त्री रामबहादुर थापाले खुर्शीदकी श्रीमती खोदिजा बेगमलाई १० लाख रुपैयाँ बराबरको चेक प्रदान गरेका हुन् । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नम्बर १ का सबै मन्त्री तथा सशस्त्र प्रहरी...

गृहमन्त्री भुटाहामा, खुर्शिदका परिवारसंग भेटघाट

गृहमन्त्री भुटाहामा, खुर्शिदका परिवारसंग भेटघाट
इनरुवा । सुनसरीको भुटाहामा असोज ४ गते गोली हानी हत्या गरिएका खुर्शिद आलमको परिवारलाई भेटेर गृहमन्त्री रामबहादुर थापाले दोषीलाई जसरी पनि कारबाही गर्ने आश्वासन दिएका छन । थापाले हरिनगर गाँउपालिका २ भुटाहमा आईतबार आलम परिवारलाई भेटेर दोषीलाई जसरी पनि कारबाहीको दायरामा ल्याउने र दोषी जो भएपनि नउम्किने बताए । खुर्शिदका परिवारजनलाई भेटेर उनले दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन । गृहमन्त्री...

सुनसरीमा जितियाको रौनक

सुनसरीमा जितियाको रौनक
जितिया पर्व आउन अझै केहिदिन बाँकी छ । तिथिले असोज १६ गते जितिया पर्व परेको छ । यद्यपी सुनसरीमा भने जितियाको रौनक एकसाता अघिनै तातिसकेको छ । जितियाको अवसरमा सांस्कृतिक कार्यक्रमहरु हरेकजसो गाउँ तथा टोलहरुमा आयोजना हुन थालेका छन् । आज मात्रै सुनसरीका एक दर्जनबढी स्थानमा औपचारिक रुपमा जितिया पावनी मनाइएको छ । इनरुवा ६ मधेशा सहित झुम्का, औराबनी, खनार, सोनापुर, दुहवी लगायतका भेगमा जितियाको अ...

इनरुवा अस्पतालको परिभाषा फेरिदै, भारतबाट सर्पले टोकेका विरामी इनरुवा अस्पतालमा

इनरुवा अस्पतालको परिभाषा फेरिदै, भारतबाट सर्पले टोकेका विरामी इनरुवा अस्पतालमा
इनरुवा। छिमेकी मुलुक भारतबाट सर्पले टोकेका विरामीहरु पछिल्लो समयमा सुनसरी सदरमुकाम इनरुवामा रहेको इनरुवा अस्पतालमा उपचारका लागि आउन थालेका छन । भारतको सुपौलबाट सर्पको टोकाईका कारण गम्भीर वनेर वुधवार उपचारका लागि इनरुवा अस्पताल ल्याइएकी ७ वर्षिया बालिका निशाकुमारीको स्वास्थ्य सुधार भएको छ । सर्पले टोकेपछि उपचारका लागि भारतमै रहेको प्राथमिक स्वास्थ्य केन्द्र बसन्तपुर भीमनगरमा उपचारका लागि लगिएकी ...

दशैं अगावै इनरुवाभरी सिसी क्यामेरा

दशैं अगावै इनरुवाभरी सिसी क्यामेरा
दशैं अगावै इनरुवा नगरपालिकाभरी सिसी क्यामेरा जडान गरिने भएको छ । इनरुवा नगरपालिकाको २५ लाख बढीको लागतमा जडान हुने क्यामेरा विशेष गरी बजार एरिया र भिडभाड हुने स्थानमा राखिने छ । जडान गरिने सिसी क्यामेरा शान्ति सुरक्षा कायम गर्नका साथै अब्यवस्थित बजारलाई नियन्त्रण गर्न महत्वपूर्ण सावित हुने नगर प्रमुख राजन मेहताले बताए । जिल्ला प्रहरी कार्यालय सुनसरीसँगको समन्वयमा संवेदनशील क्षेत्रहरुको पहिच...

सुनसरी प्रहरीलाई इनरुवा नगरपालिकाको सहयोग

सुनसरी प्रहरीलाई इनरुवा नगरपालिकाको सहयोग
जिल्ला प्रहरी कार्यालय सुनसरीलाई इनरुवा नगरपालिकाको कार्यालयले विपद्का समयमा प्रयोजनमा आउने उद्धार लगायतका सामाग्री उपलब्ध गराएको छ । नगर प्रमुख राजन मेहताले जिप्रका सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीलाई सामाग्री हस्तान्तरण गरेका हुन् । ल्यापटप, कमप्युटर सहित विपद्का समयमा प्रयोग गरिने लाइफ ज्याकेट, हेलमेट, कुटो, कोदालो सहितका सामान प्रहरीलाई हस्तान्तरण गरिएको थियो । जिल्ला प्रहरी कार्...

इनरुवामा फेसन शो

इनरुवामा फेसन शो
इनरुवा। नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान सुनसरीको आयोजनामा इनरुवामा फेसन शो आयोजना गरिएको छ ।  करम पूजाको पूर्व सन्ध्यामा आयोजित कार्यक्रममा जातीय पहिरन सहितको फेसन शो गरिएको थियो । र्याम्पमा उत्रने सबै उराँव समूदायका युवा युवती रहेका थिए । फेसन शोमा जिल्लाभरबाट सहभागि मध्ये छनौटमा उत्कृष्ठ ठहरिएकाहरुलाई र्याम्पमा उतारिएको थियो । जातीय पहिचान सहित भेषभुषाको प्रर्दशनीकालागि आयोजकले फेसन श...
trusted online casino malaysia