संघीय गठबन्धनको थप आन्दोलन घोषणा

संघीय गठबन्धनको थप आन्दोलन घोषणा
५ जेठ, काठमाडौं । संघीय गठवन्धनले विभिन्न माग राखी सुरु गरेको आन्दोलनलाई निरन्तरता दिने निर्णैय गरेको छ । गठबन्धन संयुक्त आन्दोलन मूल परिचालन समितिको वैठकले थप जेठ ६ गते देखि १७ गतेसम्मको आन्दोलन कार्यक्रमसमेत तय गरेको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा बैठक बसेको थियो । वैठकले आफ्ना मुद्दाहरुलाई सम्बोधन नगरुन्जेल...

एसएसबीले नेपाली भूमिमा गोली हानेको फेला पर्यो तथ्य

एसएसबीले नेपाली भूमिमा गोली हानेको फेला पर्यो तथ्य
अमर काफ्ले , मंसिर १० इनरुवा / बुधवार विहान सुनसरी हरिपुर ७ स्थित पूर्व टोलमा भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली भूमिमा आएर ४ नेपाली नागरिकमाथि गोली हानेको घटनाको थप रहस्य खुलेको छ ।घटनामा प्रत्यक्ष संलग्न रहेका भारतीय सीमा सुरक्षा बल एसएसबीलेनै नेपाली भूमिमा गोली हान्नु परेको भनि दिएको अभिव्यक्तिको भिडियो टेप फेला परेपछि भारतीय पक्ष्यको झुटको खुलाषा भएको छ ।घटनामा संलग्न रहेका एसएसबीको ४५ औ...

तीन दल भन्छन्–नाकाबन्दी हटाउ, मोर्चा भन्छ–सीमांकन सच्याउ

तीन दल भन्छन्–नाकाबन्दी हटाउ, मोर्चा भन्छ–सीमांकन सच्याउ
  काठमाडौं, असोज १५ – मुख्य तीन दल र मधेसी मोर्चाबीचको वार्ता सकारात्मक भएपनि कुरा मिलिसकेको छैन । बिहीबार भएको वार्तामा तीन दलले तराईमा भैरहेको बन्द, हडताल र नाकाबन्दी हटाउन आग्रह गरेका छन् । तर अझै विश्वासको वातावरण नबनेको मन्दै मोर्चाले बिरोधका कार्यक्रम यथावत रहने जनाएको छ । मोर्चाले उठाएको मागमध्ये समानुपातिक प्रतिनिधित्व, जनसंख्याका आधारमा निर्वाचन प्रणाली र नागरिकतबारेको विषय...

अमेरिकी सेनाको विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु

असोज १५ – अमेरिकी सेनाको विमान दुर्घटना हुँदा कम्तिमा ११ जनाको ज्यान गएको छ । अफगानिस्तानको जलालाबाद विमानस्थलमा अमेरिकी सेनाको विमान दुर्घटना भएको हो । दुर्घटाको विषयमा अनुसन्धान भैरहेको अमेरिकी सेनाका प्रवक्ताले जनाएका छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा अमेरिकी सेनाका लागि काम गर्दै आएका ६ जना र अरु पाँच जना सेनालाई कामदार उपलब्ध गराउने मानिस रहेको जनाइएको छ । सेना, सेनाका लागि काम गर्ने मानि...

नवलपरासी : निषेधाज्ञा एक साता थप

नवलपरासी १५ आश्विन । नवलपरासी जिल्ला प्रशासन कार्यालयले एक हप्ताका लागि निषेधाज्ञा थप गरेको छ । जिल्ला सुरक्षा समितिको विहीबार बसेको बैठकले आगामी असोज २१ गते राती १० बजेका लागि निषेधाज्ञा थप गरेको हो । थप गरिएको यस निषेधाज्ञासँगै नवलपरासीमा निषेधाज्ञाको अवधि ४५ दिन पुगेको छ । यता निषेधाज्ञा लगाएपनि आन्दोलन जारी रहेको छ । नवलपरासीमा विभिन्न मोर्चाहरुको आन्दोलन सशक्त हुँदै गएको छ भने सिमा क्षेत्र...

भारतका यी ८ कुरा जो नेपालीले कहिल्यै मन पराउँदैनन्

भारतका यी ८ कुरा जो नेपालीले कहिल्यै मन पराउँदैनन्
१. भारतको ठुल्दाई प्रवृत्ति धेरै नेपालीहरुको मन मस्तिस्कमा भारतले नेपालप्रति ठूल्दाई जस्ताे व्यवहार प्रदर्शन गरेको प्रष्ट छाप बसेको छ । भारतले नेपालमाथिको कूटनीतिक शक्तिको प्रयोग आफ्नो हितका लागि प्रयोग गर्ने गरेको आरोप लाग्दै आएको छ । हाल भइरहेको नाकाबन्दीले भारतप्रतिको नेपाली दृष्टिकोण झनै नकारात्मक बनेको छ र भारतविरोधी भावना फैलिदै गएको छ । २.असमान सन्धी नेपाल र भारतबीच भएका सन्धीह...

जनकपुरमा एक दर्जनभन्दा बढी लास भेटियो

जनकपुरमा एक दर्जनभन्दा बढी लास भेटियो
जनकपुरधामा एक दर्जनभन्दा बढी लास भेटिएको छ । र, करिब ३५ वटाभन्दा अधिक लास हुन सक्ने अनुमान गरिएको छ । आज एक जना डोमले तीन वटा लास फाल्न लगेको अवस्थामा मानव साङ्गलोमा सहभागीहरुले ती डोमलाई पक्राउ गरेको छ । लाससहित अक्षय डुम पक्राउ परेका छन् र उनले अहिलेसम्म ३५ वटाभन्दा अधिक लास फालेको बताएका छन् । पक्राउ परेका डोमले भ्रमणपुरा चोक नजिक फोहोर फाल्ने ठाउँमा साल गाड्ने गरेको बताएका छन् । उनले ती...

मधेसी मोर्चा वेलहिया नाका बन्द गर्न असफल

भैरहवा, १४ असोज / मधेसी मोर्चाले विगत सात दिन देखि भन्सार नाकालाई बन्द गर्ने उद्देश्यका साथ यस भन्सार नाकामा आन्दोलन गरेपनि मङ्गलबारदेखि उनीहरु नाका बन्द गर्न असफल भएका छन् । मङ्गलबार, बुधबार र बिहीबार आंशिक रुपमा भारतीय सीमाक्षेत्रबाट बेलहिया नाका हुँदै मालवाहक गाडीहरु भित्रने क्रम जारी छ । सो नाकाबाट आज ६ वटा पेट्रोल ट्याङ्कर, दुई वटा ग्यास बुलेट र अन्य विभिन्न सामान बोकेका २२ वटा ट्रक भैर...

भारतीय हस्तक्षेपविरुद्ध नेपालगञ्जका विद्यार्थी सडकमा

भारतीय हस्तक्षेपविरुद्ध नेपालगञ्जका विद्यार्थी सडकमा
आश्विन १०, २०७२- नयाँ संविधान निर्माणप्रति असन्तुष्टि जनाई भारतले गरेको अघोषित नाकाबन्दीको विरोध गर्दै आईतबार नेपालगनञ्जमा युवा तथा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । सामाजिक सन्जालमा सुरु भएको ‘ब्याकअफइन्डिया’ अभियानकै रुपमा कलेजका विद्यार्थीहरु सडकमा उत्रिएका हुन् । ‘आफ्नो देशको समस्या हामी आँफै समाधन गरौं, भारतीय हस्तक्षेपको विरोध गरौं’ नारासहित युवाहरुको जुलुसले नगर परिक्रमा गरेको थियो । ...