विदेशबाट फर्किएर अदुवाखेतीमा रमाउँदै गजेन्द्र

विदेशबाट फर्किएर अदुवाखेतीमा रमाउँदै गजेन्द्र
सुरेन्द्र भण्डारी /  झापा ९ असोज – झापाको शरणामति – ५ वालुवथानका ५४ वर्षीय गजेन्द्रवहादुर लिम्बू १५ वर्ष विदेश बस्नुभयो । दुई छोरा र दुई छोरीका वुवा उहाँ सन १९९४ मा पहिलो पटक रोजगारीको सिलसिलामा सिङ्गापुर पुग्नुभएको थियो । त्यहाँ भनेजस्तो काम नभएपछि उहाँ ५ महिना नपुग्दै स्वदेश फर्किनुभयो । चर्काे व्याजदरमा ऋण काढेर विदेश जानुभएका लिम्बूले घर फर्किपछि पनि साहुको ऋण तिर्ने बाटो नभएर उहाँ पुन स्वदेश ...

अघोषित नाकाबन्दीले पोल्ट्री व्यवसाय चाैपट

अघोषित नाकाबन्दीले पोल्ट्री व्यवसाय चाैपट
चितवन, १५ असोज / झण्डै एक महिनादेखि कच्चा पदार्थ भित्रिन नसकेपछि यहाँका कुखुरा व्यवसायीले कुखुरा बचाउन नसक्ने अवस्थामा पुगेको बताएका छन् । खाने दाना नहुनु र उत्पादित सामग्रीलाई इन्धनको अभावमा बजारसम्म पु¥याउन नसकेपछि कुखुरा व्यवसाय नै सङ्कटमा परेको हो । चल्ला उत्पादनका लागि बाहिरबाट झिकाइएका माउ कुखुरा पनि बचाउन सक्ने अवस्था नरहेको उनीहरुले बताएका छन् । ह्याचिङ मेसिन चल्न छाडेका छन् भने ...