तीनकुने हुँदै धनकुटे मार्ग भएर बाईपास सडक निर्माण हुने

तीनकुने हुँदै धनकुटे मार्ग भएर बाईपास सडक निर्माण हुने
१३ मंसिर, इटहरी । जोगबनी धरान ब्यापारिक सडक विस्तार एवम विकास आयोजना अन्तर्गत कोशी राजमार्गको तीनकुने हुँदै धनकुटे मार्ग भएर बाईपास सडक निर्माण हुने भएको छ । धरान ८ को भोटेपुलबाट पश्चिम धनकुटे रोड भएर ब्यापारिक सडक बाईपास भएर जाने भएपछि भोटेपुल उत्तरको बजार क्षेत्रका घरहरु नभत्कने भएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र सडक विभागका महानिर्देशकसँगको कुराकानी र छलफलबाट त्यस्तो निर्ण...

भारतलाई पछि पार्दै पाकिस्तानले राख्यो दुनियाँकै अग्लो ठाउँमा एटिएम मेसिन

भारतलाई पछि पार्दै पाकिस्तानले राख्यो दुनियाँकै अग्लो ठाउँमा एटिएम मेसिन
अहिलेसम्मकै सबैभन्दा उचाइमा बैंक एटिएम मेसिन राखेर पाकिस्तानले विश्वकीर्तिमान कायम गरेको छ । नेसनल बैंक अफ पाकिस्तानले खुन्जेराब पासस्थित १५ हजार ३९७ फिट उचाइको क्षेत्रमा बैंकको एटिएम स्थापना गरेको हो । पाकिस्तानको चीनसँगको उत्तरी सीमाक्षेत्रमा पर्ने काराकोरम पर्वतीय क्षेत्रस्थित निकै रणनीतिक महत्वयुक्त ठाउँमा एटिएम मेसिन राखिएको हो ।यो एटिएम दिउँसोको समयमा मात्र चल्नेछ र जेनेरेटरबाट विद्युत उत...

मंसिर २२ देखि २६ सम्म इटहरीमा बृहत् औद्योगिक प्रदर्शनी हुने

मंसिर २२ देखि २६ सम्म इटहरीमा बृहत् औद्योगिक प्रदर्शनी हुने
१० मंसिर, इटहरी । प्रथम उद्योग दिवस–२०७३ को अवसर पारेर प्रदेश नम्बर १ को महत्वपूर्ण शहर इटहरीमा आगामी मङ्सिर २२ देखि २६ गतेसम्म पाँचदिने लघु उद्योगबाट उत्पादित प्रदेश १ स्तरीय बृहत् औद्योगिक प्रदर्शनी मेला आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ सुनसरी, उद्योग वाणिज्य सङ्घ सुनसरी, इटहरी, जिल्ला लघु उद्यमी सङ्घ, सुनसरीको आयोजना तथा जिविस सुनसरी, घरेलु तथा साना उद्योग कार्यालय, इट...

राजविराज महोत्सव बिहिबारदेखि

राजविराज महोत्सव बिहिबारदेखि
०८ मंसिर, दिलिप साह राजविराज । सप्तरीको सदरमुकाम राजविराजमा विहिबारदेखि सप्तरी महोत्सव हुने भएको छ । कात्तिक २६ देखि मङ्सिर ६ गतेसम्म हुने भनिएको महोत्सव केही दिनअगाडि प्राविधिक कारण देखाउँदै स्थगित गरिएको थियो । वैष्णवी काली मन्दिर युवा समितिले आयोजना गर्न लागेको उक्त महोत्सवका लागि राजविराजस्थित राजरङ्गशालामा तीव्ररुपमा तयारी गरिएको आयोजक समितिले जनाएको छ । महोत्सवमा कृषि प्रदर्शनी, अटोमोबाइल्स...

सानाका त के कुरा ठुला ब्यापारीले नै गराएनन ढक,तराजु चेकजाँच

सानाका त के कुरा ठुला ब्यापारीले नै गराएनन ढक,तराजु चेकजाँच
३ मंसिर, नरेन्द्र बस्नेत बेलबारी । मोरङको बेलबारीमा बिहिबार गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय बिराटनगर र उद्योग बाणिज्य संघ बेलबारीले आयोजना गरेको नापतौल सम्बन्धी जाँचमा ठुला ब्यापारीहरुले ढक,तराजु चेक जाँच गराएनन । बेलबारीमा ठुला भनिएका ब्यापारीहरु चेकजाँचमा नआएको उद्योग बाणिज्य संघ बेलबारीका एक पदाधिकारीले जानकारी दिए । बजार आसपासमा मात्र करिब १ हजार भन्दा बढि ब्यापारी भएपनि अधिकांश ब्य...

नेपालमा सार्वजनिक हुदै गरेको आइफोन ७ किस्तामा किन्न सकिने

नेपालमा सार्वजनिक हुदै गरेको आइफोन ७ किस्तामा किन्न सकिने
२ मंसिर। आगामी शुक्रबार नेपाली बजारमा सार्वजनिक हुन गइरहेको आइफोन ७ र ७ प्लस मासिक किस्तामा उपलब्ध हुनेछ । नेपालका लागि एप्पलको आधिकारिक विक्रेता जेनरेसन नेक्स्टले शुक्रबारबाट बजारमा उपलब्ध गराउने आइफोन ७ र सेभेन प्लस ५ विभिन्न रंगमा उपलब्ध हुनेछ । आइफोन ७ को मूल्य ९१ हजारदेखि १ लाख ११ हजार सम्म त्यसमा रहेको मेमोरीको आधारमा पर्नेछ । त्यसैगरि आइफोन ७ प्लसको मूल्य १ लाख ८ हजार देखि १ लाख २२ हजार ५ स...

पम्प अनुगमन

पम्प अनुगमन
इनरुवा कात्तिक ३०/इन्धन अभावसँगै कालोबजारीलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले पेट्रोल पम्ममा अनुगमन गरेको छ । केहि दिनयता इन्धन आपुर्तिमा समस्या हुँदा पेट्रोल र डिजलको माग बढेसँगै कालोबजारी हुन सक्ने भन्दै प्रशासनको टोलीले इनरुवा सहित आसपासका क्षेत्रमा रहेका पम्पहरुको अनुगमन गरेको हो । ट्याङकर चालकको आन्दोलन मत्थर भैसक्दा समेत पम्पहरुमा भने इन्धन अभाव कायमै छ । जनगुनासो बढेसँगै...

भारु दुई हजारको नोटमा नेपाली भाषाको प्रयोग

भारु दुई हजारको नोटमा नेपाली भाषाको प्रयोग
२९ कात्तिक, काठमाडौं । एक हजार र ५ सयका भारु नोटमा प्रतिवन्ध लगाएको भारत सरकारले २ हजारको नयाँ नोट ल्याएकोछ । र, यो नयाँ नोटमा नेपाली भाषाको समेत प्रयोग गरिएको छ । यो नयाँ नोटमा धेरै भारतीयहरुको चासो छ । उनीहरु एकअर्कालाई तिमीले २ हजारको नयाँ नोट देखेका छौं भनेर प्रश्न गर्छन् । साथै यो नोटबारे अब नेपालमा पनि चर्चा हुन थालेको छ । भारतमा २ हजार भारुको नयाँ नोटमा प्रयोग भएको देवनागरी शब्दलाई लिएर...

एनआई सी एसिया बैंकले माग्यो कर्मचारी : अनुभव नभएकाले पनि अवसर पाउने

एनआई सी एसिया बैंकले माग्यो कर्मचारी : अनुभव नभएकाले पनि अवसर पाउने
२६ कार्तिक। एनआईसी एशिया बैंकमा जागीर खुलेको छ । बैंकले मेनेजमेन्ट ट्रेनी र ट्रेनी एसिस्टेन्ट पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । बैंकको मुलुकभर छरिएर रहेका विभिन्न शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरिएको बैंकले जनाएको छ । मेनेजमेन्ट ट्रेनी पदका लागि बैंकले मेनेजमेन्ट, फाइनान्स, एकाउन्ट अर्थात सम्बन्धि विषयमा स्नातकोत्तर (पहिलो श्रेणीमा) उतीर्ण गरेको र एसएलसी, प्लस दुई र स्नातक ...

अमेरिकी चुनावको असरः डलरको भाउ घट्यो

अमेरिकी चुनावको असरः डलरको भाउ घट्यो
२४ कात्तिक, काठमाडौं । अमेरिकी डलरको भाउ घटेको छ । राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएसँगै त्यसको असर डलरमा परेको हो । साथै शेयर बजार पनि ओरालो लागेको छ । अमेरिकामा भएको हरेक मत सर्वेक्षणले डेमोक्रेटिक हिलरी क्लिन्टन विजयी हुने देखाएको थियो । तर, जारी मत गणनामा ट्रम्पले क्लिन्टनलाई कडा टक्कर दिएका छन् ।डलरको मूल्य स्वीस फ्राङ्कसँग १.२ प्रतिशत र जापानी यनसँग ...
trusted online casino malaysia