भारतीय रुपैया सहित फेरी एक पक्राउ

भारतीय रुपैया सहित फेरी एक पक्राउ
०९ कात्तिक, दिलिप साह राजविराज। सप्तरी प्रहरीले पाँच लाख भारतीय रुपियाँ सहित एक जना फेरी पक्राउ परेको छ । सोमबार दिउँसो सप्तरीको रम्पुरा मल्हनिया गाविस–६ का बिरेन्द्र प्रसाद यादवलाई चेकजाचको क्रममा सशस्त्र प्रहरीले भारतीय मुद्रा सहित तिलाठी गाविस–८ कुनौली भन्सारबाट पक्राउ गरेको छ । पक्राउ परेका यादवका साथबाट भारतीय रु. पाँच लाख ३७ हजार २०० अस्सी रुपियाँ बरामद भएको बताएको छ । यादवलाई आवश्यक कारव...

ट्रान्सपोर्ट एसोसेशनको नयाँ कार्य समितिको वैठक आज बस्दै

ट्रान्सपोर्ट एसोसेशनको नयाँ कार्य समितिको वैठक आज बस्दै
८ कार्तिक, विराटनगर रोशन पोखरेल । ट्रान्सपोर्ट एसोसेशन विराटनगर मोरंगको १४ अधिवेशन तथा सातौ साधारण सभा हिजो विराटनगरको कृष्ण पार्टि प्यालेसमा एक कार्यक्रमका विच उदधाटन गरिएको छ । साधारण सभाको उदधाटन अध्यक्षमा सन्द दुम्जाली ले गर्नुभएको थियो । दिपक पौडेल ,चिरञ्जिवि रेग्मी लगायतका अतिथिहरुले आफनो स्वागत मनत्व्य राख्नुभएको थियो । सो अवसरमा नयाँ कार्य समिति समेत चयन भएको थियो । नयाँ कार्य समितिको अध्...

शङ्करको साधारणसभा

शङ्करको साधारणसभा
इनरुवा ६ कात्तिक/शङ्कर बचत तथा ऋण सहकारी संस्था लिमिटेड इनरुवा १० बलाहाले शनिवार आफ्नो नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।संस्थाका अध्यक्ष भगतप्रसाद भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा लेखा समिति संयोजक जयकुमार निरौलाले संस्थाको वार्षिक प्रतिवेदन पेश गरेका थिए । जिल्ला सहकारी संघका ४ नम्वर क्षेत्रीय संयोजक रमानन्द मेहताको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा सेयर सदस्य मध्येका जेष्ठ...

पशुको कार्यक्रम सार्वजनिक

पशुको  कार्यक्रम सार्वजनिक
इनरुवा ४ कात्तिक / जिल्ला पशु सेवा कार्यालय इनरुवा सुनसरीले आर्थिक वर्ष २०७३।०७४ मा संचालन गर्ने कार्यक्रमहरु सार्वजनिक गरेको छ । जिल्ला स्थित राजनैतिक दल लगायत सरोकारवालाहरुको उपस्थितीकावीच कार्यालय प्रमुख शिवनाथ महतोले व्यवसायिकताको प्रवद्धन सहितको उत्पादकत्वमा वृद्धि गराई संचालनमा ल्याइने जिविकोपार्जन तथा आयआर्जन मुलक कार्यक्रम प्राथमिकतामा राखिएको जानकारी गराउनुभयो । कार्यालयले सुनसरी जिल...

सप्तरीमा धान उत्पादनमा वृद्धि हुने

सप्तरीमा धान उत्पादनमा वृद्धि हुने
४ कात्तिक, दिलिप साह राजविराज। सप्तरीमा विगत वर्ष भन्दा यस वर्ष धान उत्पादनमा वृद्धि हुने भएको छ । वर्षासँगै समयमै रोपाई भएका कारण विगतको बर्ष भन्दा यस वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको हो । सप्तरी जिल्लाको कुल ७० हजार हेक्टर खेती योग्य जग्गामध्ये यस पटक ५६ हजार हेक्टर (८० प्रतिशत) मा धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय राजविराजले जानकारी दिनुभयो । रोपाईपछि सिंचाईका लागि चाहिने प...

ऋण दिने पैसा छैन बैंकसँग

काठमाडौं। बैंक तथा वित्तीय संस्थामा थप ऋण प्रवाह गर्न पैसा नभएपछि केही बैंकले कर्जा प्रवाह नै स्थगित गर्न थालेका छन् । पुँजी पर्याप्तता अनुपात कायम गर्न नसक्दा केही बैंकले दसैंअघिदेखि नै थप कर्जा प्रवाहमा रोक लगाएको सम्बद्ध बैंकरहरुले बताए । बैंकरहरुले यसबारे औपचारिक रुपमा स्वीकार नगरे पनि विभिन्न कारणले कात्तिकअघि कर्जा दिन नसक्ने अवस्था रहेको प्रतिक्रिया दिएका छन् । करिब तीन साताअघिदेखि नै केही...

वाणिज्य बैंकहरुको खुद मुनाफा ८५ प्रतिशत

वाणिज्य बैंकहरुको खुद मुनाफा ८५ प्रतिशत
काठमाडौँ / तीन वर्षमा वाणिज्य बैंकहरुको खुद मुनाफा औसत ८५ प्रतिशतले बढेको छ । अस्थिर राजनीतिक अवस्था र लगानीमैत्री वातावरण अभावका बाबजुद उक्त अवधिमा बैंकहरुको मुनाफा उच्च दरले बढेको हो ।  ०७० असारमा १९ अर्ब ७९ करोड रुपैयाँ रहेको वाणिज्य बैंकहरुको खुद मुनाफा ०७३ मा ३६ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । यो ८५ प्रतिशतभन्दा केही बढीको वृद्धि हो । उक्त वृद्धिलाई वार्षिक रुपमा रुपान्तरण गर्दा (कम्पाउन्ड...

अब युरो फोर मापदण्डको इन्धन

काठमाडौं / नेपालीले केही समयभित्रै युरने फोर मापदण्डको इन्धन खरिद गर्न पाउने भएका छन्। नेपाल आयल निगमले युरो फोर बीएसफोर मापदण्डको इन्धन डिजेल र पेट्रोल भारतबाट भित्र्याउने तयारी गरेको छ।  यसका लागि २ मुलुकबीच सैद्धान्तिक सहमति भइसकेका छन् । हाल नेपालले भारतबाट युरो थ्री मापदण्डको इन्धन भित्र्याउँदै आएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेको छ।

सरकारले थप जहाज खरिद गर्ने

सरकारले थप जहाज खरिद गर्ने
काठमाडौं । सञ्चालनमा रहेका चिनियाँ जहाजका कारण करोडौं घाटा व्यहोरिरहेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका लागि सरकारले थप जहाज खरिद गर्ने भएको छ । सरकारले ४ वटा चिनियाँ जहाज खरिदको प्रस्तावलाई अघि बढाउने निर्णय गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री जीवनबहादुर शाहीले निगम नेपाल नागरिक उड्डयन प्राधिकरणलाई खरिदको प्रक्रियामा रहेका ४ वटा जहाज ल्याउने विषयमा छलफल गरी निर्णय गर्न न...

चक्रपथ आयोजना, ३६ महिनामा १२ प्रतिशत काम

चक्रपथ आयोजना, ३६ महिनामा १२ प्रतिशत काम
काठमाडौं। अरनिको र पृथ्वी राजमार्ग जोड्ने कोटेश्वर–कलंकी सडक निर्माण सुरु भएको झन्डै तीन वर्ष बितेको छ । तर, जम्मा १२ प्रतिशत काम मात्र सकिएको छ । काठमाडौं चक्रपथ सुधार आयोजनाका अनुसार कोटेश्वर–कलंकी सडकखण्डमा पुल निर्माण र सडकको दायाँ–बायाँ खाल्डो खन्ने काम गरि १२ प्रतिशतसम्म काम सकिएको छ । २२ पुस ०६९ मा सम्झौता भएर २१ भदौ ०७० देखि सडक निर्माण सुरु भएको थियो । चार वर्षमा निर्माण सकेर सडक विभाग...
trusted online casino malaysia