महुली पुल भत्किदा राजमार्गमा आवत जावत गर्न असहज

महुली पुल भत्किदा राजमार्गमा आवत जावत गर्न असहज
सप्तरी। पूर्व पश्चिम राजमार्गको महुली पुल भत्केको छ । विगत केही दिन देखि निरन्तर भएको बर्षाले गम्भीर क्षति पुगेको थियो । पुलको एक तर्फबाट पुल मुनि धसे पछि अहिले पुल पूर्णरुपमा भत्केको छ । पुलमा भएको क्षतिले गर्दा सवारी साधन एकतर्फी रुपमा मात्र चलेको छ ।उक्त महुली पुल पुललाई तत्काल मर्मत सम्भार नगर्ने हो भने कोशी पुर्वको जिल्ला जोडने एक मात्र बाटो बन्द हुने छ ।

कोशीको बहाव सामान्य, ब्यारेजका २० ढोका खोलिए

कोशीको बहाव सामान्य, ब्यारेजका २० ढोका खोलिए
इनरुवा। सप्तकोशी नदीमा पानीको वहाव स्थिर रहेको छ । पूर्वी भेगमा तीन दिनयता वर्षा जारी रहेपनि पानीको वहाव सामान्य अवस्थामा रहेको छ । पछिल्लो मापन अनुसार सप्तकोशी नदीमा पानीको वहाव १ लाख २३ हजार ८ सय ५ क्युसेक प्रतिसेकेण्ड रहेको छ भने ब्यारेजका २० ढोका खोलिएका छन् । नदीको वहावमा उतारचढाव जारी रहेपनि खतरा भने नरहेको सुनसरी प्रशासनले जनाएको छ । वर्षायाममा सँधैजसो कटान लाग्ने गरेको राजाबास क्षेत्रमा र...

सुनसरी आजबाट पूर्ण रुपमा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा

सुनसरी आजबाट पूर्ण रुपमा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा
सुनसरी जिल्ला आजबाट पूर्ण रुपमा खुल्ला दिशा मुक्त भएको छ । इनरुवामा आयोजित औपचारिक समारोहकाबिच कृषि, सहकारी तथा भूमि सुधार राज्य मंत्री रामकुमारी चौधरीले सुनसरी जिल्लालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरेकी हुन् । जिल्ला खानेपानी तथा सरसफाई स्वच्छन्ता समन्वय समिति सुनसरीले आयोजना गरेको घोषणा समारोहमा प्रदेश एकका को आयोजनामा जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो । घोषणा समारोहमा ...

कोशी कटानमा भयानक दुर्घटना : ६ जनाको मृत्यु ३ को अवस्था चिन्ताजनक

कोशी कटानमा भयानक दुर्घटना : ६ जनाको मृत्यु ३ को अवस्था चिन्ताजनक
कोशी कटान । सुनसरीको कोशी गाउँपालीका ६ स्थित कोशी कटानमा सोमबार राति बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् । पूर्व बाट पश्चिम तर्फ आउदै गरेको BR 06 PB 6418 नम्बरको भारतीय बोलेरो पानी खस्दा ६ जनाको घटनास्थल मै मृत्यु भएको र ३ जनाको चिन्ताजनक अवस्थामा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नारायण प्रसाद चिमरियाका अनुसार म...

भाण्टावारीमा आगलागी हुँदा जुमन मिया परिवारको बिचल्ली

भाण्टावारीमा आगलागी हुँदा जुमन मिया परिवारको बिचल्ली
भाण्टावारी । सुनसरीको कोशी गाउँपालीका वार्ड नम्बर -८ स्थित भाण्टावारीमा गएराति आगलागी हुँदा ५ लाखको क्षति भएको छ । आइतबार राति १०:३० बजेको समयमा स्थानीय जुमन मियाको घरमा चुलोबाट निस्केको आगोले आगलागी हुँदा ५ लाखको क्षति भएको सिमा प्रहरी चौकी भाण्टावारीका प्रहरी नायब निरीक्षक दिपक पोखरेल बताए । आगलागीमा मियाको टिनको छानो भएको फुसको घर सहित घरभित्र रहेको अन्नपात,लत्ताकपडा,नगद समेत जलेर नष्ट भएको ...

देवानगञ्जमा जिनुयर बिल्डिंग इलेक्ट्रिसियन तालिम

देवानगञ्जमा जिनुयर बिल्डिंग इलेक्ट्रिसियन तालिम
https://www.facebook.com/246984102178049/photos/pcb.870567576486362/870567356486384/?type=3&theater १६ असाढ, इनरुवा। सुनसरीको देवानगञ्जमा गाउँपालिकामा जिनुयर बिल्डिंग इलेक्ट्रिसियन तालिम सुरु भएको छ । कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर इन्जिनियरिंग प्रा. लि. इनरुवाको प्राविधिक सहयोग तथा देवानगञ्जमा गाउँपालिकाको आर्थिक सहयोगमा उक्त तालिम सञ्चालनमा आएको हो। स्थानिय बेरोजगार युवाहरुलाई प्राविधिक श...

लोकसेवा तयारी तथा पहुँच वृद्धि कार्यशाला सम्पन्न

लोकसेवा तयारी तथा पहुँच वृद्धि कार्यशाला सम्पन्न
लौकही । सुनसरीको कोशी गाउँपालीकामा आयोजित लोकसेवा तयारी तथा पहुँच वृद्धि कार्यशाला सम्पन्न भएको छ । कोशी गाउँपालीकाको सहयोग तथा सामाजिक जीवन केन्द्र नेपालको आयोजना सो ७ दिने लोकसेवा तयारी तथा पहुँच वृद्धि कार्यशाला सम्पन्न हो । कोशी गाउँपालीका क्षेत्रका युवा युवती हरुलाई लक्षित गरी आयोजित उक्त समापन कार्यक्रममा कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने उपाध्यक...

सुनसरीमा ६ महिने अवधीमा १९ बालिका बलात्कृत

सुनसरीमा ६ महिने अवधीमा १९ बालिका बलात्कृत
असार १४ इनरुवा /पछिल्लो ६ महिनाको अवधीमा सुनसरीमा अन्य प्रकृतिका घटनाको दाँजोमा बलात्कार र बलात्कार प्रयासका घटना बढी भएका छन् ।जसमा १९ जना बालिका बलात्कारको शिकार भएका छन् । कुल ३४ वटा बलात्कारका घटना भएको सुनसरीमा पीडित बन्न पुगेका महिलाहरुको संख्या भने १५ जना रहेको छ । त्यसैगरी ६ महिनाकै अवधीमा १३ वटा बलात्कार प्रयासका घटना सार्वजनिक भएका छन् । जसमा समेत पीडित हुनेको संख्यामा बालिकाहरुनै ब...

भोक्राहा नरसिहं गाउँपालिकाको बजेट तथा कार्यक्रम सार्वजनिक

भोक्राहा नरसिहं गाउँपालिकाको बजेट तथा कार्यक्रम सार्वजनिक
भोक्राहा नरसिहं गाउँपालिकाले  दोस्रो गाउँ सभाबाट वार्षिक निती , बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।आर्थिक वर्ष २०७५÷०७६ का लागि अनुमानित बजेट, नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले सार्वजनिक गरेको हो । अध्यक्ष यादवले आईतबार दोस्रो गाउँ सभामा विभिन्न शिर्षकमा बजेट, योजना तथा कार्यक्रमहरुलाई कार्यान्वयन गर्ने गरी ३१ करोड १० लाख ४३ हजार रुपिया बजेट सार्वजनिक गरेको हो । गा...

कोशी गाउँपालीकाको बजेट ३९ करोड ५४ लाख

कोशी गाउँपालीकाको बजेट ३९ करोड ५४ लाख
लौकही। कोशी गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले आर्थिक वर्ष ०७५/७६ का लागि नीति तथा कार्यक्रमसहित ३९ करोड ५४ लाख ५७ हजार रुपैयाँको बजेट आइतबार सार्वजनिक गरेको हो ।जनताको आयस्रोत बृद्धि, खाद्य सुरक्षा, स्वास्च्छ खानेपानी, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास र सुशासनलाई मुख्य आधार मानेर सञ्चित कोषबाट आवश्यक बजेट विनियोजन गरिएको गाउँपालिका अध्...
trusted online casino malaysia