बिनोदको ‘आलैछ यो माया’ …म्यूजिक भिडियो छायांकन

बिनोदको ‘आलैछ यो माया’ …म्यूजिक भिडियो छायांकन
नरेन्द्र बस्नेत मोरङ । नेपाली तारा सिजन ३ मा संभावना बोकेका प्रतिस्पर्धी हुन् गायक विनोद राई । विनोदले आफ्नो पहिलो म्यूजिक भिडियो ‘आलैछ यो माया ....’बोलको गीतको छायांकन गरेका छन । बुधबार झापाको बुधबारेमा सो म्युजिक भिडियोको छायांकन गरिएको हो । मोरङको पथरीमा रहेको क्रेजी इन्टरटेइमेन्टले निर्माण गरेको उक्त म्यूजिक भिडियोमा गायक स्वयंले पनि अभिनय गरेका छन् । गायक राईलाई मोडल रिना राईले साथ दिएकी छ...

प्रमोद खरेलको स्वरमा रहेको मैले हेर्ने तिम्रा आँखाले सार्वजनिक ( भिडियो सहित )

प्रमोद खरेलको स्वरमा रहेको मैले हेर्ने तिम्रा आँखाले सार्वजनिक ( भिडियो सहित )
१० फागुण काठमाडौं ।  नेपाली गीत संगितको बजारमा छोटो समयमै धेरै उत्कृष्ट गीत प्रस्तुत गर्दै दर्शक र श्रोताको प्रिया बन्न सफल बन्धन म्युजिक ले फेरी अर्को प्रस्तुती सार्वजनिक गरेको छ । शशी लामिछानेको प्रस्तुती रहेको पहिलो एलबम कोशीसमा समाबेश मैले हेर्ने तिम्रा आँखाले बोलको गीत बजारमा आएको हो । शशी लामिछानेको शब्द रहेको उक्त गीतमा संगीत भरेका छन चर्चित संगितकार नेत्र बन्धन केसिले । मैले हेर्ने ...

कैलाश खेरको नेपाली गीत सार्बजनिक (भिडियो सहित)

कैलाश खेरको नेपाली गीत सार्बजनिक (भिडियो सहित)
काठमाडौ । भारतका चर्चित गायक कैलाश खेरले फेरी अर्काे नेपाली गीत गाएका छन ।यसअघि बसन्त चौधरीको एल्बम ‘वन्ली लभ’ मा समाबेश गीत ‘बोल्नै पर्छ भन्ने के छ र’ बोलको गीत गाएका कैलाशले फेरी ‘फुलको थुङगा’ बोलको नेपाली गीत गाएका छन । ‘फुलको थुङगा’ गीतमा कैलाश खेर र नेपाली गायिका सुष्मा रानाले स्वर दिएका छन ।चर्चित संगितकार शिखर सन्तोषको संगित, आनन्द अधिकारीको शब्द रहेको छ । यसैगरी यस गीतको भिडियो समेत...

नारायण गोपालको स्मृति दिवस आज मनाइदै

नारायण गोपालको स्मृति दिवस आज मनाइदै
मंसिर १९, काठमाडौं । स्वरसम्राट नारायण गोपालको २५ औं स्मृति दिवस आज (शनिबार) विभिन्न कार्यक्रम गरी मनाईंदैछ । आज नारायण गोपालको सम्झनामा बिभिन्न कार्यक्रमहरु हुँदैछन् ।काठमाडौंको किलागलमा वि सं १९९६ सालमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ गतेका दिन निधन भएको थियो । विक्रम सम्वत् २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गायर स्वर परीक्षा पास गर्नुभएका ना...

पशुपति ‘तिहार’गीत (भिडियोसहित)

पशुपति  ‘तिहार’गीत (भिडियोसहित)
काठमाडौं । नेपाली लोक गायक पशुपति शर्माले निमार्ण गरेको तिहारको देउसी भैलोको नयाँ गीत चर्चामा रहेको छ ।सनराइज म्युजिकले बजारमा ल्याएको पशुपति शर्माको स्वर र शब्दमा जानकी तारमी मगरको तिहारको देउसी भौलोको ‘तिहार’ आएको हो।नेपाली ढाका टोलीका पहिरनमा रहेका पशुपतीले देउसी गीत गाएका छन् । उनले खेलेको देउसी हेर्न वरिपरी मानिसहरु झुम्मिएका छन् ।भिडियोमा पशुपतिले देउसी गाएका छन् भने गायिका जानकीले देउसी...

गायन क्षेत्रमा जम्दै कला राई

गायन क्षेत्रमा जम्दै कला राई
संगीतको संयोजन बिनाको पलहरु तपाई हाम्रा लागी न्यास्रो हुन्छ । हुन पनि होे । प्रसंग हो सांगीतीक क्षेत्रमा प्रवेश गरेकी स्रष्टाहरु मध्येकी एक स्रष्टा गायिका कला राईको । सांगीतीक क्षेत्रमा कला राई एक स्थापित नाम हो । संगीतका पारखिहरुको लागी त यो नाम धेरैनै परिचित छ । पछिल्लो समय सांगीतीक क्षेत्रमा प्रवेश गरेकीे गायिका कला यतिबेला निकै चर्चामा छिन । २०५७ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रब...

ट्राफिक सचेतनामूलक गीतिसङ्ग्रहको विमोचन

ट्राफिक सचेतनामूलक गीतिसङ्ग्रहको विमोचन
काठमाडौँ, २६ भदौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले तयार पारेको ट्राफिक सचेतनामूलक गीतिसङ्ग्रह ‘सेतो टोपी’को विमोचन गरिएको छ । महाशाखाका प्रमुख जयबहादुर चन्दको शब्द तथा वसन्त सापकोटाको सङ्गीत रहेको गीतिसङ्ग्रहको आज यहाँ एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले विमोचन गर्नुभयो । महानिरीक्षक अर्यालले सरकारी, गैरसरकारी, सवारी चालक, बटुवा सबै सजक भए सडक सुरक्षा हुने बताउनुभ...