सुनसरीमा मनोनयन दर्ता सुरु- स्वतन्त्र उम्मेदवारहरुले गरे सुरुवाती दर्ता

सुनसरीमा मनोनयन दर्ता सुरु- स्वतन्त्र उम्मेदवारहरुले गरे सुरुवाती दर्ता
असार ४ इनरुवा /स्थानीय तह अन्र्तगत दोस्रो चरणको निर्वाचनको मनोनयन पत्र दर्ता सुनसरीमा शान्तिपूर्ण तवरमा सुरुवात भएको छ । निर्धारित तालिका अनुरुप विहान ८ बजे देखि नै मनोनयन पत्र दर्ता गर्ने क्रम सुरु भएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मूख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइरालाका अनुसार सुनसरीका १२ वटै स्थानीय तहमा निर्वाध रुपमा मनोनयन दर्ता सुरु भएको हो । सुनसरीमा मनोनयन दर्ताक...

के के चाहिन्छ मनोनयन दर्ता गर्दा बुझिरहौं

के के चाहिन्छ मनोनयन दर्ता गर्दा बुझिरहौं
इनरुवा ३ असार /भोलि हुने मनोनयन दर्ताको तयारी सुनसरीमा पुरा भएको छ । मूख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले दलहरुकालागि उमेद्वारको मनोनयनको तयारी पुरा भएको जनाएको हो । मूख्य निर्वाचन अधिकृत अजुर्नप्रसाद कोइरालाका अनुसार विहान ८ बजे बाट ४ बजेसम्म मनोनयन दर्ता गराइसक्नु पर्नेछ । इनरुवा नगरपालिकाको हकमा मूख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता हुने छ भने सुनसरीका अन्य ११ स्थानीय तहहरुम...

मधेशा अरु इनरुवा क्षेत्रको तुलनामा विकसित नै मानिन् छ, यसलाई अझ समदृड बनाउनेछु : सुमन थापा

मधेशा अरु इनरुवा क्षेत्रको तुलनामा विकसित नै मानिन् छ, यसलाई अझ समदृड बनाउनेछु : सुमन थापा
३ असार, इनरुवा। इनरुवा अनलाइनको निर्बाचन विशेष कार्यक्रम अन्तर्गत इनरुवा नगरपालिका वाड.न. ६ मधेशा का नेपाली कांग्रेसबाट वडा अध्यक्षका प्रतिनिधी सुमन थापा सँग गरिएको कुराकानीका केहि अंशहरु सुमन जी के छ, तपाईको खबर ? अनि चुनाव कतिको लागिराको छ, यस इनरुवामा ? हाल खबर त ठिकै छ अहिले सम्मको चुनावि गतिविधिमा मधेशा नेपाली काग्रेसको भुमिका सक्रियताका साथ रहेको छ हाम्रो साविक १ देखि ९ वडा सम्म ...

आफू प्रमुख पदमा विजयी भएपछि तलब, भत्ता नलिने – राजन मेहता

आफू प्रमुख पदमा विजयी भएपछि तलब, भत्ता नलिने – राजन मेहता
२ असार, सुनसरी । इनरुवा नगरपालिकामा नेपाली काँग्रेसबाट प्रमुख पदका प्रत्याशी राजन मेहताले इनरुवा नगर क्षेत्रका विकासका लागि सदैव लाग्ने बताउनुभएको छ । नेपाली काँग्रेस इनरुवा नगर समितिले बिहीबार आयोजना गरेको घरदैलो तथा चुनावी प्रचारप्रचार अभियानका क्रममा बोल्नुहुदै प्रमुख पदका प्रत्याशी मेहताले सो कुरा बताउनुभएको हो । चुनावी प्रचारप्रचारका क्रममा बोल्नुहुदै आफू प्रमुख पदमा विजयी भएपछि नगरपालिकाबाट...

इनरुवामा टिपर, सिटी सफारी र म्याजिक भेनमा तोडफोड, एक पक्राउ

इनरुवामा टिपर, सिटी सफारी र म्याजिक भेनमा तोडफोड, एक पक्राउ
इनरुवा असार १ /राजपा कार्यकर्ताहरुले इनरुवामा एउटा टिपर, सिटी सफारी र म्याजिक भेनमा तोडफोड गरेका छन् । विहानैबाट बजार पसल बन्द गराउँदै हिंडेको समूहले बन्दको अवज्ञा गरेको भन्दै टिपर र सफारीको सिसा फुटाएका हुन् । प्रहरीले भने महानन्द पार्कमा रोकिराखेको को १ ख २४२५ नम्वरको टिपरमा राजपा कार्यकर्ताहरुले क्षति पुर्याएको जनाएको छ । तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले दिलिप साहलाई पक्राउ गरेको जनाए...

इनरुवामा देखिएन राजपाको बन्दको प्रभाव

इनरुवामा देखिएन राजपाको बन्दको प्रभाव
इनरुवा जेठ ३०/ राष्ट्रिय जनता पार्टीले तराई मधेशका जिल्लाहरुमा आजबाट ४ दिने आम हड्ताल आव्हान गरेपनि सुनसरीमा भने प्रभाव परेको छैन् । मधेश आन्दोलनताका बढी प्रभावित देखिएको सदरमुकाम इनरुवा सहितको क्षेत्रमा राजपाको आम हड्तालको असर भने देखिएको छैन् । इनरुवाको बजार निर्वाध रुपमा खुलेको छ । बजारमा चहलपहल अघिल्ला दिनझै छ । यातायातका साधन संचालनमा छन् । पूर्वपश्चिम राजमार्गमा समेत मालबाहक ट्रक र साना स...

इनरुवा अस्पतालमा सुरु भयो फार्मेसी (फोटो फिचर)

इनरुवा अस्पतालमा सुरु भयो फार्मेसी (फोटो फिचर)
इनरुवा जेठ २६/इनरुवा अस्पतालमा शुक्रबारबाट फार्मेसी सेवा संचालनमा आएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालहरुले हाताभित्र आफ्नै फार्मेसी संचालन गर्नुपर्ने नीति अनुरुप इनरुवा अस्पतालले औषधी विक्री कक्ष संचालनमा ल्याएको हो । लामो समय ठेक्कामा संचालन भएको फार्मेसी सरकारी संयन्त्रबाटै संचालन गरिनुपर्ने मन्त्रालयको आदेशसँगै प्रकृयामा लैजाने क्रममा केही महिना बन्द रहेको थियो । शुक...

सुनसरी काँग्रेस पार्टी कार्यालयमा तालाबन्दी

सुनसरी काँग्रेस पार्टी कार्यालयमा तालाबन्दी
इनरुवा जेठ २६ /उम्मेदवार छनौट प्रति असन्तुष्ट कार्यकर्ताहरुले नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय सुनसरीमा तालाबन्दी गरेका छन् । इटहरी उपमहानगरपालिकाको मेयरमा बलियो जनाधार भएका व्यक्तिलाई पाखा लगाइएको भन्दै उनिहरुले पार्टी नेतृत्वप्रति रोष प्रकट गरेका हुन् । नाराबाजी सहित इनरुवा पुगेका हेमकर्ण पौडेल समर्थक काँग्रेस कार्यकर्ताहरुले जिल्ला पार्टी कार्यालय परिषर नाराबाजी गरेका थिए । रोहित प्...

सुनसरीमा मतदान अधिकृतकालागि सुरुभयो प्रशिक्षण

सुनसरीमा मतदान अधिकृतकालागि सुरुभयो प्रशिक्षण
इनरुवा जेठ २६/दोस्रो चरणको स्थानीय तह निर्वाचन मिति नजिकिँदै जाँदा सुनसरीमा मूख्य निर्वाचन अधिकृतको कार्यालयले चुनावी कार्यक्रमलाई तिव्रता दिन थालेको छ । सुनसरीमा आजबाट मतदान अधिकृत र सहायक मतदान अधिकृतकालागि दुई दिने प्रशिक्षण दिन थालिएको छ । ४ सय ८५ निर्वाचन अधिकृत र सोही संख्याका सहायक निर्वाचन अधिकृतलाई मूख्य निर्वाचन अधिकृतको कार्यालयले दुई चरणमा प्रशिक्षण दिने छ । पहिलो चरण अन्र्तगत आजब...

इनरुवामा राजपाको ४० मिनेट चक्काजाम

इनरुवामा राजपाको ४० मिनेट चक्काजाम
जेठ २५ इनरुवा/राष्ट्रिय जनता पार्टी सुनसरी आज इनरुवामा ४० मिनेट चक्काजाम गरेको छ । आन्दोलनको केन्द्रिय तालिका अनुसार राजपाले आजकालागि तराई मधेशका क्षेत्रमा २ घण्टे चक्काजामको कार्यक्रम निर्धारण गरेको थियो । राजपा कार्यकर्ताहरुको न्यून उपस्थितीका बाबजुत पूर्वपश्चिम राजमार्ग अन्र्तगत इनरुवा बसचौक खण्डमा चक्काजामका कारण ४० मिनेट सवारी आवागमन वाधित बनेको थियो । निर्वाचन आचारसंहिता लागुरहेको अवस्थाम...
trusted online casino malaysia