पूर्व सभापतिको लज्जास्पद हार – राजिब कोइराला भारी मतले बिजयी
सुनसरी/ नेपाली काँग्रेस सुनसरीको निर्वाचनमा पुनः राजिब कोइराला निर्वाचित भएका छन् ।
कोइरालाले ७ सय ३ मत ल्याएका छन् । सचिवमा केदार भण्डारी ७६३ मतले बिजयी । कोषाध्यक्षमा पंकज महतो ५५१ मत ल्याई बिजयी भएका छन् ।
कोइरालाले रामबहादुर बस्नेतलाई ६४६ को भारी मत अन्तरले पराजित गरेका हुन् ।
बस्नेतले २८३ मत ल्याएका छन् । मत गणनाको सुरुवात देखिनै बस्नेतलाई ठुलो मत अन्तरले पछि पार्दै आएका कोइराल...