खर्च धान्नै छाडेपछि बन्द भयो इनरुवाको कमल टाकिज

खर्च धान्नै छाडेपछि बन्द भयो इनरुवाको कमल टाकिज
२२ वैशाख, अमर काफ्ले इनरुवा/चल काँवरिया शिव के धाम र जय सन्तोषी माता जस्ता धार्मिक फिल्म महिना दिन सम्म हाउसफुल चलेको इतिहास बोकेको इनरुवाको कमल टाकिज सुनसान बनेको छ । हात्ति मेरा साथी, काशमिर कि कली, नदीया के पार, शोले, मर्द, हातिम ताई, आराधना जस्ता १९८० ताका कमल टाकिजमा महिनौं चलेका हिन्दी चलत्रित्र हुन् । त्यसताका अन्य फिल्म समेत खुबै रुचाइएका थिए । कान्छी, चिनो, हामी एक हौं जस्ता नेपाली चलचि...

युवाहरुलाई जेसिजको क्षमता अभिवृद्धी तालिम

युवाहरुलाई जेसिजको क्षमता अभिवृद्धी तालिम
इनरुवा बैशाख २१/इनरुवा जेसिजले युवाहरुमा क्षमता अभिवृद्धी सहित बोल्ने क्षमताको विकास गर्ने उद्देश्यका साथ प्रशिक्षण तालिमको आयोजना गरेको छ । इनरुवा जेसिस २०१७ ले आयोजना गरेको तालिममा इनरुवा जेसिजका वोर्ड सदस्यका साथै मावि तहका विद्यार्थी र युवा उमेर समूहका शिक्षकहरुको सहभागिता रहेको थियो । युवामा नेतृत्व विकास र क्षमता प्रष्फुटनको उद्येश्यसाथ आयोजना गरिएको तालिम सहभागिहरुमाझ प्रभावकारी बन्ने ...

निलम्बनमा परेका स्वास्थ्यकर्मी काममा फर्किए

निलम्बनमा परेका स्वास्थ्यकर्मी काममा फर्किए
इनरुवा बैशाख २०/स्वास्थ्य मन्त्रालयले राष्ट्रिय कार्यक्रममा असहयोग गरेको भन्दै निलम्बन गरेका सुनसरीका स्वास्थ्यकर्मी काममा फर्केका छन् । स्वास्थ्यकर्मीहरुको हकहीतका लागि भन्दै आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीहरुले पोलियो थोपा कार्यक्रम बहिस्कार गरेको तथा सेवा छाडी तालाबन्दीमा उत्रेर कामकाज ठप्प पारेको भन्दै स्वास्थ्य मन्त्रालयले उनिहरुलाई निलम्बन गरेको थियो । फागुन २२ गतेको स्वास्थ्य मन्त्रालय...

आमाको काखबाट खसेर बालकको मृत्यु

आमाको काखबाट खसेर बालकको मृत्यु
इनरुवा बैशाख २० /आमाको काखबाट झरेको बच्चा तातोपानीमा परेपछि सुनसरीको कोशी गाउँपालिकाका ७ महिने बालकको ज्यान गएको छ । हरिनगरा माइती घर गएकी सोगर खातुनको ७ महिने छोरो नसिम अन्सारी चिउरा बनाउनका लागि धान भिजाउन तताएको पानीमा खसेका थिए । काखमा छोरो लिएर तातोपानीमा धान भिजाउन लाग्दै गर्दा आमाको काखबाट तातोपानीमा झरी घाइते भएका बालकलाई उपचारकालागि अस्पताल लैजाने क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएक...

किर्ते अभियोगमा राष्ट्रिय बाणिञ्य बैक इनरुवा शाखाका सहायक प्रबन्धक तारणी पक्राउ

किर्ते अभियोगमा राष्ट्रिय बाणिञ्य बैक इनरुवा शाखाका सहायक प्रबन्धक तारणी पक्राउ
इनरुवा बैशाख १४/किर्ते अभियोगमा राष्ट्रिय बाणिज्य बैंक इनरुवा शाखाका सहायक प्रबन्धक तारणीप्रसाद खतिवडा पक्राउ परेका छन् । साविकको रामनगर भुटाहा तथा हालको हरिनगरा १ मा रहेको चपराही निम्म माध्यमिक विद्यालयको खाताबाट किर्ते गरी ५ लाख ६० हजार रकम निकाल्ने कार्यमा संलग्न रहेको पाइएपछि सहायक प्रबन्धक खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको हो । किर्ते गरी बैंक खाता परिवर्तन गरेको अभियोगमा जिल्ला प्रह...

इटहरीमा लिम्बुवान कार्यकर्ता र प्रहरीवीच झडप सवारी साधनमा तोडफोड, आधा दर्जन बढी घाइते

इटहरीमा लिम्बुवान कार्यकर्ता र प्रहरीवीच झडप सवारी साधनमा तोडफोड, आधा दर्जन बढी घाइते
इटहरी १२/इटहरीमा लिम्बुवान कार्यकर्ता र प्रहरीवीच झडप भएको छ । संघीय लिम्बुवानले निकालेको लाठी जुलुसका क्रममा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो । लाठी सहित निस्केको जुलुस रोकेर प्रहरीले लाठी खोस्न थालेपछि झडपको अवस्था सीर्जना भएको हो । सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले लाठी खोस्ने क्रममा मोर्चा कार्यकर्ताले प्रहरीमाथि ढुङ्गामुडा गरेको बताए । सो क्रममा प्रहरी सहित आधा दर्जन बढी घाइत...

जेष्ठ नागरिक आमाहरुलाई इनरुवामा अनेम संघको सम्मान

जेष्ठ नागरिक आमाहरुलाई इनरुवामा अनेम संघको सम्मान
इनरुवा १२/अखिल नेपाल महिला संघ इनरुवाले नगरभित्रका जेष्ठ आमाहरुलाई सम्मान गरेको छ । माता तिर्थ औंसीको पूर्वसन्ध्यामा अनेम संघ इनरुवा  नगर समितिले १० वटै वडाका २० जना जेष्ठ नागरिक आमाहरुलाई सम्मान गरेको हो । नेकपा एमालेका प्रदेश नम्बर १ का सल्लाहकार पोष्टकुमार नेपाल, एमाले सुनसरीका पार्टी कार्यालय उपसचिव शम्भु आचार्य, नगर अध्यक्ष कालुराम गुरुङ, महिला नेतृहरु सकुन्तला भण्डारी, मिरा दाहाल, कानुन...

कोशीका दुई वडा पूर्ण खोप घोषणा

कोशीका दुई वडा पूर्ण खोप घोषणा
इनरुवा बैशाख ११/सुनसरीको कोशी गाउँपालिका वडा नम्वर २ र ३ पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीले साविकको पश्चिम कुशाहा तथा हालको कोशी गाउँपालिका अन्र्तगतको ती दुई वडालाई पूर्ण खोप युक्त वडा घोषणा गर्नुभएको हो । स्थानीय विकास अधिकारी तुलषीबहादुर श्रेष्ठ, गाउँपालिकाका अधिकृत सन्दिप राणा, जिल्ला स्वास्थ्य प्रमुख मुकुन्दराज गौतम लगायतको उपस्थितीम...

सप्तकोशी किनारमा हाई अलर्ट-तटीय क्षेत्रका बासिन्दालाई सचेन रहन आग्रह

सप्तकोशी किनारमा हाई अलर्ट-तटीय क्षेत्रका बासिन्दालाई सचेन रहन आग्रह
अमर काफ्ले इनरुवा सुनसरी /संखुवासभामा अरुण नदी थुनिपछि सम्भावित खतरालाई मध्यनजर गर्दै सुनसरी प्रशासनले कोशी किनारमा उच्च सर्तकता अपनाएको छ । हिजो अपरान्ह खसेको परिरोका कारण अरुणनदी थुनिदा बनेको ताल फुटे उतपन्न हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सुनसरी प्रशासनले हाई अलर्ट जारी गरेको हो  । सप्तकोशी नदीमा अरुण नदीको पानी समेत मिसिने भएकाले नदी थुनिएर बनेको बाँध फुटे कोशीमा पानीको सतह बढ्न सक्ने भए...
trusted online casino malaysia