मिस पूर्वाञ्चलका सहभागीलाई हस्पिटालिटिको प्रशिक्षण ( फोटो फिचर)

मिस पूर्वाञ्चलका सहभागीलाई हस्पिटालिटिको प्रशिक्षण ( फोटो फिचर)
१९ भाद्र, सुनसरी ।  मिस पूर्वाञ्चलका सहभागीहरुलाई सोमबार हस्पिटालिटि म्यानेजमेन्ट तथा डाइनिङ एटिच्युट बारेमा जानकारी गराउने उद्देश्यले एक दिने प्रशिक्षण दिइएको छ ।  धरान इन्टरनेशनल कलेज अफ होटल म्यानेजेमन्टका सिइओ तथा प्राध्यापक लोकेन्द्र श्रेष्ठले मिस पूर्वाञ्चलका सहभागीहरुलाई हस्पिटालिटि म्यानेजमेन्ट तथा डाइनिङ एटिच्युट बारेमा एक दिने प्रशिक्षण दिएका थिए । उनले डाइनिङमा बसेर खाने तरिकादेखि ...

उम्मेदवारको छनौटमा हस्तक्षेप गरेको भन्दै फोरम उपाध्यक्ष रेणु यादवको घरमा तोडफोड

उम्मेदवारको छनौटमा हस्तक्षेप गरेको भन्दै फोरम उपाध्यक्ष रेणु यादवको घरमा तोडफोड
१९ भाद्र, सप्तरी। उम्मेदवारको छनौटमा हस्तक्षेप गरेको भन्दै संघीय समाजवादी फोरम नेपालकी केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश संयोजक रेणु कुमारी यादवको सप्तरीको राजविराज स्थितको घरमा तोडफोड तथा आगजनीको प्रयास गरेका छन् । निवासमा आफ्ना समर्थकहरुसँग कुराकानी गरिरहेको अवस्थामा सोमवार विहान ८.३० बजेको समयमा असन्तुष्ट कार्यकर्ताहरुले तोडफोड तथा आगजनीको प्रयास गरेका हुन् । फोरमका असन्तुष्ट कार्यकर्त...

मिस पूर्वाञ्चलका सहभागीलाई इपिएस तालिम

मिस पूर्वाञ्चलका सहभागीलाई इपिएस तालिम
१८ भाद्र, धरान । मिस पूर्वाञ्चलका सहभागीहरुलाई ५ दिने इपिएस तालिम आइतबार सम्पन्न भएको छ ।  धरान–१८ स्थित धरान इन्टरनेशन कलज अफ होटल म्यानेजमेन्टको सभाहलमा सम्पन्न तालिममा प्राध्यापक तथा बरिष्ठ प्रशिक्षक राजबिमल श्रेष्ठ, प्राध्यापक रविन्द्र थापाले सहभागीहरुलाई प्रशिक्षण गराएका थिए । मिस पूर्वाञ्चलमा सहभागीहरुको व्यक्तित्व विकासका लागि विभिन्न प्रशिक्षण तथा फिल्ड भिजिट लगायतका तालिम दिइने मिस पूर्वा...

२४ घन्टा नबित्दै धरानमा २ सवारी दुर्घटना, दुर्घटनामा २ को मृत्यु

२४ घन्टा नबित्दै धरानमा २ सवारी दुर्घटना, दुर्घटनामा २ को मृत्यु
१८ भाद्र, भरतराज शर्मा(गोपाल) सुनसरी। सुनसरीको धरानमा २४ घन्टा नबित्दै दुई दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ। ईलाका प्रहरी कायलय धरानका अनुसार कोसी राजमार्ग अन्तर्गत धरान ७ बृद्धमार्ग स्थित ना ६ ख ३१४९ नम्बरको ट्रकले आइतबार को २२ प २४७४ स्कुटरलाई लाई ठक्कर दिदा त्यसमा सवार धरान ११ की पुर्णिमा लिम्बुको मृत्यु भएको छ भने स्कुटर चालक उनका श्रीमान निरुपन लिम्बु गम्भीर घाईते भएको छ। प्रहरीका अनु...

स्कारपिओ दुर्घटना हुँदा दुईको मृत्यु, १ गम्भीर घाइते

स्कारपिओ दुर्घटना हुँदा दुईको मृत्यु, १ गम्भीर घाइते
१८ भाद्र, मोरङ। मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान स्कारपिओ दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । तीव्र गतिमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा१६च ४७५७ नंको स्कारपिओ जिप बिहान ४ः३० बजे सडकबाट खसेर रुखमा ठोक्किएको थियो । दुर्घटनामा मोरङ पथरी शनिश्चरे नगरपालिका–२ का ३२ वर्षीय रामप्रसाद राई र झापा कन्काई नगरपालिकाकी २१ वर्षीया विमला राईको मृत...

निर्वाचन आचारसंहिता अव्यहारिक : उप प्रधानमन्त्री गच्छदार

निर्वाचन आचारसंहिता अव्यहारिक : उप प्रधानमन्त्री गच्छदार
१७ भाद्र, सप्तरी। नेपाल सरकारका उप–प्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजय कुमार गच्छदारले आगामी मंसिर २१ गतेको चुनावलाई लक्षित गरी लगाईएको आचारसंहिता अव्यहारिक भएको बताएका छन् । सप्तरी सदरमुकाम राजविराजमा शनिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचन आयोगले लगाएको आचारसंहिताको विषयमा पुनरविचार गर्नुपर्नेमा जोड दिए । सरकारको कामकार्वाहीमा निर्वाचन आयोगले दखल दिने क...

इटहरीमा शान्ति सुरक्षालाई कायम राख्नु मेरो पहिलो जिम्मेवारी – प्रहरी नायव उपरीक्षक सञ्जय राउत

इटहरीमा शान्ति सुरक्षालाई कायम राख्नु मेरो पहिलो जिम्मेवारी – प्रहरी नायव उपरीक्षक सञ्जय राउत
१७ भाद्र, इटहरी। कुनै बेला प्रहरीकालागि शान्ति सुरक्षाका निम्ति पूर्वकै चुनौतिपूर्ण पहिचानमा स्थापित इटहरी अहिले निकै शान्त सभ्य र सुसंस्कृत शहरका रुपमा विकास हुँदै गई रहेको छ । त्यही बेला भरखरै सरुवा भएर आएका प्रहरी नायव उपरीक्षक सञ्जय राउतले आफ्नो पहिलो जिम्मेवारी र कर्तब्य यहाँ शान्ति सुरक्षालाई कायम राख्नु आफ्नो पहिलो जिम्मेवारी एवम कर्तब्य भएको बताउनु भएको छ ।   प्रहरी नायव उपरीक्षक र...

५० घर परिवारका बाढी पीडितलाई आधारभूत सामग्री वितरण

५० घर परिवारका बाढी पीडितलाई आधारभूत सामग्री  वितरण
१७ भाद्र, इटहरी। इटहरी उपमहानगरपालिका क्षेत्रको वार्ड नम्वर ७ ,१० र १९ वडाका बाढी पीडित भएका ५० घर परिवारलाई आधारभूत आवश्यक्ताका सामग्री सहितका बाक्स वितरण गरिएको छ । रोटरी क्लब अफ इटहरी, रोट्याक्ट क्लव अफ इटहरी र शसस्त्र प्रहरी बल बराह बाहिनी पकली , रोटरी क्लब अफ काठमाण्डौंको सक्रियतामा तथा रोटरी क्लब इग्लेंण्ड द्धारा नेपालका लागी ल्याईएका उक्त बाक्स इटहरी उपमहानगरपालिकाको सभाकक्षमा आयोजित राह...

दुई नम्बर प्रदेशमा एक नम्बर बन्ने होडबाजी : यस्तो छ दलहरुको चुनावी तयारी

दुई नम्बर प्रदेशमा एक नम्बर बन्ने होडबाजी : यस्तो छ दलहरुको चुनावी तयारी
काठमान्डाैं / प्रमुख दलहरूले प्रदेश २ को स्थानीय तह चुनावलाई अघिल्लो चरणका निर्वाचन तुलनामा अझ ठूलो राजनीतिक प्रतिष्ठाका रूपमा लिएका छन् । उनीहरूबीच जसरी पनि आफ्नो दललाई पहिलो स्थान दिलाउने होडबाजी तीव्र भएको छ ।  प्रतिस्पर्धी दललाई जित्न कुन व्यक्ति बढी सक्षम भन्दै लेखाजोखा गरेर उम्मेदवार टुंग्याउन भने सबै पार्टीमा सकस देखिएको छ । आकांक्षीको संख्या ठूलो भएकाले व्यवस्थापन गर्न गाह्रो भएको नेताहरूल...

मोटरसाइकल आपसमा ठोक्किदा २ घाइते

मोटरसाइकल आपसमा ठोक्किदा २ घाइते
१६ भाद्र, सुनसरी। दुहवी-३ फुटानी चौकमा ईटहरीबाट दुहवीतर्फ आउदै गरेको को ७ प ९०३३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जादै गरेको को ४ प ९१०१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा ९०३३ मोटरसाइकलमा सवार सुनसरी गढी गाउँपालिका-१ मधेली ३५ बर्षिय आश नारायण चौधरी, सोही ठाउँका २२ बर्षिय धिरज चौधरी र ९१०१ नम्बरको मोटरसाइकल चालक मोरङ कटहरी-१ बस्ने रोहित महल्दार घाइते भएका छन्। घाइतेको नोबेल अस्पताल विराटनगर र स्था...
trusted online casino malaysia