बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
२० बैशाख, मोरङ। मोरङ पथरी-शनिश्‍चरे नगरपालिका १० स्थित जिरीखिम्तीमा मंगलबार बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ भने बसमा सवार तेह्र जना घाईते भएका छन्। पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको ना ७ ख २६५१ नम्बरको बसले विपरित दिसाबाट आउदै गरेको को २४ प ६०६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक सोही ठाउँ बस्ने पृथ्वी बोल राईको घटनास्थलमा नै मृत्यु भएको थियो। बसमा सवार तेह्...

इटहरी फेशन परेडकाे सम्पूर्ण तयारी पुरा

इटहरी फेशन परेडकाे सम्पूर्ण तयारी पुरा
परेडमा संस्कृतिक कार्यक्रमहरूका साथ खानपिनकाे समेत मज्जा लिन सकिने इटहरी /  इटहरी फेशन परेडकाे सम्पूर्ण  तयारी पुरा भएकाे अायाेजकले जनाएकाे छ । भारतकाे ब्युटी प्राेडक्ट कम्पनी अर्गानिक हार्वेस्ट मुख्य प्रायाेजक रहेकाे इटहरी फेशन परेडका लगभग सम्पूर्ण टिकटहरू बिक्री भैसकेकाे र इटहरीबासीहरूले यस कार्यक्रमलार्इ उत्साहजनक रूपमा लिएकाे कार्यक्रमका इभेन्ट म्यानेजर कृष्ण श्रेष्ठले बताउनुभयाे ।  कार्यक्...

अाइसिटी डेका अवसरमा क्यान सुनसरीकाे प्रभातफेरी

अाइसिटी डेका अवसरमा क्यान सुनसरीकाे प्रभातफेरी
१९ वैशाख, सुनसरी /  अार्थीक सम्बृद्धीका लागी सुचना तथा संचार प्रविधी नाराका साथ कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान) महासंघ सुनसरीले अाइसिटी डे २०१७ काे अवसर पारेर इटहरीमा माेटरसाइकल र्याली सम्पन्न गरेकाे छ । इटहरी चाेकबाट सुरू भएकाे उक्त र्याली अाइतबारे, अार्मी क्याप्प, जुटबिकास, बिपीचाेक हुँदै मुख्य चाेक आएर सभामा परिणत भएको थियो । सभामा बिभिन्न बक्ताहरूले सुचना प्रविधी बिषयमा अाफ्नाे धारणा ...

१२८औ मजदुर दिवश: दुहवीमा विशेष कार्यक्रम

१२८औ मजदुर दिवश: दुहवीमा विशेष कार्यक्रम
१८ बैशाख, इटहरी। नेपाल ट्रेड युनियन काङ्ग्रेस प्रदेश नम्वर १ ले विश्वका सम्पूर्ण मजदुर एक हौ भन्ने नारा लगाउँदै आज सुनसरीको दुहवी नगरपालिका क्षेत्रमा विशेष कार्यक्रम सम्पन्न गरेको छ । सार्क टु का महासचिव एवम नेपाल ट्रेड युनियन काङ्ग्रेसका पूर्व केन्द्रिय अध्यक्ष लक्ष्मण बस्नेतको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँले जुन देशको शासक तथा प्रशासकले मजदुरप्रति न्यायपूर्ण नीति बनाएर कार्यान्वयन...

सुनसरी र मोरङ्ग जिल्लाका गार्मेन्ट मजदुर सङ्घको अधिवेशन सम्पन्न

सुनसरी र मोरङ्ग जिल्लाका गार्मेन्ट मजदुर सङ्घको अधिवेशन सम्पन्न
१८ बैशाख, इटहरी। १२८ औ अन्तराष्ट्रिय मजदुर दिवशका अवसर पारेर आज सुनसरी र मोरङ्ग जिल्लाका गार्मेन्ट उद्योग बजदुर सङ्घको छैठौ जिल्ला अधिवेशनहरु सम्पन्न गरिएका छन । नेपाल ट्रेड युनियन काङ्ग्रेसका नेताहरु ज्योति कोईराला, उत्तम तिवारी, माधव चौधरी र सुशिल कोईराला लगायतका नेताहरुको उपस्थितिमा भएको अधिवेशनबाट सुनसरी गार्मेन्ट मजदुर सङ्घ ध्यानिलाल चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ । अधिवेशनबाट सङ्घको ज...

फर्निचर उधोगमा आगलागी, १६ लाखको क्षति

फर्निचर उधोगमा आगलागी, १६ लाखको क्षति
१८ बैशाख, अमर पासमान सिरहा। सिरहा नगरपलिका-१७ बस्ने बेचन यादवले संञ्चालन गरेको महेश फर्निचर उधोगमा आइतबार विहान आगलागी भएको छ। विधुत सर्ट भई अचानक लागेको आगोबाट यादवको महेश फर्निचर उद्योगमा फर्निचर बनाउने अन्य काठपात जलेर नष्ट हुँदा करिब १६ लाख वढिको क्षति भएको संचालक बेचन यादवले बताए । आगलागी प्रहरी, दमकल तथा स्थानीय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको इलका प्रहरी कर्यालय माडरले जनाएको छ।

छोरीको हत्या गरी आफू आत्महत्याको प्रयास असफल

छोरीको हत्या गरी आफू आत्महत्याको प्रयास असफल
१७ बैशाख । भारत घर भई हाल इलाम नगरपलिका –७ मा डेरा गरी बस्ने राजु राजवंशीले (शुक्रबार) आफ्नै छोरीको घाँटी थिची हत्या गरी आत्महत्याको प्रयास गरेका छन् । इलाम बजारमामा ठेलामा छोला पसल गरी बस्ने अन्दाजी ३१ बर्षिय राजु चौधरीले इलाम बजारकै फ्रेण्ड होटलको ४ नम्बर कोठामा रातको १२ बजेतिर छोरीहरु दुवैको घाँटी थिची हत्या प्रयास गरेकोमा ८ वर्षकी एक छोरी बिरुषा चौधरीको निधन भएको छ । अर्की छोरी ३ वर्षकी मिरा भ...

बाटो काट्ने क्रममा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

बाटो काट्ने क्रममा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु
१७ बैशाख, खोटाङ। खोटाङको हलेसी तुवाचुङ ७ स्थित जयराम दिक्तेल सडक खण्डमा शनिबार ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने जगतशेर राईको १० बर्षिय छोरा शिसन राई रहेका छन्। उनलाई बाटो काट्ने क्रममा को २ त ५७८० नम्बरको ट्रयाक्टरले ठक्कर दिएको थियो। ठक्करबाट घाईते बालकलाई उपचारकालागी काठमाण्डौ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय हलेशीले जनाएको छ।...

बसको ठक्करबाट दुईजनाको मृत्यु

बसको ठक्करबाट दुईजनाको मृत्यु
१७ बैशाख,  मोरङ। मोरङको उर्लाबारी नगरपलिका-९ हाल राजघाट ५ मा शनिबार दिउँसो बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ। ज्यान गुमाउनेहरुमा मोटरसाईकलमा सवार चालक मोरङ राजघाट ४ बस्ने सागर रुचाल र पछाडी सवार सुर्य बहादुर वि.क. रहेका छन्। उनीहरुलाई इटहराबाट उर्लाबारीतर्फ आउँदै गरेको को १ ख ३५९३ नम्बरको बसको बिपरित दिसातर्फ जाँदै गरेको मे ३ प ३७६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो। ठक्क...

पूर्वका बजारमा पाँच सयको नक्कली नोट फेला

पूर्वका बजारमा पाँच सयको नक्कली नोट फेला
१५ बैशाख, झापा।  दमकको ट्याक्सी स्टेन्डका एकजना मजदुरले नेपाली रु पाँच सयको नक्कली नोट फेला पारेको । केहि दिनअघि मात्र मजदुर अगुवा दधिराम खतिवडालाई  एक यात्रुले दिएको ट्याक्सीको भाडा रुपैयाँको त्यस नेपाली नोट नक्कली भेटिएको बताइएको छ । सक्कली झै देखिने त्यो नोट यातायात कार्यालय विर्तामोडमा कर तिर्दा मात्र त्यो नोट नक्कली प्रमाणित भएको दधिरामले बताउनुभयो । केहि दिन अघि मात्र पोखरालगायत सहरमा नक्क...
trusted online casino malaysia