मेचीपुलबाट ब्राउन सुगरसहित २ पक्राउ

मेचीपुलबाट ब्राउन सुगरसहित २ पक्राउ
१४ बैशाख, झापा। झापाको मेचीनगर नगरपालिका ६ स्थित मेचीपुलबाट प्रहरीले बुधबार ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा मेची नगरपालिका ६ बस्ने ३८ बर्षिय राजेन्द्र कुमार वली र मोरङ शनिश्चरे नगरपालिका ९ बस्ने २२ बर्षिय कृष्ण गुरुङ रहेका छन्। बिशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा ९ सय ५० मिलि ग्...

बिधुत सर्ट भई आगलागी हुँदा १५ लाख बराबरको क्षति

बिधुत सर्ट भई आगलागी हुँदा १५ लाख बराबरको क्षति
१४  बैशाख, खोटाङ। खोटाङको हलेशी तुवाचुङ नगरपालिका ७ मा बुधबार दिउँसो बिधुत सर्ट भई आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ। आगलागीबाट सोही नगरपालिका स्थित ५ वटा घर जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको हो। दिउँसो १ बजे तिर प्रेम केसीको घरमा अचानक बिधुतको तार सर्ट भई अगलागी हुँदा केसीको २ वटा घर, छिमेकी प्रेम कट्वालको घर तथा ग्वाली, ४ वटा चौपाया, गोपाल केसीको घर तथा ग्वाली, कुमार केसीको घ...

इटहरीमा फेशन परेडकाे तयारी अन्तिम चरणमा

इटहरीमा फेशन परेडकाे तयारी अन्तिम चरणमा
इटहरी / नया बर्ष २०७४ को अवसर पारी अायाेजना गर्ने भनिएकाे इटहरी फेशन परेडकाे तयारी अन्तिमचरणमा पुगेकाे छ । इटहरीमै पहिलाे पटक अायाेजना गर्न लागिएकाे उक्त फेशन परेडमा राष्ट्रिय स्तरमा ख्याती प्राप्त नायिकाहरूकाे पनि उपस्थिती रहने भएकाे छ । अागामी बैशाख २१ गते हुने भनिएकाे फेशन परेड अन्तरगत बुधबारदेखी सहभागी १५ जना माेडलहरूलार्इ तालिम प्रदान गरेलगत्तै त्यसकाे तयारी अन्तिम चरणमा पुगेकाे हाे । इट...

माता तीर्थ औँसीमा आमा समुह सुनसरीद्वारा सामुहिक भोजन

माता तीर्थ औँसीमा आमा समुह सुनसरीद्वारा सामुहिक भोजन
१३ बैशाख, इटहरी  । नेपाली हिन्दहरुकोु परम्परा अनुसार आज हरेक नेपालीको घर घरमा आफ्नो जन्मदिने माताको सु– स्वास्थ्य दीर्घायु र समृद्धिको कामना गर्दै हरेक सन्तानले मिठा खानेकुरासँगै नयाँ लत्ताकपडा समेत दिएर माताको मुख हेरी खुशीयाली बाँड्ने कार्य भईरहेको छ । यही सन्दर्भमा आज विहानै इटहरी–२० स्थित तरहराको विहिबारे बजारमा लोकतन्त्र र न्यायका लागि  आमा समुह सुनसरीले सामुहिक माता तिर्थ औसी कार्यक्रमको ...

सप्तकोशी नदीमा बेपत्ता भएकी बालिकाको शव फेला

सप्तकोशी नदीमा बेपत्ता भएकी बालिकाको शव फेला
१३ बैशाख, सुनसरी। सुनसरीको बराह नगरपालिका १ स्थित सप्तकोशी नदीमा नुहाउने क्रममा बुधबार दिउँसो बेपत्ता भएकी बालिकाको शव फेला परेको छ। दिउँसो साढे २ तिर सप्तकोशीको सानो भंगालोमा नुहाउने क्रममा सोही ठाउँ बस्ने पुर्ण तामाङको ९ बर्षिया छोरी प्रकृती तामाङ बेपत्ता भएकी थिईन्। घट्नाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय चतराबाट तत्काल खटिएको टोली र स्थानीयवासीको सहयोगमा खोजी गर्ने क्रममा उनको शव नदी...

दुहबीमा करेण्ट लागेर एक जना घाईते

दुहबीमा करेण्ट लागेर एक जना घाईते
१३ बैशाख, दुहबी। सुनसरीको दुहबी नगरपालिका ६ मा मंगलबार करेण्ट लागेर एक जना घाईते भएका छन्। स्थानीय बुढी खोलामा करेण्ट लागाएर माछा मार्ने क्रममा सोही ठाउँ बस्ने १४ बर्षिय समसाद मियालाई अचानक करेण्ट लागी घाईते भएका हुन्। घाईते उनलाई उपचारकालागी नोबेल अस्पताल बिराटनगर पठाईएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।

भोजपुरबाट खाँदबारी आउँदै गरेको स्कार्पियो दुर्घटना

भोजपुरबाट खाँदबारी आउँदै गरेको स्कार्पियो दुर्घटना
१३ बैशाख, संखुवासभा। लेगुवा-खाँदबारी सडक खण्डमा भोजपुरबाट खाँदबारी आउँदै गरेको  ग १ ज ५१९३ नम्बरको स्कार्पियो सडकबाट अन्दाजी ४ मिटर तल खसेर दुर्घटना भएको हो। मंगलबार अपरान्ह भएको उक्त दुर्घटनामा  १० जना घाईते भएका छन्। दुर्घटनामा परी गाडीमा सवार १० जना यात्रु घाईते भई उपचारकालागी बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

धरान जाँदै गरेको बस मुलघाटमा दुर्घटना

११ बैशाख, धनकुटा। संखुवासभाको खाँदबारीबाट धरान तर्फ जाँदै गरेको बस धनकुटाको मुलघाट नजिक आज अपरान्ह बस दुर्घटना भएको छ । को.१ ख.४०७२ नम्बरको बस धनकुटा नगरपालिका–९ स्थित च्याङ्च्याङ्गवारी छेउमा दुर्घटना भएको हो । दुर्घटनामा परी ३४ जना घाईते भएको धनकुटा प्रहरीले जनाएको छ । सडकमा बस पल्टिएपछि कोशी राजमार्ग अवरुद्ध भएको छ ।

रुपनीमा ट्रकको ठक्करबाट एक घाईते

रुपनीमा ट्रकको ठक्करबाट एक घाईते
११ बैशाख, सप्तरी। सप्तरीको रुपनी गाउँपालिका ६ स्थित राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको ट्रकको ठक्करबाट सोमबार एक जना घाईते भएका छन्। ना ६ ख ५२५९ नम्बरको ट्रकको ठक्करबाट पैदल यात्री सोही ठाउँ बस्ने १५ बर्षिय सन्तोष कुमार चौधरी घाईते भएका हुन्। घाईतेलाई उपचारकालागी धरानस्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको छ। ठक्कर दिने ट्रक र चालकलाई जिल्ला ट्राफिक कार्यालय शम्भुनाथमाको निय...

गाँजा र सालकको खपेटा सहित एक पक्राउ

गाँजा र सालकको खपेटा सहित एक पक्राउ
११ बैशाख, भोजपुर। भोजपुरको हतुवागढी गाउँपालिका-२ बाट आइतबार सालकको खपेटा र गाँजा सहित एक युवक पक्राउ परेका छन्।पक्राउ पर्नेमा को १० प १०७२ नम्बरको मोटरसाइकलमा सवार सुनसरी बराहक्षेत्र-९ बस्ने ३० बर्षिय नजरमान राई रहेका छन्। प्रहरीले उनको साथबाट नगद ४३ हजार तथा अन्दाजी साढे २ किलो गाँजा र ५० ग्रामको सालकको खपेटा बरामद गरेको छ, पक्राउ परेका राईलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका ...
trusted online casino malaysia