चिसो सँगै कमलपित्त र टाइफाइडको प्रकोप बढ्यो

चिसो सँगै कमलपित्त र टाइफाइडको प्रकोप बढ्यो
गाईघाट (उदयपुर), ९ कात्तिक । चिसो बढ्न थालेपछि उदयपुरको विभिन्न स्थानमा टाइफाइड तथा कमलपित्तको प्रकोप बढेको छ । चिसो बढेसँगै जिल्लाको मध्यपहाडी र पूर्वी क्षेत्रमा टाइफाइड र कमलपित्तको प्रकोप सुरु भएको हो । रामपुर ठोक्सिला तथा बबला र बसाहा क्षेत्रमा ठूला उमेरका मानिसमा टाइफाइडले सताउन थालेको छ भने साना बालबालिकामा कमलपित्त देखापर्न थालेको स्थानीय बताउँछन् । सुरुमा अनियमित ज्वरो आउने, रुघाखोक...

प्रहरी कै गाडीमा बन्दकर्ताबाट ढुङ्गामुढा

कार्तिक ९  मधेसी मोर्चा सप्तरीका कार्यकर्ताले आइतबार बिहान फर्सेठस्थित राजविराज–हनुमाननगर सडकखण्डमा दूधको गाडी तोडफोड गरेका छन् । दूध बोकेर पकरी गाविस गइरहेको मिलन डेरी उद्योग लेखिएको स.१च ७८० नम्बरको टाटा पिकअप भ्यानमा मोर्चाका प्रदर्शनकारीहरूले ढुङ्गा प्रहार गरेर अगाडिको सिसा फुटाएको चालक परशुराम यादवले जानकारी दिए । यसैगरी मोर्चाका कार्यकर्ताहरुले स्कर्टिङका लागि भारदहतर्फ गइरहेको अञ्चल स...

बिराटनगर फेरी बन्द भयो

बिराटनगर फेरी बन्द भयो
बिराटनगर कार्तिक ९ , मधेशी मोर्चाले बिभिन्न माग राखी बिगत दुइ महिना देखिको आन्दोलन दशैको लागी केहि दिन खुकुलो पारे पनि हिजोबाट फेरी बिराटनगर लगायत तराइ बन्द भएको छ । हिजो बिराटनगर बजार पनि बन्द कर्ताहरुले बन्द गराएका थिए भने यातायत बन्द रहेको थियो । बन्दलाई आजबाट अझ सशक्त पारिने मोर्चाका नेताहरुले बताउदै आएका छन । बिराटनगरमा आजबाट बाइकमा समेत रोक लगाउने चेतावनी बन्दकर्ताले दिएका छन । सामान्य बन...

बन्दले एक दर्जन उद्योग सङ्कटमा

पथरी (मोरङ), ९ कात्तिक । संयुक्त मधेसी मोर्चाले आह्वान गरेको लगातार दुई महिनाभन्दा बढी समयदेखिको बन्दका कारण पूर्वाञ्चलका एक दर्जन उद्योग सङ्कटमा परेका छन् । कच्चा पदार्थ आयात र उत्पादन भएको वस्तु बजारमा बिक्री गर्न नपाएपछि एक दर्जन मदिरा उद्योग सङ्कटमा परेका हुन् । पूर्वाञ्चल मदिरा उद्योग सङ्घका अनुसार, चण्डिका डिस्ट्रिलरी रङ्गेली, गोल्डेन ग्लोब विराटनगर, पूर्वाञ्चल डिस्ट्रिलरी दुहवी, हिमाल...

सुनसरी जिल्लाको विभिन्न स्थानमा भएका घट्नामा दुईको मृत्यु

सुनसरी जिल्लाको विभिन्न स्थानमा भएका घट्नामा दुईको मृत्यु
इटहरी, ९ कार्तिक । सुनसरी जिल्लाको विभिन्न स्थानमा भएका घट्नामा दुई जनाको मृत्यु भएको छ । जिल्लामा भएका घट्नामा पाँच जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीका अनुसार सुनसरी जिल्लाको दक्षिणी अमाहीबेलाहा ८ निवासी ४६ बर्षीैय सत्यनारायण पण्डित घर नजिकैको खेतमा मृत अवस्थामा फेला परेका छन् । खेतमा पानी लगाउन गएका पण्डित पानी लगाउने क्रममा विद्युत करेण्ट लागेका कारण मृत्यु भए...

बन्दको उल्लङ्घन गरेको भन्दै मोटरसाइकलमा आगजनी

लहान, ८ कात्तिक । बन्दको उल्लङ्घन गरेको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज बिहान सिरहाको लहानमा दुई मोटरसाइकलमा आगजनी गरेका छन् । मोचार्का कार्यकर्ताले बिहान ०८ः३० बजेतिर लहान नगरपालिका–३ रघुनाथपुर चोकमा बा ४१ प४६०० नंको मोटरसाइकलमा आगजनी गरेका हुन् । आगजनीमा मोटरसाइकलको इन्जिन तथा दुवै टायर जलेर नष्ट भएको छ । त्यसअघि मोर्चाका कार्यकर्ताले लहानको अस्पताल चोकमा बिहान सबेरै ...

मन्त्री सुब्बालाई झण्डाविनाको गाडी

मन्त्री सुब्बालाई झण्डाविनाको गाडी
केपी ओली नेतृत्वको सरकारमा राप्रपा नेपालबाट मन्त्री बनेका रामकुमार सुब्बा दसैं मनाउन इटहरी पुगे । सुब्बा जब मन्त्री बनेर विराटनगरस्थित विमानस्थल ओर्ले, उनको सुविधाको लागि भनेर मोरंगको रंगेली नगरपालिकाको गाडी पुग्यो ।गाडीमा सबैभन्दा ठूलो समस्या झण्डा राख्ने ठाउँ नै थिएन । मन्त्रीले चढ्ने गाडीमा झण्डा नभएपछि उनका कार्यकर्ताले कता कताबाट झण्डा ल्याएर अड्याउन खोजे, तर जति गर्दा पनि झण्डा कोल्ट...

विराटनगरमा चोरीका घटना बढ्दै

बिराटनगर कार्तिक ७ विराटनगर नगरक्षेत्रमा चाडबाडको समयमा शृङ्खलाबद्ध चोरीका घटनाहरु हुन थालेका छन् । चाडबाडको समयमा दसैं मान्न घर छाडेर मूलघरतर्फ गएका सर्वसाधारणका घरमा चोरी हुने क्रम बढेको छ । अस्ति बिहीबार राति मात्रै विराटनगर–१५ पिचरास्थित तीनवटा घरमा चोरी भएकोमा गएराति फेरि विराटनगर–५ स्थित अच्युतमिल टोलका ४ वटा घरमा चोरी भएको छ । दसैं मान्न मूलघर र अन्यत्र गएको मौका छोपी चोरी भएको हो । गएर...

मध्धयराती धरानमा कत्ति प्रहार गरी यूवककाे हत्या

मध्धयराती धरानमा कत्ति प्रहार गरी यूवककाे हत्या
धरान, ५ कार्तिक : दशैको टिकाको माहोलमा रमाउनुपर्ने समयमा धरान २३ पानमाराका गाउबासीको भने दशैको रौनक नै हराएको छ । स्थानीय १९ बर्षीय नविन पौडेलको गएराति १२ बजेको समयमा आफ्नै साथी भारतको कोलकत्ता घर भएका र विगत १० बर्षदेखि सोही स्थानमा सुकुम्बासीमा घर बनाई बस्दै आएका विकास रायले सामान्य विवादकै कारण कत्ति प्रहार गरी हत्या गरेपछि अहिले गाउँ नै शोकमग्न बनेको हो । हत्यापश्चात पूरै गाउ शोकमग्न त छ...

नैराथा जानेमा बुढापाकाभन्दा युवायुवतीको भीड

नैराथा जानेमा बुढापाकाभन्दा युवायुवतीको भीड
धरान, १ कार्तिक – धरानमा नौराथा लागेसंगै विजयपुरमा रहेका मन्दिरहरुमा चहलपहल ह्वात्तै बढ्ने गरेकोछ । प्रत्येक बर्ष विजयादशमीको नौ रथा लाग्ने वित्तिकै युवायुवती, बुढापाका सबै दन्तकाली मन्दिरको दर्शनार्थ जाने गरेको पाइएको छ । यस बर्ष पनि धरान १४ विजयपुरस्थित दन्तकाली मन्दिरमा दर्शनार्थ जाने महिला, पुरुष, युवा, बुढापाकाको अत्यन्तै भीड लागेको छ । तर पछिल्लो समयमा बुढापाका भन्दा पनि युवायुवतीहरुक...