तपाईको हातमा यस्ता रेखा छन् भने पैसा कमाउनु हुन्छ

तपाईको हातमा यस्ता रेखा छन् भने पैसा कमाउनु हुन्छ
काठमाडौं । पूर्वीय दर्शन र धर्म ग्रन्थका अनुसार मानिसको जीवन उसले पाएको हस्त रेखाले निर्धाण गर्नै गदृछ । मानिसको पढाई, जीवनशैली, पारिवारिक सम्वन्ध, कमाई, बिबाह लगायतका बिषय ज्योतिषय रुपमा चल्ले गर्दछ ।हस्तरेखा विज्ञानले मानिसको सबै कुरा हातले निर्धारण गर्ने बताउछ । यी रेखा हाम्रो जन्मकै क्रममा बन्ने र यिनको प्रभाव जीवनभर रहने बताइन्छ । हामी धनी हुने व्यक्तिका हातका रेखा कस्ता हुन्छन् भन्ने बिषयमा ...

मिथिला संस्कृितिको पहिचान,भाई–बहिनीको प्रेमको प्रतिक सामा–चकेवा

मिथिला संस्कृितिको पहिचान,भाई–बहिनीको प्रेमको प्रतिक सामा–चकेवा
३ मंसिर लहान । साम चको साम चको अहिय है …. जोतला खेतमे बैसिय है …. सबरंग पटिया ओछाबिय है….. ओई पटियापर क्या क्या जना….. यस्तै कर्ण प्रिय लोक गीत गाउँदै घरघरै टोल–टोल डुलेर नाचगान र एक ठाउँमा जम्मा भई हर्षाेउल्लाससँग मनाइने दाजु भाई, दिदी बहिनीको मायाको प्रतिकको रुपमा रहेको पौराणिक लोकपर्व सामा–चकेवा धुमधामका साथ मनाइदै छ ।सांस्कृतिक धरोहरको रुपमा रहेका मिथिलाक्षेत्रमा शताब्दीऔंदेखि शह...

देशमा दिगो शान्तिको कामना संगै छठ पर्व सम्पन्न

देशमा दिगो शान्तिको कामना संगै छठ पर्व सम्पन्न
काठमाडौ । मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै यस वर्षको छठ पर्व समापन गरिएको छ ।कात्तिक शुक्ल चौथीका दिन गत आइतबार नुहाइधुवाइ गरेर सात्विक भोजन गर्दै व्रतको सङ्कल्प गरेका व्रतालुले आज पवित्र जलाशयमा बनाइएका घाटमा नुहाएर सूर्यलाई अर्घ दिए ।यसअघि पर्वको दोस्रो दिन पञ्चमीका दिन व्रतालुले दिनभरि निर्जला व्रत बसेर पञ्चमी तिथि सकिनु चार घडीअघि सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ वि...

ईनरुवामा सूर्यलाई अर्घ अर्पण : छठ पर्व मनाइदै

ईनरुवामा सूर्यलाई अर्घ अर्पण : छठ पर्व मनाइदै
    १ मंसिर। ईनरुवाको सुनसरी खोला लगाएत विभिन्न नदिनाला तथा नहर,पोखरी आदिमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ अर्पित गरिएको छ। मधेश आनदोलन तथा अघोसित नाका बन्दिका बाबजुत पनि स्थानिय भक्तजनहरुको उल्लेखनिय उपस्थिति देखिन्थियो।विगतका वर्ष भन्दा यस वर्ष स्थानिय छठ पुजा समितिले  व्यवसथापनमा विशेष ध्यान पुर्याएको देखिन्थियो भने सुरक्षाकर्मिहरुको पनि उल्लेखनिय उपस्थिति थियो।साझपख हलका ...

आज अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिई छठ पर्व मनाइँदै

आज अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिई छठ पर्व मनाइँदै
मंसिर १ । छठ पर्वको तेस्रो तथा मुख्य दिन आज अस्ताउँदै गरेको सूर्य तथा षष्टी मातालाई अर्घ अर्पण गरि छठ पर्व मनाईंदै छ ।सूर्य देवतालाई ठेकुवा, भुसवा, केरा, नरिवल, अदुवा, फलफुल, मिठाइ सहितका प्रसादहरु अर्पण गरिन्छ भने भोलि चोथौ तथा अन्तिम दिन उदाउँदै गरेको सूर्य र षष्टी मातालाई अर्घ दिई छठ सम्पन्न गरिन्छ।पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यल...

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै
  काठमाडौं, कार्तिक ३० । छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदैछ । यस दिन गाईको गोबरले लितपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलनले भूमि सजाएर ब्रतालुले दिनभरी निराहार ब्रत बस्ने गर्छन् र राती चन्द्रमालाई खीर चढाई सोही प्रसाद ग्रहण गर्छन् । छठको मूख्य दिन भोलि अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिई गहुँ र चामलको पिठोबाट बनेको परिकार चढाउने गरिन्छ भने चौथो तथा अन्तिम दिन उदाउँदै गरेको सू...

छठको पहिलो दिन आज अरबा अरबाइन मनाइदैं

छठको पहिलो दिन आज अरबा अरबाइन मनाइदैं
जनकपुर, कार्तिक २९ । मिथिलाञ्चलको महत्वपूर्ण छठ पर्व आज(आइतबार)बाट सुरु भएको छ । चार दिनसम्म मनाइने पर्वका लागि धनुषा, महोत्तरी, सिरहा, सप्तरी, बारा, पर्सा, रौतहटसहित तराईका जिल्लाका नदी पोखरीलाई सजाइएका छन् । छठको पहिलो दिन आज अरबा अरबाइन मनाइन्छ । ब्रतका क्रममा माछा, मासु, लसुन,प्याज, कोदो, मुसुरो जस्ता खानेकुरा त्याग्ने गरिन्छ । छठको दोस्रो दिनलाई खरना भनिन्छ ।गाईको गोबरले लितपोत गरी अरबा च...

छठका लागि जलाशयको सरसफाइ तथा सजावट

छठका लागि जलाशयको सरसफाइ तथा सजावट
वीरगन्ज, २८ कात्तिक । नजिकिँदोे छठ पर्व भब्यताकासाथ मनाउनका लागि औद्योगिक एवम् व्यापारिक नगरी वीरगन्जका स्थानीय युवाले जलाशयको सरसफाइ तथा सजावटमा व्यस्त देखिएका छन् । उनीहरुले वीरगन्जको ऐतिहासिक घडीअर्वा पोखरी, सिर्सिया नदी, नगवा, छपकैया र पिप्रालगायतका पोखरी एवम् जलाशयको सरसफाइ तथा सजावटमा लागिपरेका छन् । ती पोखरी, नदी तथा तलाउलाई उनीहरुले दुलही झैँ शृङ्गारिन लागिपरेका छन् । छठ पर्वलाई हर्षोल्...

​भोलिदेखि छठ मनाइँदै, थाहा पाउनुस् छठ मनाउने विधि

​भोलिदेखि छठ मनाइँदै, थाहा पाउनुस् छठ मनाउने विधि
वीरगन्ज, २८ कात्तिक । श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिबिम्बको रुपमा मनाइने छठ पर्व आइतबारदेखि धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ मनाइँदैछ।  सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड हो, छठ पर्व। तराईका सबै जातजातिले साझा रुपमा मनाउने यस पर्वको विशेषता हो। सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारम...

मैथिल समुदायमा आज भ्रातृ द्वितीया पर्व मनाइँदै

मैथिल समुदायमा आज भ्रातृ द्वितीया पर्व मनाइँदै
वीरगन्ज, २७ कात्तिक । मैथिल र भोजपुरी समाजमा दाजुभाइ–दिदीबहिनीबीचको आत्मीय प्रेमको प्रतीकका रूपमा रहेको भ्रातृ द्वितीया अर्थात् भरद्वितीया (भाइ पूजा) पर्व आज बिहानैदेखि धार्मिक विधिअनुरूप हर्षोल्लासका साथ मनाइ“दैछ ।दीर्घायु तथा सुख, समृद्धिको कामना गर्दै दिदीबहिनीले आफ्ना दाजुभाइको पूजा गरी मनाउने चाड हो, भर द्वितीया । धर्म, संस्कृति र चाडबाडका दृष्टिले समृद्ध मैथिल र भोजपुरी समाजमा मनाइने अने...