ई-चुरोट ‘भेप’माथि प्रतिबन्ध लगाउँदै बेलायत, अन्य ३० देशमा पहिले नै प्रतिवन्ध

ई-चुरोट ‘भेप’माथि प्रतिबन्ध लगाउँदै बेलायत, अन्य ३० देशमा पहिले नै प्रतिवन्ध
एजेन्सी । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले युवाहरूमा भेपिङको बढ्दो प्रवृत्तिसँग सामना गर्नका लागि बेलायतले डिस्पोजेबल ई–चुरोटमाथि प्रतिबन्ध लगाउन कानून प्रस्तुत गर्ने सोमबार घोषणा गरेका छन । ‘तपाईं कुनै पनि आमाबुबा वा शिक्षकसँग कुरा गर्नुस् उनीहरूले बच्चाहरूमा भेपिङको चिन्ताजनक वृद्धिबारे कुरा गर्नेछन्’, उत्तरपूर्वी इङ्गल्यान्डको डार्लिङ्टनमा एक स्कुलको भ्रमणका क्रममा मिडियासँग सुनकले भने, ‘य...

भुटानमा तीन नेपालीभाषी बने मन्त्री, कसले पाए कुन मन्त्रालय ?

भुटानमा तीन नेपालीभाषी बने मन्त्री, कसले पाए कुन मन्त्रालय ?
एजेन्सी । भुटानमा तीन नेपाली भाषी मन्त्री बनेका छन् । भुटानी राजा जिग्मे खेसर नामग्याल वाङचुकबाट छिरिङ तोब्गे औपचारिक रुपमा प्रधानमन्त्री पदमा दोस्रो पटक नियुक्त भएसँगै तोब्गेले गठन गरेको नवगठित नौ सदस्यीय भुटानी मन्त्रिपरिषद्धमा तीन जना नेपाली भाषीलाई मन्त्रालयको जिम्मेवारी दिएका हुन् । तोब्गेको मन्त्री मण्डलमा नेपाली भाषी डिएन ढुंगेललाई परराष्ट्रमन्त्रीको जिम्मेवारी दिइएको छ । शिक्षामन्त्रीमा ड...

पानीका अणु भएको अर्को ग्रह भेटियो, मान्छे बस्न नमिल्ने

पानीका अणु भएको अर्को ग्रह भेटियो, मान्छे बस्न नमिल्ने
एजेन्सी । हबल स्पेस टेलिस्कोप प्रयोग गरेर खगोलविद्हरूले पृथ्वीबाट ९७ प्रकाश वर्ष टाढा रहेको सानो ज्वलन्त–तातो एक्सोप्लानेटको वायुमण्डलमा पानीका अणुहरू पत्ता लगाएका छन्। जिजे ९८२७ डी नामको यो ग्रह पृथ्वीको व्यासको करिब दोब्बर रहेको छ र यसको वायुमण्डलमा पानीको वाफ भएको फेला परेको छ । पानी जीवनको लागि आवश्यक छ, जुन हामीलाई थाहा छ तर यो ग्रहले कुनै पनि प्रकारको जीवनको सम्भावना भने छैन किनभने यसको त...

कार किनेर पुजै नगरी घुम्न निस्के यि ५ साथी , चढेकाे २ घण्टामै नदीमा खसेर चार जनाको मृत्यु

कार किनेर पुजै नगरी घुम्न निस्के यि ५ साथी , चढेकाे २ घण्टामै नदीमा खसेर चार जनाको मृत्यु
एजेन्सी । उत्तर प्रदेशको बिजनौरमा एउटा कार नियन्त्रण बाहिर गएर रामगंगा ब्यारेजमा खसेको छ । गाडीमा पाँच जना सवार थिए । जसमध्ये चार जनाको मृत्यु भएको छ । एक व्यक्ति कारको सिसा तोडेर बाहिर निस्किए जसले उनको ज्यान जोगियो । एउटै गाउँका चार युवाको मृत्युले इलाकामा खैलाबैला मच्चिएको छ । कुहिरोका कारण वागन आर कार नियन्त्रण बाहिर गएर रामगंगा ब्यारेजमा खसेको बताइएको छ । झ्याल नखुलेपछि पानीमा डुबेर चार यु...

अयोध्यामा नवनिर्मित राममन्दिरको ‘प्राण प्रतिष्ठा’ आज : ,सात हजार विसिस्ट पाहुना पुग्दै

अयोध्यामा नवनिर्मित राममन्दिरको ‘प्राण प्रतिष्ठा’ आज : ,सात हजार विसिस्ट पाहुना पुग्दै
काठमाडौं। भारतको अयोध्यामा नवनिर्मित राममन्दिरको ‘प्राण प्रतिष्ठा’ आज हुँदैछ। गर्भगृहमा रामको बालस्वरूप मूर्ति राखेर विभिन्न पूजन कार्य थालिएको छ। गत बुधबार सुरु भएको हवन तथा पूजन कार्यपछि आज प्राणप्रतिष्ठा हुनेछ। यसअघि पूर्व शुभ संस्कार प्रारम्भ अर्थात् प्रायश्चित तथा कर्मकुटी पूजन भइरहेको हो। आज राममन्दिरमा मूर्तिको प्रवेश, तीर्थपूजन, जलयात्रा, जलाधिवास, औषधाधिवास, केसराधिवास, धृताधिवास, धान्...

११ दिनदेखि नरिवल पानी मात्रै खाएका मोदीले राम मन्दिरको गर्भ गृहमा गर्नेछन ५० मिनेट पूजा

११ दिनदेखि नरिवल पानी मात्रै खाएका मोदीले राम मन्दिरको गर्भ गृहमा गर्नेछन ५० मिनेट पूजा
अयोध्या । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनवरी २२ मा अयोध्यामा रामलल्लाको अभिषेक समारोहमा सहभागी हुँदैछन् । यसअघि मोदीले १२ जनवरी देखि ११ दिनसम्म कठिन अनुष्ठान गरिरहेका छन् । प्रधानमन्त्री मोदी कम्बल ढाकेर भुइँमा सुतेर दिनभर नरिवल पानी मात्र पिइरहेका छन । र, उनले दिनहुँ विभिन्न किसिमका चन्दा पनि दान गरिरहेका छन । रामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका कोषाध्यक्ष स्वामी गुरुदेव गिरिजी महाराजले जनव...

अन्तत पत्ता लाग्यो अहिलेसम्मकै सबैभन्दा पुरानो र ठूलो ‘ब्ल्याक होल’

अन्तत पत्ता लाग्यो अहिलेसम्मकै सबैभन्दा पुरानो र ठूलो ‘ब्ल्याक होल’
एजेन्सी । ‘ब्ल्याक होल’ विश्वभरका वैज्ञानिकहरूको लागि जिज्ञासाको सबैभन्दा ठूलो केन्द्र हो । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जेम्स वेब स्पेस टेलिस्कोप सन् २०२१ मा प्रक्षेपण गरेको थियो । १०,००० करोड रुपैयाँको यो वेधशाला वैज्ञानिकहरूका लागि ‘ब्ल्याक होल’ पत्ता लगाउने प्रमुख माध्यम बनेको छ । अब खगोलविद्हरूको टोलीले अहिलेसम्म पत्ता लागेको सबैभन्दा टाढाको र सबैभन्दा पुरानो ब्ल्याक होल पत्ता लगाएको छ । ...

पाकिस्तानमा इरानको हवाई हमला, २ बालबालिकाको मृत्यु

पाकिस्तानमा इरानको हवाई हमला, २ बालबालिकाको मृत्यु
एजेन्सी । इरानले पाकिस्तानको बलुचिस्तानमा हवाई हमला गरेको छ । आतंकवादी संगठन जैश अल अदललाई लक्षित गरी मिसाइल आक्रमण गरेको इरानले जनाएको छ ।आक्रमणबाट दुई बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । इरानको सरकारी समाचार एजेन्सी आईआरएनएले पाकिस्तानमा मिसाइल र ड्रोनमार्फत् हवाई हमला गरेको समाचार सार्वजनिक गरेको थियो । तर पछि उसले त्यो समाचार हटाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाए...

सन् २०२० यता दोब्बर भयो विश्वका सर्वाधिक पाँच धनाढ्यको सम्पत्ति

सन् २०२० यता दोब्बर भयो विश्वका सर्वाधिक पाँच धनाढ्यको सम्पत्ति
काठमाडौँ । विश्वका सबैभन्दा धनी पाँच जनाको सम्पत्ति दोब्बरभन्दा धेरैले बढेको छ । अक्सफामको एउटा प्रतिवेदनले यस्तो देखाएको हो । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क, फ्रान्सेली लक्जरी ब्रान्ड एलभीएचएमका मालिक बर्नार्ड आर्नो, अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका संस्थापक जेफ बेजोस, प्रविधि कम्पनी ओर्याकलका संस्थापक ल्यारी एलिसन र लगानी गुरु वारेन बफेटको कूल सम्पत्ति सन् २०२० ...

जापान भूकम्प : ज्यान गुमाउनेको संख्या २२० पुग्यो, २० बेपत्ता

जापान भूकम्प : ज्यान गुमाउनेको संख्या २२० पुग्यो, २० बेपत्ता
एजेन्सी । जापानको मध्य प्रान्त इशिकावामा आइतबार ७.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको संख्या २२० पुगेको छ । स्थानीय समयअनुसार बिहान ९ बजेसम्म सबैभन्दा बढी प्रभावित प्रान्तमा वेपत्ताको संख्या २० रहेको छ भने भूकम्पका कारण कम्तीमा एक हजार १५ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार उत्तरी र पूर्वी जापानमा आइतबार साँझदेखि मङ्...
trusted online casino malaysia