सेमिफाइनलमा सिनरसँग हारे जोकोभिच, कीर्तिमानी उपाधि चुम्ने सपना चकनाचुर

सेमिफाइनलमा सिनरसँग हारे जोकोभिच, कीर्तिमानी उपाधि चुम्ने सपना चकनाचुर
काठमाडौँ । सर्बियन टेनिस स्टार नोभाक जोकोभिचको इतिहास रच्ने सपना चकनाचुर भएको छ । कीर्तिमानी रुपमा २५औँ ग्रान्डस्लाम उपाधि जित्ने योजनामा रहेका जोकोभिच शुक्रबार अस्ट्रेलियन ओपनको सेमिफाइनलमै पराजित भएका छन् । जोकोभिच सन् २०१८ पछि पहिलो पटक अस्ट्रेलियन ओपनमा पराजित भएका हुन् । ३६ वर्षीय जोकोभिचलाई इटालियन युवा खेलाडी यानिक सिनरले हराएका हुन् । २२ वर्षीय सिनरले अनुभवी जोकोभिचलाई ६–१, ६–२, ७–६ (८–...

नेपालको प्लेइङ ११ मा तीन परिवर्तन

नेपालको प्लेइङ ११ मा तीन परिवर्तन
काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकपमा पाकिस्तानसँग टस जितेर पहिला पहिला ब्याटिङ गर्ने निर्णय लिँदै प्लेइङ ११ मा तीन परिवर्तन गरेको छ । दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा भएको टसमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । पछिल्लो खेलमा न्युजिल्यान्डबाट नेपालले तीन परिवर्तन गरेको छ । स्पिनर तिलकराज भण्डारीलाई नेपालले बेञ्चमा राखेको छ । तिलकलाई बेञ्चम...

देउरालीलाई प्रथम पौवादुङमा गोल्डकपको उपाधि

देउरालीलाई प्रथम पौवादुङमा गोल्डकपको उपाधि
भोजपुर । प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउराली फुटबल क्लबले हातपारेको छ । अन्तिम खेलमा आम्तेक–११ लाई ३–२ अन्तरले हराउँदै देउरालीले उपाधि जितेको हो । जितसँगै देराउराली फुटबल क्लबले नगद रु तीन लाखसँगै ट्रफी मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता बन्ने आम्तेक ११ ले नगद रु दुई लाख, मेडल र प्रमाणपत्र पाएको छ । यही माघ १ गतेबाट सुरु भएको प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका थिए । प्रतिस्पर्धात्मक...

यू–१९ विश्वकप क्रिकेट : नेपालले आज बलियो पाकिस्तानको सामना गर्दै

यू–१९ विश्वकप क्रिकेट : नेपालले आज बलियो पाकिस्तानको सामना गर्दै
काठमाडौँ । जारी आईसीसी यू– १९ विश्वकप अन्तर्गत आज (बुधबार) नेपालले आफ्नो दोस्रो खेल पाकिस्तानविरुद्ध खेल्दैछ । समूह ‘डी’ मा रहेको नेपालको यो खेल नेपाली समय अनुसार अपराहन्न १ः ४५ बजेदेखि शुरु हुँदैछ । नेपालले आफ्नो पहिलो खेलमा न्यूजील्याण्डसँग ६४ रनको हार बेहोरेको थियो । अहिलेसम्म समूह ‘डी’ मा न्यूजिल्याण्डले लगातार दोस्रो जित हासिल गरेको छ । न्यूजिल्याण्डले नेपाल र अफगानिस्तानलाई पराजित गरेको ...

प्रधानमन्त्री कप क्रिकेट : आशुतोषको शतकसँगै बागमतीले कोशीलाई दियो २७४ रनको लक्ष्य

प्रधानमन्त्री कप क्रिकेट : आशुतोषको शतकसँगै बागमतीले कोशीलाई दियो २७४ रनको लक्ष्य
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको शुक्रबार खेलिएको खेलमा बागमती प्रदेशले कोशी प्रदेशलाई जितका लागि दुई सय ७४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बागमतीले ४८.३ ओभरमा अलआउट हुनुअघि दुई सय ७३ रन बनाएको हो । बागमती प्रदेशका लागि ओपनर ब्याट्सम्यान आशुतोष घिरैयाले शतकीय पाली खेले । उनले टोली...

यू–१९ विश्वकप क्रिकेट आजदेखि, नेपालको पहिलो खेल आइतबार न्युजिल्याण्डसँग

यू–१९ विश्वकप क्रिकेट आजदेखि, नेपालको पहिलो खेल आइतबार न्युजिल्याण्डसँग
काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको १५औं संस्करण आज (शुक्रबार) देखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । सन् १९८८ मा आईसीसी यू–१९ विश्वकपको पहिलो संस्करण अस्ट्रेलियामा आयोजना भएको थियो । प्रतियोगिताको पहिलो दिन शुक्रबार अमेरिका र आयरल्याण्ड तथा दक्षिण अफ्रिका र वेस्ट इण्डिजबीच खेल हुनेछ । यू–१९ विश्वकपको १५औँ संस्करणमा नेपाल सहित १६ वटा टोलीको सहभागिता छ । प्रतियोगितामा सहभागी टोलील...

प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको दोस्रो जित, साहब आलमले लिए ६ विकेट

प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको दोस्रो जित, साहब आलमले लिए ६ विकेट
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा साहब आलमले उत्कृष्ट बलिङ गरेपछि त्रिभुवन आर्मी क्लबले दोस्रो जित हात पारेको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले कोशी प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरले हराएको हो । आलम एक्लैलै ६ विकेट लिएपछि टर हारेर पहिला ब्याटिङ गरेको कोशी प्रदेश २४.४ ओभरमा ८८ रनमा अलआउट भएको थियो । आलमले ६.४ ओभरमा ३ मेडनसहित मात्र १४ रन दि...

बराबरीमा सकियो पुलिस र सशस्त्रबिचको मैत्रीपूर्ण फुटबल

बराबरीमा सकियो पुलिस र सशस्त्रबिचको मैत्रीपूर्ण फुटबल
काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीबिच बिहीबार खेलिएको मैत्रीपूर्ण फुटबल गोलरहित बराबरीमा सकिएको छ । उक्त मैत्रीपूर्ण खेल २३औँ सशस्त्र प्रहरी दिवस–२०८० को उपलक्ष्यमा सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकस्थित एपीएफ रंगशालामा खेलिएको थियो । दुबै टोलीमा ३५ वर्षभन्दा माथिका बरिष्ठ अधिकृत र अधिकृतहरुको मात्र सहभागिता रहेको थियो । सशस्त्र प्रहरीको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु ...

प्रधानमन्त्री कपमा कोशीका सुजन थपलियाको शतक

प्रधानमन्त्री कपमा कोशीका सुजन थपलियाको शतक
काठमाडौं । कोशी प्रदेशका सुजन थपलियाले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा शतक पूरा गरेका छन् ।उनले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल पुलिस क्लबविरुद्ध शतक पूरा गरेका हुन् । चौथो क्रममा आएका उनले ११९ बलमा ५ चौका र ८ छक्का हान्दै शतक पूरा गरेका हुन् । थपलियाले शतक पूरा गरेपछि कोशीले ४३.५ ओभरमा ७ विकेटको क्षतिमा १५६ रन बनाएर खेलिरहेको छ ।

टाइगर कप भलिबल : आर्मीको कठिन जीत

टाइगर कप भलिबल : आर्मीको कठिन जीत
पोखरा । पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मीले भारतको हरियाणा टिम विरुद्ध कठिन जीत निकालेको छ । मंगलबार भएको प्रतिस्पर्धामा आर्मीले ३–२ को सेटमा हराएको हो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेटमा आर्मीले २५–२२ ले हरायो । दोस्रो सेट २०–२५ र तेस्रो सेट १८–२५ ले हरियाणाले जित्यो । चौथो सेटमा आर्मी लयमा फर्किँदै २५–१७ को जित निकालेर २–२ मा पुर्‍यायो । अन्तिम सेट...
trusted online casino malaysia