ओसामा बिन लादेन पनि सन्नी लियोनीका फ्यान (भिडियो सहित)

ओसामा बिन लादेन पनि सन्नी लियोनीका फ्यान (भिडियो सहित)
मुम्बई । आतंकबादबाट विश्वलाई हल्लाउने आतंकका बादशाह ओसामा बिन लादेनबारे नयाँ खुलासा भएको छ ।सञ्चारमाध्यमका अनुसार खतरनाक आतंकवादी लादेन राति लुकीलुकी पोर्नस्टार एवं बलिउड अभिनेत्री सन्नी लियोनीको सिडी हेर्ने गर्थे । ओसामा बिन लादेन पनि सन्नीका लागि मर्थे । यो कुराको खुलासा सन्नी लियोनीको जीवनमा आधारित डकुमेन्ट्री ‘मोस्टली सन्नी’बाट भएको हो । निर्देशक दिलिप मेहताले यो डकुमेन्ट्री निर्माण गरेका ह...

‘लालटिन’ बल्दा यति सेक्सी प्रियङ्का ! (भिडियो सहित)

‘लालटिन’ बल्दा यति सेक्सी प्रियङ्का ! (भिडियो सहित)
३ मंसिर, काठमाडौँ । निर्माणाधिन चलचित्र ‘लालटिन’को एक गीतको लिरिकल भिडियो हालै सार्वजनिक गरिएको छ । फिल्ममा मुख्य अभिनेत्रीको रुपमा रहेकी प्रियङ्कालाई यो गीतको भिडियोमा निक्कै हट र सेक्सी अवतारमा देखाइएको छ । स्टील फोटोलाई नै भिडियोलाइज गरिएको यो दृश्यमा प्रियङ्काको पार्टी गीत हो भन्ने सहजै अनुमान गर्न सकिन्छ । गीतको भिडियोमा फिल्मका केही दृश्य भने देखाइएको छ । पार्टी गीतमा अभिनय गरेकी प्रियङ्का ...

काेक तथा पेप्सी पिउनु कतिको हानिकारक ? एकपटक याे भिडियाे हेर्नुस अनी बिचार गर्नुस !

काेक तथा पेप्सी पिउनु कतिको हानिकारक ? एकपटक याे भिडियाे हेर्नुस अनी बिचार गर्नुस !
तपाई वा तपाईका बच्चाहरुलाई कोल्ड ड्रिक कत्तिको मनपर्छ ? यदी पिउनुहुन्छ भने यसबारे केही जान्नु पनि आवश्यक रहेको छ ।विभिन्न सामाजिक समारोह वा गर्मीबाट राहत पाउन पनि कोक जस्ता पियपदार्थको ठुलो प्रयोग हुने गर्छ । तर यो हाम्रो स्वास्थ्यमा यो कत्तिको खतरनाक छ यसबारे पनि जान्नु उत्तिकै आवश्यक छ । सायद यो भिडियो तपाईले देख्नुभएको छैन होला । हालै एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । एकजना प...

बिहेको अनौठो चलन, जहाँ बेहुलाका साथीले दुलहीका लुगा फुकालेर नंग्याउँछन् (भिडियो सहित)

बिहेको अनौठो चलन, जहाँ बेहुलाका साथीले दुलहीका लुगा फुकालेर नंग्याउँछन् (भिडियो सहित)
विश्वमा बिहेका रोचक रोचक चलन मौजूद छन् । बिहेपछि निभाइने संस्कारहरु पनि झनै अनौठा हुन्छन् । यहीँ मेलोमा चीनमा एउटा यस्तो बिहे संस्कार छ, जसको बारेमा जान्नुभयो भने तपाइँ तिनछक पर्नुहुन्छ । सोसल मिडियामा एउटा यस्तै बिहे संस्कारको भिडियो भाइरल बनेको छ । भर्खरै बिहे गरेर घर भित्रिएका बेहुला बेहुली सुत्ने ओछ्यानमै पुगेर बेहुलाका साथीहरुले बेहुलीका शरीरका लुगा फुकालिदिएका  छन् । यो अनौठो संस्कार अन्तरग...

तरकारीवाली भाईरलको डरलाग्दो रहस्य ! भारतियहरुको यस्तो खतरनाक खेल

तरकारीवाली भाईरलको डरलाग्दो रहस्य ! भारतियहरुको यस्तो खतरनाक खेल
काठमाडौं । तरकारीवाली भाईरलको डरलाग्दो रहस्य ! भारतियहरुको यस्तो खतरनाक खेल/चायेवालासंग छ सम्बन्ध ?    

इतिहासकै उत्कृष्ट गोलकर्ताको निधन (गाेलकाे भिडियो सहित)

इतिहासकै उत्कृष्ट गोलकर्ताको निधन (गाेलकाे भिडियो सहित)
१०  कात्तिक। विश्वकप इतिहासकै उत्कृष्ट गोलकर्ता कार्लोस अल्बर्टोको निधन भएको छ । ब्राजिलका पूर्व खेलाडी कार्लोसको ७२ वर्षको उमेरमा मंगलबार निधन भएको छ ।फुटबल इतिहासका उत्कृष्ट राइट–ब्याक मानिने यी खेलाडीको हृदयघातका कारण रियो दि जेनेरियोमा निधन भएको हो । सन् १९७० मा ब्राजिललाई विश्वकपको उपाधि दिलाउने टिमका कप्तान कार्लोस महान् खेलाडी पेलेसँगको उत्कृष्ट खेलाडी हुन् । उनले सन् १९७०को विश्वकप फाइन...

आमिरको बहुप्रतिक्षित फिल्म ‘दंगल’काे ट्रेलर सार्वजनिक

आमिरको बहुप्रतिक्षित फिल्म ‘दंगल’काे ट्रेलर सार्वजनिक
एजेन्सी । आमिर खानको निकै प्रतिक्षित फिल्म ‘दंगल’को ट्रेलर सार्वजनिक भएको छ । फिल्म आगामी डिसेम्बर २३ मा रिलिज हुने बताइएको छ । आमिर आफै फिल्मका निर्माता मध्येका एक पनि हुन् । हरियाणाका महावीर सिंहको वास्तविक कथामा भनेको यो फिल्ममा आमिर रेस्लको भूमिकामा छन् । महावीरका दुई छोरी हुन्छन् । तर, महावीरले भने पहिले छोरा जन्मिने र छोराले रेस्लिङमा गोल्ड मेडल जितेको देख्ने सपना हुन्छ । महावीर आफू पनि र...

खुलेआम प्रेमिकाको हत्या : भिडियो भयो भाइरल (भिडियो सहित)

खुलेआम प्रेमिकाको हत्या : भिडियो भयो भाइरल (भिडियो सहित)
श्रीलंका / श्रीलंकामा एक युवकले आफनै प्रेमिकाको हत्या गरेको भिडियो अहिले भाइरल भएको छ । एक कपडा पसलमा काम गर्ने १९ वर्षिय फातिमा रोशना इस्मीको यसरि आफ्नै प्रेमिले खुलेआम हत्या गरेका हुन् । कपडा पसलको सिसिटिभीमा सबै दृश्य कैद भएपछि भिडियो इन्टरनेटमा भाइरल भएको हो । भिडियोमा देखिए अनुसार पसलमा अन्य मानिस पनि थिए । इस्मी काममा व्यस्त थिइन् । एक्कासी ग्राहकको रुपमा आएका एक युवकले सबैको अगाडि इस्मीम...

लक्ष्य अनुसार काम पुरा गर्न सकेनौँ – धुर्मुस (भिडियोसहित)

लक्ष्य अनुसार काम पुरा गर्न सकेनौँ – धुर्मुस (भिडियोसहित)
१५ असोज, सिन्धुपाल्चाैक । हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) ले सिन्धुपाल्चोकमा निर्माणाधीन गिरान्चौर एकिकृत बस्ती पूर्व निर्धारीत समयमा सम्पन्न गर्न नसकेको भन्दै माफी मागेका छन् । बस्ती निर्माण सुरु गर्दा घटस्थापनाको दिन हस्तान्तरण गर्ने लक्ष्य राखिएपनि सो लक्ष्य पुरा नभएपछि उनले प्रेस विज्ञप्ति र भिडियोमार्फत सहयोगीदाता र शुभचिन्तकसँग क्षमायाचना गरेका हुन् । निरन्तरको झरीले काममा निकै बाधा...

गोकुलममा छायाङ्कन गरिएको ‘सिमलको भुवा सरी’ को प्रिमियर

गोकुलममा छायाङ्कन गरिएको  ‘सिमलको भुवा सरी’ को प्रिमियर
२० भाद्र, इटहरी । गायक स्वरुपराज आचार्यको ‘सिमलको भुवा सरी’ को भिडीयो प्रिमियर गरिएको छ । पूर्वको पर्यटकीय क्षेत्रको गोकुलम रिसोर्टमा छायाङ्कन गरिएको उक्त भिडियो युट्युव मार्फत प्रिमीयर गरिएको भिडियोका निर्देशक बिबेक हिङमाङले बताएका छन् । गीतको भिडियोमा नायिका तथा मोडल अनु शाह र हरि भट्टराईले स्क्रिन रोमान्स गरेका छन् ।सार्थक कलेक्सन एल्बलमा समावेश आधुनिक प्रेम गीतमा दिलिप पौडेलको शब्द र शक...
trusted online casino malaysia