दुर्घटना बढेको भन्दै सडकमै भागवत

दुर्घटना बढेको भन्दै सडकमै भागवत
  माघ १६ इनरुवा/सवारी दुर्घटनाका घटना बढेपछि स्थानीयवासीले सडक किनारमै भागवत पुराण लगाएका छन् । पूर्व पश्चिम राजमार्ग अन्र्तगत झुम्का इनरुवा सडक खण्डको भोटेपुल आसपास सवारी दुर्घटना बढेसँगै ज्यान गुमाउनेको संख्यामा वृद्धि भएको भन्दै स्थानीयवासीले स्वस्ती शान्ति सहित एकाहा पुराणको आयोजना गरेका हुन् ।   नमुना भजन किर्तन समूह सखुवागाछीको अगुवाईमा श्रीमद् भागवत एकाहा पुराण आयोजना गरिएको हो । वेद तथा...

मधेशामा शिव पुराण

मधेशामा शिव पुराण
इनरुवा १५ माघ/ मन्दिर निर्माण सहयोगार्थ सुनसरीको मधेशामा शिव महापुराणको आयोजना गरिएको छ ।   त्रिपुरेश्वर शिव मन्दिर सेवा समिति सुनसरीले आयोजना गरेको पुराणमा दीनबन्धु शास्त्री महाराजले कथा बाचन गर्ने कार्यक्रम रहेको छ । ११ दिन सम्म चल्ने पुराणको पहिलो दिन आज शोभा कलश यात्रा निकालिएको छ । मन्दिर परिषरबाट बाजागाजा सहित निकालिएको कलश यात्राले बलाहा चोकहुँदै मन्दिर आसपासका गाउँको परिक्रमा गरेको...

इनरुवाको सडकमै भागवत पुराण

इनरुवाको सडकमै भागवत पुराण
माघ १२ इनरुवा /सुनसरी इनरुवाको अति दुर्घटना ग्रस्त क्षेत्र मानिने पूर्व पश्चिम राजमार्ग अन्र्तगत मधेशा गाविसमा पर्ने भोटेपुल आसपास सडक किनारमा श्रीमद् भागवत पुराणको  आयोजना गर्न लागिएको छ । सडक दुर्घटनामा परी ज्यान गुमाउने मृतजनको आत्माको शान्तिको कामना गर्दै पितृहरुको उद्धारका साथै सवारी दुर्घटना न्यूनिकरणको उद्येश्यसाथ नमूना भजन किर्तन समूह इनरुवा ३ सुनसरीले एक दिवशिय भागवत पुराणको आयोजना गर्न...

रामधुनीका सम्भावना र चुनौतीहरु

रामधुनीका सम्भावना र चुनौतीहरु
– आर.बी.कट्वाल (राम) पवित्र धार्मिक तिर्थस्थलको रुपमा परिचित सुनसरीको रामधुनी मन्दिरको विकास पछिल्लो समय बढ्दै गएको छ । नेपालकको प्रमुख धार्मीक स्थलहरु मध्येको एक ‘रामधुनी मन्दिर’को आफ्नो छुट्टै विशेषता र महत्व रहको छ । त्रेतायुगमा भगवान राम वनवास आएको र त्यस बेला त्यँहा रामले बालेको अखण्ड धुनी हाल सम्म पनि बलिरहेको किंवदन्ती रही आएको छ । चारै तिर जंगलको विचमा रहेको यो मन्दिरमा धार्मिक आस्था बोक...

विहान उठेर गर्नुस् हत्केलाको दर्शन दिन नै शुभ हुन्छ

विहान उठेर गर्नुस् हत्केलाको दर्शन दिन नै शुभ हुन्छ
हाम्रा दैनिक जीवनका पनि संस्कार छन् । दैनिक संस्कार पालना गर्न सक्यो भने जीवन सुखमय हुनसक्छ । दिनचर्याको शुरुवात जहिले पनि विहान उठेपछि हुन्छ । उठ्ने वित्तिकै हामीले जे गर्छौ त्यसको प्रभाव दिनभरी रहन्छ । यहाँ उठ्ने वित्तिकै गर्नु पर्ने दैनिक संस्कारको चर्चा गरिएको छ । हत्केलाको दर्शन विहान उठ्ने वित्तिकै हत्केलाको दर्शन गर्नु उत्तम मानिन्छ । हरेक मानिस दिनभरी शान्त र प्रसन्न रहन चाहन्छ । यसका ला...

वास्तुशास्त्र अनुसार यो दिशामा मनी प्लान्ट राखे धन लाभ

वास्तुशास्त्र अनुसार यो दिशामा मनी प्लान्ट राखे धन लाभ
एजेन्सी । मनी प्लान्ट भन्ने बिरूवाकाे नाम त हामि सबैले सुनेकाे र जानेकै छाै । तर यसकाे महत्वबारे धेरैलार्इ जानकारी नहुन सक्छ । अाज हामि याे बिरूवाकाे बिषयमा केही जानकारी मुलक शन्देश दिइरहेका छाै ।  प्रत्यके बिरुवाले हाम्रो जीवनमा आफ्नै महत्व राख्छ, जस्तै घर भित्र राखिने मनी प्लान्ट । मनी प्लान्टले घरको शोभा बढाउँछ नै, साथै यो धन आगमनको सूचक पनि हो । यस्ता मनी प्लान्टलाई यदि गलत दिशामा राखिएमा धन आ...

इनरुवामा माघी महोत्सवको तयारी अन्तिम चरणमा

इनरुवामा माघी महोत्सवको तयारी अन्तिम चरणमा
२६ पुष, अमर काफ्ले इनरुवा । इनरुवामा यहि पुष २९ गते माघी महोत्सव २०७३ मनाउन लागिएको छ । थारु कल्याणकारिणी सभा इनरुवा नगर कार्य समितिले आयोजना गर्न लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष मोहीनारायण चौधरीले जानकारी दिए । कार्यक्रमलाई बहुजातिय सांस्कृतिक प्रदर्शनीका रुपमा संचालनमा ल्याउन लागिएको चौधरीले बताए । महोत्सवको पूर्व उपप्रधान मंत्री विजयकुमार गच्छेदारले उद्घाटन गर्ने कार्यक्रम र...

विराटचोकमा वृहत् कलशयात्रा, भोलिदेखि माहायज्ञ

विराटचोकमा वृहत् कलशयात्रा, भोलिदेखि माहायज्ञ
१९ पुष, रोशन पोखरेल बिराटनगर। मोरङको विराटचोकमा हुने कोटिहोम एवं धान्याचल माहायज्ञको शुभसाइतको लागि आज वृहत् कलशयात्रा गरिएको छ । गौरीशंकरजी मन्दिरको पुण्यभूमिको आसपासमा यही पुस २० गतेदेखि माघ ५ गतेसम्म हुने कोटिहोम एवम् धान्याचल महायज्ञका लागि विशाल कलशयात्रा गरिएको हो । कलशयात्रामा हजारौँ नगरवासी सहभागी थिए । कोटिहोम हुने स्थानको प्राङ्गणबाट सुरु भएको कलशयात्रा नगरको कालीमन्दिर, भुल्के मन्दिर ह...

सुनसरीमा तमु ल्होसार धुमधामसँग मनाईदै

सुनसरीमा तमु ल्होसार धुमधामसँग मनाईदै
१६ पुष इटहरी । गुरुङ समुदायले मनाउँदै आएको तमु ल्होसार पर्व सुनसरीमा पनी धुमधामसँग मनाउदै । यही क्रममा इटहरी २ मा बसोवास गर्दै आएका गुरुङ समुदायले शनिवार आफ्नो जातीय संस्कार अनुसार तमु ल्होसारलाई धुमधामसँग मनाएर जातीय संस्कार र संस्कृतिको जगेर्नाका लागि भावी पुस्तासम्म यसको प्रभाव सकारात्म दिने कार्य गरिएको छ । कार्यक्रममा तमु भाषा संस्कृति संरक्षण सङ्घ सुनसरीका अध्यक्ष दुर्गाबहादुर गुरुङ्गले ज...

तिर्थालुले चढाएको दुई लाख बढि भेटी पाथीभरा मन्दिरबाट चोरी

तिर्थालुले चढाएको दुई लाख बढि भेटी पाथीभरा मन्दिरबाट चोरी
११ पौष, ताप्लेजुङ। ताप्लेजुङमा अवस्थित प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिर परिसरबाट दुई लाख २१ हजार रुपैँया रकम चोरी भएको छ । तिर्थालुले चढाएको भेटी र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संर्बद्ध समितिका आजीवन र बिशिष्ट सदस्यले गरेको सहयोग सहित २ लाख २१ हजार रकम चोरी भएको समितिका सह सचिव लक्ष्मीप्रसाद काफ्लेले जानकारी दिनुभयो । मन्दिर परिसरमा रहेको पुजारीका लागि बनाईएको पुरानो भवनको भित्री ...
trusted online casino malaysia