राधाकृष्ण रथयात्रा बिराटनगरमा निकालिदै, यसरी घर बसि लाइभ हेर्न सकिने

राधाकृष्ण रथयात्रा बिराटनगरमा निकालिदै, यसरी घर बसि लाइभ हेर्न सकिने
१० भदौ,  बिराटनगर  ।  श्रीकृष्ण जन्माअष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा आज पुर्वको बिराटनगर,इनरुवा, दुहबी लगायत अन्य स्थानहरुबाट निकालिदै छ । बिराटनगरको राधाकृष्ण रथयात्रा आज अपरान्ह पानीटंकीस्थित राधाकृष्ण मन्दिरबाट रथ निस्किने छ । रथले बिराटनगरको करिब ८ किमीको परिक्रमा गर्ने छ ।   रथ यात्राको लाइभ भिडियो हर्नको लागि तल क्लिक गर्नुहोस https://www.youtube.com/watch?v=LP...

मायामा मेटिएकी एक युवती

मायामा मेटिएकी एक युवती
काठमाडौं । माया बिस्वास हो जिउने आधार हो भन्छन।तर त्यही मायाको घातमा परेकी एक युवती कसरी कुलतको शिकार बन्दै मृत्यु वर्ण गर्ने पुग्छे ? यहि कथाको सेरोफेरोमा सर्ट मुवि म्याड गर्ल अर्थात पागल केटि निर्माण र रिलिज भएको छ। एन एच एस मिडियाको प्रस्तुतिमा शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको छ। भिडियोको लागि तल क्लिक गर्नुहोस

एउटा सानो बालक जसको “सपना छ ठुलो” (भिडियो सहित)

एउटा सानो बालक जसको “सपना छ ठुलो” (भिडियो सहित)
१ भाद्र, इटहरी  सुवास संकल्प। नेपालि सांगीतिक बजारमा निकै गतिबिधि हरु हुने गरेको छ यो पछिल्लो समय, यहि क्रम मा बिभिन्न समूह, म्युजिक कम्पनि तथा प्रोडक्सन हाउस हरु स्थापना गरेर विभिन्न गीत संगीत तथा म्युजिक भिडियो हरु उत्पादन हुने गरेको छ । यहि क्रममा फ्रूट्स ब्यान्डले आफ्नो पहिलो म्युजिक भिडियो सार्बजनिक गरेको छ । नेपालि युवा जमात लाइ बिशेष फोक्स गरेर अथवा पप सैलीमा तयार गरिएको उक्त गीत को भि...

‘काला चश्मा’ मा बाबा रामदेवको योग संगै नृत्य

‘काला चश्मा’ मा बाबा रामदेवको योग संगै नृत्य
२५ साउन। हाल सामाजिक सञ्जालमा कटरीना कैफ र सिद्धार्थ अभिनीत फिल्म ‘बार बार देखो’ को गीत ‘काला चश्मा’ मा सन्नी देओल र बाबा रामदेवको डान्स भाइरल भइरहेको छ । यसअसघ यसै गीतमा सन्नी देओललाई लिएर भिडियो बनाइएको थियो । त्यसपछि बाबा रामदेवले व्यायम गरेका दृश्यहरुलाई लिएर ‘काला चश्मा’ गीत बनाइएको छ । यस भिडियोलाई पनि कसैले बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेका हुन् । यस गीतलाई हास्यव्यंगका रुपमा प्रस्तुत ग...

पौडेलका ‘दुःखका दिन गए’ र ‘नयाँ पार्टी खोल्दै’ (भिडियोसहित)

पौडेलका ‘दुःखका दिन गए’ र ‘नयाँ पार्टी खोल्दै’ (भिडियोसहित)
काठमाडौ । पछिल्लो सयम पार्टी फुटाएर नयाँ पार्टी खोलिरहने राजनीतिक संस्कारलाई व्यंग्य प्रहार गर्दै चर्चित लोकगायक नविन पौडेलले नयाँ तीज गीत  ‘नयाँ पार्टी खोल्छु’ र ‘दुःखका दिन गए’ बोलका दुई गीत बजारमा ल्याएका छन । ‘नयाँ पार्टी खोल्छु’ गीतमार्फत नेपालमा राजनीतिका नाममा चलिरहेको कुसंस्कारलाई तीखो व्यंग्य प्रहार गरेका छन् भने ‘दुःखका दिन गए’ बोलको गीतमा नेपाली जनतालाई केपी ओलीले गर्ने नेपाली जनताला...

झण्डै डेढ करोडले हेरिसकेको भिडियोमा यि युवतीले के गर्दैछिन ?

झण्डै डेढ करोडले हेरिसकेको भिडियोमा यि युवतीले के गर्दैछिन ?
निकै नै सुन्दर एक युवतीको बाथरुम भिडियो संसारभर भाइरल बनेको छ । ति युवतीले बाथरुममा छिरेपछि के-के गरिन्, त्यो सबै एक गोप्य क्यामेरामा कैद गरिएको थियो । के छ भिडियोमा ? एक युवती बाथरुममा प्रवेश गर्छिन् । ढोका बन्द गर्छिन् । त्यसपछि पालैसँग तल-माथिको दुवै कपडा खोलेर झुण्ड्याउँछिन् । अब उनको शरीरमा ब्ल्याक वान पिस ड्रेस मात्र बाँकी रहन्छ । त्यो पनि खोल्न लागेजस्तो गर्छिन् । त्यत्तिकैमा उ...

एक पटक यो नाच पनि हेरौ ( भिडियो )

एक पटक यो नाच पनि हेरौ ( भिडियो )
सोशल मिडियाले धेरै कुरालाई भाइरल बनाइरहेको छ । विशेषगरी भिडियो तथा तस्वीर बढी भाइरल हुने गर्दछन् । अहिले यस्तै एउटा भिडियो भाइरल भएको छ । लण्डनको सडकमा एकजना भारतीय सरदार गोरी केटीसँग मस्की मस्की नाचेको भिडियो केही दिन अगाडि ट्विटरमा पोष्ट गरिएको थियो । उक्त भिडियो अहिले भाइरल भएको छ । नाचगान तथा गीत संगीतमा मा सिपालु सिख समुदायका ती वयस्क ती व्यक्ति पश्चिमा संगीतमा नाचेको देख्दा नहास्ने प्...
trusted online casino malaysia