इलामको लाप्चा गुम्बा बजेट अभावले अलपत्र

इलामको लाप्चा गुम्बा बजेट अभावले अलपत्र
११ पुस, इलाम। इलामको सूर्योदय नगरपालिका वडा नम्बर ६ मा निर्माणाधिन लाप्चा गुम्बा बजेट अभावले अलपत्र बनेको छ । भूकम्पले खण्डहर बनाएको फेन्सोलिङ लाप्चा गुम्बाको सामग्री राख्न बनाइएको गुम्बा निर्माणको काम पुरा नहुँदा लोपोन्मुख लाप्चा जातिको ऐतिहासिक सामग्री समेत नष्ट हुने अवस्थामा पुगेको छ । लाप्चा समुदायको घरलौरी एक हजार रुपायाँ संकलन गरी चार वर्ष अघि निर्माण थालिएको भवन सरकारी सहयोगको अभावमा निर...

यस्तो छ क्रिसमस डेमा राखिने ‘क्रिसमस ट्री’ को कथा

यस्तो छ क्रिसमस डेमा राखिने ‘क्रिसमस ट्री’ को कथा
क्रिसमस ट्रीको इतिहाँसग जोडिएको कथाको बारेमा जानकार छौँ कि छैना ? क्रिश्चियनहरुले मनाउने चाड क्रिसमस र क्रिसमस ट्रीको कथा हजार बर्षभन्दा पुरानो इतिहाँसग जोडिन्छ। यो परम्परा कसरी सुरु भयो भन्ने इतिहाँस भने देखिदैन। तर, यो सँग जोडिएका कथाहरु भने प्रशस्त भेटिन्छन्। उत्तरी यूरोपबाट सुरु भएको मानिएको क्रिसमसलाई पहिले यसरी मनाइदैन थियो। बाटोमा जुन रुख भेटियो त्यसैलाइ ल्याएर सजाएर राखिन्थ्यो। पिरामिड ...

नेपाल लगायत बिश्वभर अाज क्रिसमस डे मनाइदै

नेपाल लगायत बिश्वभर अाज क्रिसमस डे मनाइदै
१० पुष, इनरुवा । आज इसाई धर्मावलम्वीको महान पर्व क्रिसमस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै छ । इसाई धर्मका प्रर्वतक जिसस क्राईष्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर २५ तारिखमा यो पर्व मनाउने गरिन्छ ।इसाई धर्मावलम्वीहरुले क्रिसमसको अवसरमा विहानैदेखि चर्च तथा प्राथनास्थलमा विभिन्न कार्यक्रम गरिरहेका छन् । नेपाल धर्म निरपेक्ष भएपछि सरकारले क्रिसमसका अवसरमा सार्वजनिक विदा दिन थालेको छ । ...

यी ७ व्यक्तिलाई कहिल्यै नगर्नुस् नमस्कार…

यी ७ व्यक्तिलाई कहिल्यै नगर्नुस् नमस्कार…
हिन्दु शास्त्रका अनुसार नमस्कार गर्नुले मानिसको मर्यादा पालन, अनुशासन, व्यवहार र विचारलाई दर्शाउँछ । तर, नमस्कारका पनि आफ्नै केही मर्यादा हुन्छन् जसका बिना नमस्कारको प्रभाव अधुरो हुन्छ । यी मर्यादा पालन गर्न सके नमस्कार जीवनका लागी हितकर हुन्छ । सामान्यतया नमस्कारले सम्मान वा स्नेह प्रकट गर्ने गर्छ । नमस्कारले मानिसमानिसबीचको सम्बन्धलाई गहिरो बनाउने मात्र होइन् मानिसको व्यक्तित्व, चरित्र र व्यवहार...

बेलबारीमा दोस्रो पुर्बाञ्चल हुर्रा महोत्सब सम्पन्न

बेलबारीमा दोस्रो पुर्बाञ्चल हुर्रा महोत्सब सम्पन्न
२९ मंसिर, नरेन्द्र बस्नेत बेलबारी । मोरङको बेलबारीमा दोस्रो पुर्बाञ्चल हुर्रा महोत्सब तथा ३ कदमे हुर्रा नृत्य प्रतियोगीता सम्पन्न भएको छ । मंगलबार सम्पन्न प्रतियोगीतामा लेटाङ हुर्रा समुह प्रथम भएको छ भने धरान नगरपालिकाको हुर्रा समुह दोस्रो तथा लेटाङ भोगटेनिको समुह तेस्रो भएका छन । नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नबिन रोक्का मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साँस्कृतिक नाचघरका महाप्रबन्...

पुष २० देखि विराटचोकमा कोटिहोम एवम् धान्याचल महायज्ञ हुने

पुष २० देखि विराटचोकमा कोटिहोम एवम् धान्याचल महायज्ञ हुने
२४ मंसिर, कोसीहरैँचा । मोरङको कोसीहरैँचा विराटचोक स्थित गौरीशंकर जी मन्दिरको पुन्यभूमिको आसपासमा कोटिहोम एवम् धान्याचल महायज्ञ यही पुष २० गते देखि हुने भएको छ । शुक्रबार आयोजक कोटिहोम एवम् धान्याचल महायज्ञ समारोह समितिले कोसीहरैँचाको त्रिवेणीचोकमा पत्रकार सम्मेलन मार्फत सो जानकारी गराएको हो । यही पुष २० गते देखि माघ ५ गते सम्म कोसीहरैँचाको गौरीशंकर जी मन्दिरको पुन्यभूमिमा कोटिहोम एवम् धान्याचल मह...

रामदेव स्वामीको आग्रह पछि पनि रोकिएन छिन्नमस्ता मन्दिरमा बली प्रथा

रामदेव स्वामीको आग्रह पछि पनि रोकिएन छिन्नमस्ता मन्दिरमा बली प्रथा
१३ मंसिर, राजविराज दिलिप  साह । नेपालको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिरमा शनिबार आइपुगेका विश्व विख्यात योग गुरु रामदेव स्वामीले मन्दिरमा बली प्रथा रोक्ने सहमति जनाउने मन्दिरका पीठाधिश महाकान्त ठाकुरलाई दक्षिणा स्वरुप एक लाख प्रदान गर्नुभयो । हिन्दु धर्ममा देवीदेवताको मन्दिरमा निसहाय बली चढाउने कुरा पाखण्डीहरुको कथनबाट प्रारम्भ भएको बताउनुभयो । अब सखडा मन्दिरमा बली नचढाउन उनले अपिल गर्दै ...

पावन भूमि बराहक्षेत्रमा पितृ मुक्तिका लागि सतबीज छरियो

पावन भूमि बराहक्षेत्रमा पितृ मुक्तिका लागि सतबीज छरियो
१३ मंसिर, इटहरी। हिन्धु धर्मावलम्बीहरुको पावन तीर्थभूमि बराहक्षेत्रमा आज हजारौ भक्तजनहरुले पितृ मुक्तिका लागि सतबीज छर्नुभएको छ । बिहानैदेखि बराहक्षेत्रस्थित कोका कौशिकी नदीको तटमा स्नान गरेर हिन्दु भक्तजनहरुले धार्मिक ग्रन्थहरुमा उल्लेख भए अनुसार शुद्ध आत्माले सतबीज छरि आफ्ना पितृहरुको स्वर्गबासका लागि कामना समेत गरिएको छ । पावन भूमि बराहक्षेत्र मन्दिरमा भक्तिपूर्वक पूजापाठसँगै सप्तकोशी नदी ...

आज वाला चतुर्दशी : यस्तो छ धार्मिक महत्व

आज वाला चतुर्दशी : यस्तो छ धार्मिक महत्व
१३ मंसिर । अनि जाडो त शुरु भयो त ? दराज, सुटकेश अनि बाकसबाट न्यानो लुगाहरु झिक्नुभयो त ? अब न्याना पहिरनहरूको प्रयोगबाट ज्यान तताउने समय अायो । नियमित गलबन्दि, जुत्ता मोजा, पञ्जा अनि टोपी लाएर हिंड्ने समय हो यो । अब तपाई हाम्रो पात्रोको यो लेखलाई कुनै तातो मरुभुमी या अरब महासागरको किनारमा बसेर पढीरहनुभएको छ या अन्यत्रकतै जाडो ठाँउमै हुनुहुन्छ भने पनि नेपालको सिरेटो, स्याँठ, विहान झर्ने शित, हरीय...

स्वामी रामदेवद्वारा विशेष पुजापाठ

स्वामी रामदेवद्वारा विशेष पुजापाठ
११ मंसिर, राजविराज, दिलिप साह । विश्व विख्यात योग गुरु स्वामी रामदेवले शनिबार सप्तरीको छिन्नमस्ता भगवति मन्दिरमा विशेष पुजाआजा गर्नुभएको छ । पुजा पाठ पछि मन्दिर परिसरमा उहाँको स्वागत तथा अभिनन्दनका लागि आयोजित कार्यक्रममा उहाँले निरोग रहनका लागि योग अनिवार्य रहेको बताउनुभयो । योग गरेर स्वयममा निरोग हुनुको साथै शान्ति मिल्ने विश्वास दिलाउदै स्वामी रामदेवले बालबालिकादेखि बृद्धबृद्धासम्म उमेरका मान...
trusted online casino malaysia