बीरगञ्जमा भारतीय नागरिक मारिएको भनिएको भिडियो भाइरल (भिडियो सहित)

बीरगञ्जमा भारतीय नागरिक मारिएको भनिएको भिडियो भाइरल (भिडियो सहित)
 बीरगञ्ज । बीरगञ्जमा गत सोमाबार एक भारतीय नागरिक मारिएपछि मधेश आन्दोलनको विषषयमा विभिन्न कोणबाट बहस भैरहेको छ ।नेपाल सरकारले ती ब्यक्ति आन्दोलनमा सहभागी भएको र बल प्रयोग गर्न बाध्य भएको स्पष्टोक्ति दिएको छ भने भारत सरकारले निर्दोष भारतीय मारिएको भनेको छ । बीरगञ्ञमा भएको गोलीकाण्डको प्रत्यक्ष भिडियो भन्दै एक भिडियो सामाजिक सञ्जाल र यू ट्यूवमा भाइरल बनेको छ । भारतीय सञ्चार माध्यमले भारतीयलाई ताके...

संसारकै सानो देश जसको जनसंख्‍या २७ जना मात्र

संसारकै सानो देश जसको जनसंख्‍या २७ जना मात्र
  एजेन्सी , सायद यो समाचार पढेर तपाइलाई अचम्म लाग्न सक्छ तर बास्तविकतानै हो । यो संसारकै सबैभन्दा सानो देश हो ,जसको जनसंख्‍या मात्र २७ (२००२) जना रहेको छ । यो देश युरोपको बिकशित देश बेलायतको नजिकै रहेको छ ,जसको नाम सील्याण्ड हो । बेलायतको सफोल्क समुद्री तटबाट झन्डै १० किलोमीटरको दुरीमा रहेको सील्याण्ड खण्डहर भएको पुरानो किल्लामा रहेको छ । यस किल्लालाई दोस्रो बिश्व युद्धको समय ब्रिटि...

पत्याउनुहुन्छ, यी साहरुख खान नै हुन्(भिडियो)

पत्याउनुहुन्छ, यी साहरुख खान नै हुन्(भिडियो)
झट्ट हेर्दा तपाइलाई पत्यार नलाग्न सक्छ, आखिर यो टिजरको अन्तिममा देखिएका पात्र बलिउड नायक साहरुख खान नै हुन् भनेर । तर, तपाइलाई पत्याउ नै कर लाग्छ । यशराज ब्यानरले निर्माण गरेको नयाँ चलचित्र ‘फ्यान’मा साहरुख खानलाई यस्तो नयाँ अवतारमा देखाइएको छ । स्टार र फ्यानको कथामा निर्माण भएको यो चलचित्रलाई मनिष शर्माले निर्देशन गरेका हुन् । चलचित्रको टिजर साहरुखको ५० औं जन्मदिनको अवसरमा सार्वजनिक गरिएको...

इनरुवामा पनि मोर्चाको प्रर्दशन

इनरुवामा पनि मोर्चाको प्रर्दशन
 १६ कार्तिक अमर काफ्ले इनरुवा वृहत मधेश संर्घष समिति सुनसरीले आज साँझ सुनसरी सदरमुकाम इनरुवामा सरकार विरोधी प्रर्दशन गरेको छ । आन्दोलनरत मोर्चा आवद्ध मधेशी दल सहितको संयुक्त संघर्ष समितिले सदरमुकाममा प्रर्दशन सहित सरकार विरोधी नाराबाजी गरेका हो । मोर्चाको आजको विरोध जुलुसमा अघिल्ला दिनहरुको तुलनामा उल्लेख्य मात्रामा मधेशी कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । इनरुवा बजार सहित नगरको वि...

भारतको विदेश मन्त्रालयद्वारा नेपाल टुक्र्याउने अभियक्ति दिएको भिडियो सार्वजनिक

कात्तिक १४, काठमाडौं । भारतले नेपाल टुक्र्याउने खेल खेलेको भिडियो सामाजिक भिडियो सञ्जाल युटुबमा भेटिएको छ । नेपालको तराईलाई राज्यबाट अलग गराउने सोचलाई प्रवर्द्धन गर्ने उक्त भिडियो युटुबमा भेटिएको हो । भारतीय विदेश मन्त्रालयले आफ्नै आधिकारिक युट्यूब अकाउन्टबाट तराई विखण्डनलाई प्रोत्साहित गर्ने आपत्तिजनक भिडियो राखेको छ । भारतीय समाचारसंस्था एएनआईले तयार पारेको रिर्पोटलाई भारतीय विदेशमन्त्रालयले ...

गितार बजाएर नेपाली युवाले गरे विश्‍व रेकर्ड (भिडियाे सहित)

गितार बजाएर नेपाली युवाले गरे विश्‍व रेकर्ड (भिडियाे सहित)
काठमाडौं: नेपाली युवा निर्वाण विष्टले छिटो गितार बजाएर विश्वरेकर्ड कायम गरेका छन्। अहिले उनी त्यहाँ अध्ययनसँगै ‘डे ब्रेक’ नामक ब्यान्ड स्थापना गरेर संगीतमा क्रियाशील छन्। ब्यान्डमा उनी लिड गिटारिस्ट छन्।उनले १६ सय बिट्स प्रतिमिनेट गितार बजाएर रेकर्ड कायम गरेका हुन्। यसअघि अमेरिकाका डानियल हेम्बुचले १३ सय बिट्स प्रतिमिनेट बजाएर कायम गरेको विश्व रेकर्ड १६ वर्षीय निर्वाणले तोडेका हुन्।  भारतको म...

चाल्स शोभराजमाथि बनेको फिल्म ‘मै और चाल्स’ को ट्रेलर सार्वजनिक

चाल्स शोभराजमाथि बनेको फिल्म ‘मै और चाल्स’ को ट्रेलर सार्वजनिक
काठमाडौं । अन्तर्राष्ट्रिय कुख्यात अपराधी चाल्स शोभराजमथि बनेको चलचित्र ‘मै और चाल्स’ को ट्रेलर रिलिज भएको छ । नेपालमै जेल सजाय काटिरहेका चाल्स शोभराजको आपराधिक जीवनमाथी बनेको बायिपिक फिल्मको ट्रेलर बुधवार सार्वजनिक भएको छ । फिल्ममा रणदिपका अलावा ऋचा चढ्ढा, अदिल हुसैन तथा टिस्का चोपडाको मूख्य भूमिका रहेको छ। फिल्म अक्टुबर ३० मा रिलिज हुँदैछ। सन् ७० र ८०को दशकमा गरेका १२ हत्याका कारण कुख्यात...

१२ वर्षे किशोरीको अनौठो सकस : दिनमै १२ हजार पटक हाछ्यूँ (भिडियो सहित)

१२ वर्षे किशोरीको अनौठो सकस : दिनमै १२ हजार पटक हाछ्यूँ (भिडियो सहित)
मानिसमा रोग पनि कस्ता कस्ता ? अमेरिकामा एक १२ वर्षीया किशारी पनि निकै अनौठो रोगबाट पीडित छिन् । टेक्सासको एंगल्टन निवासी क्याटलिन थोर्नली नामकी ती किशोरी सात कक्षामा पढि्छन् । उनलाई एक दिनमै १२ हजार पटक हाछ्युँ आउँछ । अर्थात् एक मिनेटको २२ पटक । दिनमा १२ हजार पटक हाछ्युँ आउने भन्ने कुरा चानचुने होइन । कति दुख्दो हो छाति, नाक अनि पेट । उनको यो समस्याको उपचारका लागि परिवारजनले धेरै डाक्टर ...

प्रेमिकाले नुहाईरहेको भिडियो सुटुक्क मोबाइलले खिचेपछि [भिडियो सहित]

गायक कृष्ण राईको  ‘जति टाढा’ बोलको नयाँ म्युजिक भिडियो भर्खरै सामाजिक संजालमा सार्बजनिक गरिएको छ। पि. एन. पि. मिडिया हाउस मार्फत सार्बजनिक उक्त भिडियोमा मोडल राम गौतमले आफ्नी प्रेमिका नुहाईरहेको दृश्यलाई सुटुक्क मोबाइल मा कैद गरेका छन्। निर्देशनमा पनि छबि बनाइसकेका मोडल तथा निर्देशक मोडल राम गौतम र सोनीका कार्की अभिनित उक्त गीतमा डि. बि. तामांगको शब्द र गायक स्वयंकै संगीत रहेको छ।  ककनीको मनोरम...