के गर्दै छन्, नेपाल आइडलको ‘टप टेन’बाट बाहिरिएकाहरु ?

के गर्दै छन्, नेपाल आइडलको ‘टप टेन’बाट बाहिरिएकाहरु ?
काठमाडौं, भदौ ३० / देशभरका हजारौँ प्रतिस्पर्धीबाट सुरु भएको नेपाल आइडल ‘टप थ्री’को चरणमा पुगिसकेको छ । फ्रेन्चाइजका रूपमा नेपालमा पहिलोपटक सुरु भएको नेपाल आइडलले छोटो समयमै लोकप्रियता कमायो । उत्कृष्ट चार प्रतिस्पर्धीका लागि ३७ लाखभन्दा बढी भोट आउनुले पनि यसको लोकप्रियतालाई प्रस्ट्याउँछ ।   ‘टप थ्री’का प्रतिस्पर्धी नेपाल आइडलमै भिडिरहेका छन् भने ‘टप टेन’सम्म पुगेका बाँकी ७ सहभागी पनि स्टेज कार...

भित्री बस्त्र कति महँगा लगाउँछन् नेपाली सेलिब्रेटी ?

भित्री बस्त्र कति महँगा लगाउँछन् नेपाली सेलिब्रेटी ?
सामान्यतया अरूलाई देखाउन र आफ्नो पर्सनालिटीका लागि मान्छेहरू महँगो कपडा लगाउँछन् । तर, बाहिरी कपडाहरू मात्र होइन, भित्री कपडाहरू पनि महँगा र ब्रान्डेडमै मोह बढ्दै गएको छ । ५ हजार रुपैयाँसम्मका अन्डरवेयर र १० हजार रुपैयाँसम्म ब्रा नेपाली बजारमा बिक्री हुने गरेको छ । खासगरी नेपालका सेलेब्रेटीहरू इनर वेयरमा निकै ध्यान दिन्छन् ।   १० हजारसम्मको ब्रा नेपाली महिलाहरूले एक सयदेखि १० हजारसम्मको ब्र...

मिस पुर्वान्चल २०१७ का प्रतिस्प्रधीहरुको ट्यालेन्ट सो सम्पन्न

मिस पुर्वान्चल २०१७ का प्रतिस्प्रधीहरुको ट्यालेन्ट सो सम्पन्न
धरान / आगामी असोज ६ गते धरानमा आयोजना हुने नेपाल आइस नेचुरा मिस पुर्वान्चलको आठौ संस्करण अन्तर्गतको महत्वपूर्ण सब ( टाइटल मिरिंडा मिस ट्यालेन्ट को आइतबार बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान स्थित अडीटरियम हलमा सम्पन्न भएको छ । मिस पुर्वान्चल २०१७ को फाइनल प्रतिस्प्रधामा छनौट भएका १९ जना प्रतिस्प्रधी हरुले बेगला बेग्लै कलाहरू प्रस्तुत गरेका थिए । काेहीले नृत्य , काेही ले गित र काेहीले कविता ...

प्रधानमन्त्री देउवालाई माग्ने बुढाको ९ बुँदे बधाई

प्रधानमन्त्री देउवालाई माग्ने बुढाको ९ बुँदे बधाई
२५ भाद्र, काठमाडौं। चर्चित हाँस्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले जम्बो मन्त्रिमण्डल बनाउन लागेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । व्यंग्यात्मक शैलीमा बधाई दिएका घिमिरेले जम्बो मन्त्रीमण्डलका फाइदाहरुलाई ९ बुँदामा समेटेका छन् । आइतबार साँझ सामाजिक सञ्जालमा उनले प्रस्तुत गरेका ९ बुँदे बधाई यस्तो छ- सम्माननीय देउवाज्यु, जय नेपाल ! हजुरको हाल के छ ? यता सबै बेस बेस छ । फेरि...

यस्तो छ सनी लिओनको बलिउडमा संघर्षबारे रहस्य

यस्तो छ सनी लिओनको बलिउडमा संघर्षबारे रहस्य
२३ भाद्र। सनी लिओनले बलिउडमा आफ्नो संघर्षबारे अभिनेत्री नेहा धुपियालाई सुनाएकी छिन् । सनीले सुरुवातीका दिनमा आफूसँग स्टेज सेयर गर्न कोही बलिउडकर्मीले पनि नमान्ने गरेको दुःख स्मरण गरेकी छिन् । ‘म कुनै कार्यक्रममा गएँ भने मान्छेहरू म को हुँ, कहाँबाट आएँ भनेर कानेखुसी गर्थे । कतिपयले मेरो बारेमा जानेका पनि हुँदा रहेनछन् । त्यसैले अचम्म तरिकाले हेर्थे । तर, म सँगै स्टेजमा जान, सँगै बस्न, बोल्न अप्ठ...

सबैको मन जितेर नेपाल आइडल बाट बिदा भए सागर आले

सबैको मन जितेर नेपाल आइडल बाट बिदा भए सागर आले
२३ भाद्र, काठमाडौँ। नेपाली टेलिभिजनको इतिहासमै सर्वाधिक रुचाइएको एपीवान टेलिभिजनको प्रस्तुति गायन रियालिटी सो नेपाल आइडल प्रतियोगिताबाट आज सागर आले बाहिरिएका छन्। उनी नेपाल आइडलको उत्कृष्ट ४ बाट बाहिरिएका हुन्। बाहिरिसँगै टप ३ मा बुद्ध लामा, प्रताप दास र निशान भट्टराई प्रवेश गरेका छन्। अघिल्लो हप्ता जजहरुले पावर प्रयोग गरेर नो एलिमेशन घोषणा गरेपछि शो विवादमा मुछिएको थियो। जसकारण आज अघिल्लो हप्त...

कमल टाकिजमा दुई रूपैयाँ

कमल टाकिजमा दुई रूपैयाँ
२३ भाद्र, इनरुवा । कमल टाकिजमा भाेलि शनिबार बिहानी शाे देखि नेपाली चलचित्र दुई रूपैयाँ प्रदर्शनमा अाउने भएकाे छ । शनिबार बिहानकाे शाेमा दर्शकले विशेष छुट पाउने छन् । अन्य तीन शाेमा फिल्म हेर्न भने ताेकिएकाे रकम तिर्नु पर्ने हुन्छ । दुई रॆ!Q%AQE1!Aq$x8!E0%A$AF!It%B!E0'E4heE!Ax55aEpeA5k%s24E 1@4%8!%M0!A5टुमा कुटु" गितकाे लाेकप्रियताका कारण बढी चर्चामा रहेकाे छ ।

आइडलमा विश्वका सात स्क्यान्डल विवाद : जज सँगको रोमान्स देखि भोट गन्न बिर्सिएको सम्म

आइडलमा विश्वका सात स्क्यान्डल विवाद : जज सँगको रोमान्स देखि भोट गन्न बिर्सिएको सम्म
आइडल सिरिजको फ्रेन्चाइज नेपालमा भित्रिएसँगै विवाद पनि भित्रिएको छ। नेपाल आइडलविरुद्ध परेको रिटमा सुनुवाई गर्दै काठमाडौँ जिल्ला अदालतले शुक्रबारसम्म भोट गणना नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। यसले बिहीबारको कार्यक्रममा पुनः भोट आह्वान गरी शुक्रबारको कार्यक्रममा एक जना प्रतिस्पर्धी बाहिरिने पूर्व निर्धारित फरम्याटमा कस्तो असर पर्ने हो, हेर्न बाँकी छ। आइडल सिरिजमा विवाद नौलो घटना हैन। अमेरिकादेख...

सर्वत्र आलोचना पछि यस हप्ता नेपाल आइडलमा भोटिङ गर्दा पैसा नलाग्ने

सर्वत्र आलोचना पछि यस हप्ता नेपाल आइडलमा भोटिङ गर्दा पैसा नलाग्ने
काठमाडौं : यस हप्ता नेपाल आइडलका लागि भोटिङ गर्दा पैसा नलाग्ने भएको छ । नेपाल आइडलले आफ्नो फेसबुक पेजमा सूचना जारी गरी यस्तो जानकारी दिएको हो । नेपाल आइडलका लागि अन्तिम तीन प्रतिस्पर्धीको छनौट गर्नका लागि एसएमएस भोटिङ गर्ने समय एक साता बढाएपछि नेपाल आइडल आयोजकको सामाजिक सञ्जालमा आलोचना भएको थियो ।   गतहप्ता कोही पनि नबाहिरिने निर्णय आकस्मिक रुपमा गरिएको नभइ  उक्त  ‘नोएलिमेसन एपिसोड’कार्यक्रमको...

सामाजिक संजाल तताउदै प्रियंका र उनकी हुनेवाला सासुले पोस्ट गरेका तस्विर

सामाजिक संजाल तताउदै प्रियंका र उनकी हुनेवाला सासुले पोस्ट गरेका तस्विर
काठमाडौँ / चर्चित नायिका प्रियंका कार्कीका सबै जसो चलचित्र सफल छन् । उनका चलचित्रले पाएका सफलताले मात्रै उनले बेला बेला गर्ने विभिन्न किसिमका हर्कतका कारणले पनि उनी चर्चामा आउने गरेकी छन् । हालै प्रियंकाले सामाजिक संजाल इन्स्टाग्राममा पोस्ट गरेका तस्विरले पनि उनलाई चर्चामा ल्याएको छ । उनले पोस्ट गरेका तस्विरमा बैंकर रविना देश राज पनि देखिन्छिन् । ती तस्विरमा प्रियंका र रविना निकै हट देखिएका छन्...
trusted online casino malaysia