जोडिएका जुम्ल्याहा बच्चाको जन्म, दुवैको एउटै कलेजो

जोडिएका जुम्ल्याहा बच्चाको जन्म, दुवैको एउटै कलेजो
२४ माघ, एजेन्सी । भारतको आगरा स्थित जयदेव अस्पतालमा एक महिलाले असामान्य लाग्ने गरि जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् ।सबैलाई आश्चर्य चकित पार्ने गरि दुवैबच्चा एक आपसमा जोडिएका छन् । अझ रोचक कुरा त यो छ कि दुवैको कलेजो एउटै छ । सरकारी अस्पतालमा जन्मिएका ती जुम्ल्याहालाई हेर्न अस्पतालमा ठुलो भिड लागेको छ । यता उपचारमा संलग्न चिकित्सकका अनुसार दुवै बच्चाको स्वास्थ्य अवस्था सामान्य छ । तर एउटै...

सबैभन्दा सानो ‘उफ्रिने मुसा’ चीनमा

सबैभन्दा सानो ‘उफ्रिने मुसा’ चीनमा
२३ माघ। चीनको उत्तरपश्चिममा अवस्थित सिनजिया युगुर स्वशासित प्रान्तका एक व्यक्तिले विश्वकै सबैभन्दा सानो तीन औंले ‘उफ्रिने मुसो’ भेटेको बताइएका छन् । चिनियाँ नागरिक तथा चराविज्ञ चेन वेन्जाइले उक्त तीन औंले मुसोलाई आफ्नो ग्रामीण यात्रामा होटान प्रशासनिक प्रान्तको सडकमा भेटेको दाबी गरे । सुङ्गुरकोजस्तो मुख र पानीको बोटलको बिर्कोभन्दा सानो शरीर भएको उक्त उफ्रिने स्तनधारी जनावर आफ्नो कारको अघ...

अष्ट्रेलियामा फल्यो ७४३ किलोको फर्सी

अष्ट्रेलियामा फल्यो ७४३ किलोको फर्सी
२३ माघ। एक अष्ट्रेलियाली किसानले ७४३ किलोको फर्सी उत्पादन गरी नयाँ रेकर्ड कायम गरेका छन् । यो फर्सी अष्ट्रेलिया र न्युजिल्याण्डको अहिलेसम्मको सबैभन्दा ठूलो तौलको रहेको बताइएको छ । सो फर्सीको तौल ७४३ किलोग्रामको भएको कृषिसम्बन्धी कार्यालयले पुष्टि गरेको छ । उत्तरी न्यु साउथ वल्स भएको फर्सी प्रतियोगितामा ७४३ किलोग्रामको फर्सी उत्पादन गरी डाले ओलिभेरले सो प्रतियोगितामा विजय हासिल गरेको छ । अस्ट्रे...

अचम्मको रेस्टुरेन्ट जहाँ खाना खाँदा नाङ्गै हुनुपर्छ !

अचम्मको रेस्टुरेन्ट जहाँ खाना खाँदा नाङ्गै हुनुपर्छ !
२३ माघ एजेन्सी– न्युयोर्कको निकै अलग चलनमा बनेको यस रेस्टुरेन्टमा डिनर या लन्च गर्नका लागि गएमा शरीरमा लगाएको सबै कपडा निकाल्नुपर्ने हुन्छ । यहाँको नियमअनुसार तपाईं कपडा लगाउन सक्नुहुन्न । यहाँ आउने धेरै मानिस यहाँको नियममा रमाउने गर्छन् र त्यसको पालना गर्ने गर्छन् ।

हाते पम्पको पानीले नुहाउँदा कपाल खुइलिएपछि पूरै परिवार बन्यो मुडुलो

हाते पम्पको पानीले नुहाउँदा कपाल खुइलिएपछि पूरै परिवार बन्यो मुडुलो
पानीले नुहाउँदा त जिउमा भएको मैला पूरै पखालिएर जिउ सफा बन्नुपर्ने हो । तर यदि जिउको मैलासँगै टाउकाको कपाल पनि खुइलिएर गयो भने के होला ? उमालेको तातो पानी खन्याउने हो भने त कपाल खुइलिएला पनि तर चिसो पानीले कपाल खुइल्याएको भनिएको अहिलेसम्म कतै सुनिएको थिएन । अहिलेसम्मै नसुनिएको तथा नदेखिएको यो अनौठो घटना भारतमा भएको छ । भारतको बिहारस्थित मधुवनी जिल्लाको लदनियामा पर्ने नाथापट्टी गाउँमा हातेपम्...

चाणक्य नीतिअनुसार यी युवतीसँग कहिल्यै नगर्नुस् विहे, नत्र जीवन बर्बाद हुनेछ !

चाणक्य नीतिअनुसार यी युवतीसँग कहिल्यै नगर्नुस् विहे, नत्र जीवन बर्बाद हुनेछ !
विवाहलाई सात जूनीसम्मको सम्बन्ध मानिन्छ ।उसो त विहे भनेको एक आपसमा समाहित हुने र जीवनभरी एकसाथ रहने बन्धन हो । यसलाई जीवनकै सबैभन्दा पवित्र बन्धन पनि मानिन्छ । यसकारण हामीले यसमा हरेक तरिकाबाट सावधानी अपनाउनुपर्छ । विवाहको बेला गरिएको सानो गल्तिले अथवा असावधानीले तपाईलाई जीवनभर दुःख र पीडा दिनसक्छ । धर्मनीति र कूटनीतिको पाठ पढाउने आचार्य चाणक्य भन्दथे- हामीले विवाहको बेला स्त्री(महिला)को सु...

यस्तो रहेछ रहस्य दुनियाकै सबैभन्दा कालो बच्चाको

यस्तो रहेछ रहस्य दुनियाकै सबैभन्दा कालो बच्चाको
माघ १० /सोसल साइटहरुमा एकजना निकै कालो वर्णको बच्चाको फोटो भाइरल बनिरहेको छ, जसलाई दुनियाकै सबैभन्दा कालो बच्चा दाबी गरिएको छ । विश्वको सबैभन्दा कालो बच्चा भनेपछि धेरै भन्दा धेरै मानिसको ध्यान नजाने कुरै भएन । तर यो तस्वीरको गुह्य रहस्य बल्ल पत्ता लागेको छ । यो तस्वीर न त कुनै गोरिल्ला वा ढेँडुको मान्छे जस्तै देखिने बच्चाको हो, न त दक्षिण अफ्रिकामा जन्मिएको दुनियाकै कालो बच्चाको हो । वास्तव...

हाँस्दा हाँस्दै महिलाले फुत्तै जन्माइन् बच्चा

हाँस्दा हाँस्दै महिलाले फुत्तै जन्माइन् बच्चा
हाँसो पनि कति कडा हो हँ ? एकजना गर्भवती महिला यति जोडले हाँसिन् की हाँस्दा हाँस्दै उनको पेटमा रहेको बच्चा फुत्तै जन्मियो । घटना हो बेलायतका । लण्डनस्थित प्लेमाउथ सहरमा रहेको एक नाटकघरमा हाँस्यव्यंग्य प्रस्तुती हेरेर हाँसो खप्न नसकेपछि एक महिलाले निर्धारित डेट भन्दा २ महिना अघि नै बच्चा जन्माइन् । कलाकारको कमेडी प्रस्तुतीका कारण हाँसो थाम्न नसकेपछि उनी यति धेरै हाँसिन् की हाँसोकै कारण उनलाई ...

रहेनन् संसारका सबैभन्दा मोटा मानिस

रहेनन् संसारका सबैभन्दा मोटा मानिस
काठमाडौं। संसारको सबैभन्दा मोटो मानिस मेक्सिकोका एन्ड्रेस मोरेनोको शुक्रबार निधन भएको छ । मोरेनोको दुई महिना पहिला सर्जरी गरिएको थियो ।मेक्सिकोका ओब्रेगन सिटीमा बस्ने ३८ वर्षीय एन्ड्रेस मोरेनोको परिवारका अनुसार उनको मृत्यू हृदयाघातबाट भएको हो । मृत्यूको बेला उनको तौल ४५० किलो थियो । उनको २८ अक्टोबरमा सर्जरी गरिएको थियो । मोटापनका कारण उनी ओछ्यानबाट उठ्न पनि सक्दैनथे । २७ अक्टोबरमा ग्यास...

सन् २०१५ का विचित्र १२ तस्बिर (फोटोफिचर)

सन् २०१५ का विचित्र १२ तस्बिर (फोटोफिचर)
१२ पुष काठमाडौँ। प्रत्येक वर्ष संसारमा विचित्रका घटना हुन्छन् । प्रत्येक वर्ष जस्तै सन् २०१५ मा समेत विभिन्न विचित्रका तस्बिर सार्वजनिक भएका छन् । हेर्नुहोस् सन् २०१५ का विचित्रका १२ तस्बिर १. ब्राजिलका होँचा र अग्लाको प्रेमजोडी बायाँ, जिउमा सबैभनदा बढि सुइ खोपेर  विश्वरेकर्ड बनाएका भारतका भुपेन चन्द्र दास, दायाँ ।   २. भारतको लुधियानाका जसप्रित सिंहले आफ्ना हातलाई पछाडिबाट फ...
trusted online casino malaysia