गायन क्षेत्रमा जम्दै कला राई

गायन क्षेत्रमा जम्दै कला राई
संगीतको संयोजन बिनाको पलहरु तपाई हाम्रा लागी न्यास्रो हुन्छ । हुन पनि होे । प्रसंग हो सांगीतीक क्षेत्रमा प्रवेश गरेकी स्रष्टाहरु मध्येकी एक स्रष्टा गायिका कला राईको । सांगीतीक क्षेत्रमा कला राई एक स्थापित नाम हो । संगीतका पारखिहरुको लागी त यो नाम धेरैनै परिचित छ । पछिल्लो समय सांगीतीक क्षेत्रमा प्रवेश गरेकीे गायिका कला यतिबेला निकै चर्चामा छिन । २०५७ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रब...

बफ सुकुटी भनेपछि हुरुक्क माला

बफ सुकुटी भनेपछि हुरुक्क माला
अहिलेकी चर्चित मोडल हुन् माला लिम्बु । फिचर चलचित्र ‘वान वे’वाट अभिनयमा प्रवेश गरेकी मालाले तीन दर्जन बढी भिडियोमा अभिनय गरेकी छिन् । उनको फिगरको निकै चर्चा हुने गर्छ । बिहान र बेलुका के खानु हुन्छ ? त्यस्तो फिक्स रुटिङ छैन । कहिले चिया र ब्रेड हुन्छ त कहिले स्याण्डवीच खान्छु । दाल भात पनि हुन्छ । खाना भनेको आफ्नो मुड अनुसार हुन्छ । मिठो लाग्ने खानेकुरा ? सिंगापुरमा हुँदा मलाई मम निकै ...

४२ बर्षमा ऐश्वर्या, जान्नुहोस् उनका १० रहस्य

४२ बर्षमा ऐश्वर्या, जान्नुहोस् उनका १० रहस्य
बलिउड नायिका ऐश्वर्या राय बच्चन ४२ वर्ष लागेकी छिन् । १ नोभेम्बर सन् १९७३ मा जन्मिएकी ऐश्वर्याले मोडलिङवाट करिअर सुरु गरेकी थिईन् । उनका बुबा कृष्णराज मरिन बायोलोजिस्ट हुन् भने आमा बृन्दा र भाई आदित्य राय छन् । पछिल्लो समय ‘जज्बा’ मा अभिनय गरेकी ऐश्वर्याले सन् १९९४ मा ‘मिस वल्ड’को उपाधी जितेकी थिईन् । उनले ‘हम दिल दे चुके सनम, ताल, धुम-२, देबदास, रोबोट, गुरु’ लगायतका चलचित्रमा अभिनय गरेकी छिन् ...

दिपकको उपेन्द्रलाई चिठ्ठी

दिपकको उपेन्द्रलाई चिठ्ठी
उपेद्र यादबज्यूलाइ मेरो चिठ्ठि............. आदरणिय उपेन्द्र यादवजी तपाइले भन्नु भएछ हामिलाइ ८ जिल्लाको लगौटी होइन २२ जिल्लाको घोती चाहियो........ हुनत तपाइ म भन्दा धेरै बौद्धिक मान्छे म सामान्य कलाकार मात्रै हूँ , तर तपाइको भनाइमा तपाइ कॉहा चुक्नु भो भने २२ जिल्लाको धोति मात्रै होइन ७५ जिल्लाको सिरक नै तपाइकै होइन र? केहि अबुझ हरूलाइ छोडने हो भने अहिले पहाडमा मधेसीलाइ सम्मानै गरिन्छ, तपाइ प...

गितार बजाएर नेपाली युवाले गरे विश्‍व रेकर्ड (भिडियाे सहित)

गितार बजाएर नेपाली युवाले गरे विश्‍व रेकर्ड (भिडियाे सहित)
काठमाडौं: नेपाली युवा निर्वाण विष्टले छिटो गितार बजाएर विश्वरेकर्ड कायम गरेका छन्। अहिले उनी त्यहाँ अध्ययनसँगै ‘डे ब्रेक’ नामक ब्यान्ड स्थापना गरेर संगीतमा क्रियाशील छन्। ब्यान्डमा उनी लिड गिटारिस्ट छन्।उनले १६ सय बिट्स प्रतिमिनेट गितार बजाएर रेकर्ड कायम गरेका हुन्। यसअघि अमेरिकाका डानियल हेम्बुचले १३ सय बिट्स प्रतिमिनेट बजाएर कायम गरेको विश्व रेकर्ड १६ वर्षीय निर्वाणले तोडेका हुन्।  भारतको म...

यी ३ कुरा भएका पुरुष अभागी, कहिल्यै पनि खुशी हुन सक्दैन

यी ३ कुरा भएका पुरुष अभागी, कहिल्यै पनि खुशी हुन सक्दैन
भाग्यमानी र अभागीको चर्चा जीवनमा सबैले गर्छन् । भाग्यमानी अर्थात सुख-समृद्धि र श्रेष्ठ जीवन । अभागी अर्थात दुःख र चिन्ताले भरिएको जीवन । कुनै पनि ब्यक्तिको भाग्यले साथ दिइरहेको छ कि छैन भन्ने कुरा उसको परिस्थिति हेरेर भन्न सकिन्छ ।शास्त्रमा यी तीन कुरा भएका ब्यक्तिलाई अभागी भनिएको छ । चाणक्य नीति भन्छः वृद्धकाले मृता भार्या बन्धुहस्ते गतं धनम्। भोजनं च पराधीनं त्रय: पुंसां विडम्बना:।। ...

सलमान खानले गुपचुप इन्गेजमेन्ट गरेको दाबी

सलमान खानले गुपचुप इन्गेजमेन्ट गरेको दाबी
मुम्बाई – बलिवुड सुपरस्टार सलमान खानको विवाहको विषय पुनः चर्चामा आएको छ । तर, यो खबर भारतबाट नभएर रोमानियाबाट फैलिएको हो । मिडिया रिपोर्टका अनुसार रोमानियाको बुखारेस्टमा गुपचुप रुपमा लुलिया वन्तुरले सलमानसँग इन्गेजमेन्ट गरेको र आगामी वर्षसम्म विवाह गर्ने दाबी गरिएको छ । लुलिया करिब ५ हप्ताअघि बुखारेस्ट पुगेकी थिइन् । मिडिया रिपोर्टका अनुसार त्यही सलमान र लुलियाले गुपचुपरुपमा इन्गेजमेन्ट गरेका ...

छोराको क्यान्सरको बारेमा किताब लेख्दै इमरान हास्मी

छोराको क्यान्सरको बारेमा किताब लेख्दै इमरान हास्मी
मुम्बाई – बलिवुड अभिनेता इमरान हास्मी अब लेखक बन्ने भएका छन् । हास्मीले आफ्नो पाँच वर्षीय छोराको क्यान्सर रोगसँगको संघर्षको बारेमा पुस्तक लेख्न लागेका हुन् । ३६ वर्षीय अभिनेताले ट्वीटरमा यस विषयबारे पोष्ट गर्दै आफू निकै उत्साहित रहेको बताएका छन् । ‘पछिल्लो २ वर्ष मेरोको जीवनको संघर्षपूर्ण अवधि रह्यो । उक्त अवधिमा मैले दुईवटा शिक्षक पाए – क्यान्सर र मेरो छोरा । म पेन्गुइन बुक्सका सम्पूर्ण टिमला...

गायक डेबिटको दशै आउदै

गायक डेबिटको दशै आउदै
नेपालीहरुको महान चाडहरु नजिकिदै गएको बेला गायक गायिकाहरुले दशै तिहारलाई लक्षित गरी गितहरु सार्वजनीक गर्ने क्रम बढोको छ । अघिल्लो वर्षमा पनि चाढपर्वलाई लक्षित गर्दै थुप्रै गितहरु सार्वजनीक गरीएको थियो भने कमै मात्रामा बजार पिटन सफल भएका थिए । यसै सन्दर्भमा गायक डेबिड संकरले यो बर्षको दाश्रो एलबम दशै आयो भन्ने गितको भिडियो सार्वजनीक गर्ने तयारीमा जुटेका छन । पूर्व लगायत नेपालका बिभिन्न जिल्ला...

चलचित्र “आधा पेज” छिट्टै प्रदर्शनमा अाउने

चलचित्र “आधा पेज” छिट्टै प्रदर्शनमा अाउने
चलचित्र “आधा पेज” अब प्रदर्शनको लागि तयार भएको छ । छिट्टै प्रदर्शनमा आउन लागेको चलचित्र “आधा पेज” ले आफ्नो प्रचार प्रसार भने सामाजिक संजाल फेसबुक मार्फत सुरु गरेको छ । समुन्द्र भट्टको निर्देशन रहेको चलचित्र “आधा पेज” ले आफ्नो फेसबुक पेजलाई  इन्भाइट गरेर सबै भन्दा बढी लाईक गराउने र सामाजिक संजालमा प्रचार प्रसार गर्ने सग देशको आठ सहरमा चलचित्रका मुख्य कलाकार सग डिनर र घुम्ने मौका दिइने छ ।काठ...