इनरुवामा कवि गोष्ठी सम्पन्न

इनरुवामा कवि गोष्ठी सम्पन्न
इनरुवा। माहामानव बिशेश्वर प्रसाद कोइरालाको ११० औ जन्मजयन्तीको अवसरमा सुनसरी सदरमुकाम इनरुवामा कवि गोष्ठी सम्पन्न भएको छ । नेपाली काग्रेंस सुनसरीको आयोजनामा भएको साहित्यिक मोहत्सव तथा कवि गोष्ठी कार्यक्रममा दर्जन बढी कविहरुद्वारा रचित कविता पाठ गरेका छन्। कार्यक्रममा कवि लिलानाथ सिलवाल, रमेन्द्र कोइरेला, डम्बरुबल्लभ भण्डारी, छवीनाथ रिजाल, विमला पोखरेल, जयकृष्ण यादव, सितल यादव, यशोदा अधिकारी, कविराज...

भोक्राहा नरसिंहले गर्यो चौथो पटक स्वास्थ्य विमा कार्ड वितरण

भोक्राहा नरसिंहले गर्यो चौथो पटक स्वास्थ्य विमा कार्ड वितरण
इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले निशुल्क स्वास्थ्य विमा कार्ड वितरण गरेको छ। गाउँपालिकाले चौथो पटक अति गरिव तथा विपन्न परिवारलाई वितरण गरेको हो।सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले आइतबार गाउँपालिकाको सभा हलमा एक कार्यक्रमको योजना गरेर १ सय ९० जना घरपरिवारका सदस्यहरुलाई निशुल्क स्वास्थय विमा कार्ड वितरण गरेको गाउँपालिका स्वास्थय संयोजक असफाक आलमले बताए। पालिकाले आर्थिक बर्ष २०८०/८१ क...

सप्तकोसीमा डुब्दै गरेकाे मान्छे उद्धार गर्ने मुखियालाई काेशी गाउँपालिकाकाे सम्मान

सप्तकोसीमा डुब्दै गरेकाे मान्छे उद्धार गर्ने मुखियालाई काेशी गाउँपालिकाकाे सम्मान
भण्टाबारी ।  सप्तकोसी नदिबाट आफ्नो ज्यानको प्रवाह नगरी डुब्न लागेका व्यक्तिको उद्धार गर्ने स्थानीय चन्दर मुखियालाई कोसी गाउँपालीकाले  सम्मान गरेको छ । मानवताका निम्ति उनले खेलेको भूमिकाको उच्च प्रशंसासहित उनलाई सम्मान-पत्र सहित खादा ओढाएर मंगलबार एक कार्यक्रमका बीच गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले सम्मान गरेका हुन । कोसी ब्यारेज भई यात्रा गर्ने क्रममा दुर्घटनामा परी सप्तकोसी नदिमा डुब्न लागेका...

धरानमा कुनै प्रकारकाे सभा सम्मेलन तथा र्याली नगर्न प्रसाशनकाे उर्दि

धरानमा कुनै प्रकारकाे सभा सम्मेलन तथा र्याली नगर्न प्रसाशनकाे उर्दि
इटहरी । सुनसरीको धरान उपमहानगर क्षेत्रमा जिल्ला प्रशासन कार्यालय सुनसरीले कुनै पनि सभा सम्मेलन , धार्मिक सभा तथा कार्यालये आयोजना नगर्न विशेष उर्दी जारी गरेको छ । केही दिन यता गोरुको मासु खाएको भनी सामाजिक सञ्जालहरूमा भिडियो सार्वजनिक भएपछि विरोध स्वरूप विभिन्न सामाजिक सङ्घ संस्थाहरूले शनिवार शान्ति कार्यालये आयोजना गरेको थियो । र्‍याली तथा सभामा हुने सम्भावित घटनालाई मध्यनजर गर्दै हिंसा भडकिने...

राष्ट्रगानबाट दिनको सुरुवात गर्छन वराहक्षेत्र नगरपालिकाका कर्मचारी

राष्ट्रगानबाट दिनको सुरुवात गर्छन वराहक्षेत्र नगरपालिकाका कर्मचारी
वराहक्षेत्र। सुनसरीको वराहक्षेत्र नगरपालिकामा कार्यरत राष्ट्र सेवक कर्मचारीहरुले कार्यालय प्रवेश गर्नु भन्दा अगाडि सामुहिक रुपमा राष्ट्र गानमा अनिर्वाय सहभागी हुनु पर्ने भएको छ । कर्मचारीहरुको कार्यालय प्रवेश गर्ने निर्धारित समय, कार्यालय पोसाक, कार्यलयको नियमित कामसंगै नागरिकहरुको सेवा प्रवाहमा प्रति पुर्ण रुपमा जिमेवारी बनाउन अनिवार्य कार्यलय प्रबेश अगाडि राष्ट्र गानमा सहभागी हुनु पर्ने नियम ...

लौकही कुशाहा स्थित फिडर तीन भागमा बिभाजन

लौकही कुशाहा स्थित फिडर तीन भागमा बिभाजन
इनरुवा। नेपाल विद्युत प्राधिकरण इनरुवा वितरण केन्द्रले ३३।११ के.भी. इनरुवा सबस्टेशनबाट सञ्चालित १२७ किलोमिटर (ब्राञ्चलाईन सहित) लामो ११ के.भी.लौकही फिडरलाई व्यवस्थित बनाउने कार्य गरेको छ । लौकही कुशाहा स्थित फिडरलाई प्राधिकरणले तीन भागमा बिभाजन गरेर व्यवस्थित बनाउने कार्य गरेको हो । सुनसरीको कोशी गाउँपालिका ३ को कुशहामा निर्माण गरेको १३२।११ के.भी. कुशहा सबस्टेशनबाट दुईवटा ११ के.भी.लाईनहरु पूर्व पश...

इनरूवाकाे स्मल हेभन एकेडेमीले गर्याे नयाँ बिद्यार्थीहरूलाई स्वागत सम्मान

इनरूवाकाे स्मल हेभन एकेडेमीले गर्याे नयाँ बिद्यार्थीहरूलाई स्वागत सम्मान
इनरूवा । सुनसरीकाे इनरूवास्थित स्मल हेभन एकेडेमीले शैक्षिक सत्र २०८०।८१का लागि भर्ना भएका नयाँ बिद्यार्थीहरूलाइ स्वागत सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ । उदयपुर बेलका नगरपालिकाकाे बेलका रिभर्स बिच रिसोर्टमा एक कार्यक्रम गरी नयाँ विद्यार्थीहरूलाइ स्वागत तथा सम्मान गरिएकाे हाे । उक्त कलेजमा भर्ना भउका २१७ जना नयाँ विद्यार्थीहरूलाइ एकै स्थानमा भेला गरी कलेजले दिने सेवा सुविधा तथा अध्यपन गराइने वि...

सामुदायिक विध्यालयका छात्राहरुलाई साईकल वितरण

सामुदायिक विध्यालयका छात्राहरुलाई साईकल वितरण
इनरुवा नगरपालिकाले सामुदायिक विध्यालयका छात्राहरुलाई आज एक कार्यक्रमका बीच साईकल वितरण गरेको छ। कक्षा १० उत्तीर्ण गरेका छात्राहरुलाई साइकल वितरण गरेको हो। नगरपालिकाले निर्धारण गरेको मापदण्ड अनुसार कक्षा १० उत्तीर्ण दलित तथा मुस्लिम समुदायका छात्राहरुलाई उच्च शिक्षा पढ्न प्रोत्साहन स्वरुप साइकल वितरण गरिएको हो। नगरपालिकाको सात वटा माध्यमिक विध्यालयका ४८ जना छात्राहरुलाई साइकल वितरण गरिएको हो। या...

कांग्रेस सभापती देउवाले गरे इनरूवा स्थित बीपीकाे शालिक अनावरण

कांग्रेस सभापती देउवाले गरे इनरूवा स्थित बीपीकाे शालिक अनावरण
इनरूवा । बीपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा आज सुनसरीको इनरुवामा उनको पूर्णकदको सालिक अनावरण गरिएको छ। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इनरुवा–९ बबियामा बीपी कोइरालाको पूर्णकदको सालिक अनावरण गरेका हुन्। इनरुवा नगरपालिकाको १५ लाखको लागतमा सालिक निर्माण गरिएको पार्टीका जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिए।

युवती कुटपिट प्रकरण : इटहरीबाट दुइजना पक्राउ, दुइजना अझै फरार

युवती कुटपिट प्रकरण : इटहरीबाट दुइजना पक्राउ, दुइजना अझै फरार
इटहरी । सुनसरिकाे बराहक्षेत्रस्थित काेशी किनारमा भएकाे युवती कुटपिट प्रकरणमा संलग्न दुइ जना इटहरीबाट पक्राउ परेका छन । इटहरी वसपार्क स्थित साथिकाे घरमा लुकेर बसेका दुइजनालाइ इटहरी प्रहरीकाे टाेलीले पक्राउ गरेकाे हाे । गत असार २९ गते सप्तकाेशी किनारमा तिनजना युवतीलाइ ५ जना युवतीहरूकाे समुहले कुटपिट गरेकाे भिडीयाे सामाजिक सञ्जालमा भाइरल बनेकाे थियाे । प्रहरीले साेहि दिन २ जनालाइ पक्राउ गरेकाे थिय...
trusted online casino malaysia