ब्रम्हाण्डमा भेटिए पृथ्वीजस्तै तीन ग्रह

ब्रम्हाण्डमा भेटिए पृथ्वीजस्तै तीन ग्रह
२१ वैशाख, काठमाण्डु / हिन्दी फिल्म पिकेमा जस्तै कुनै दिन अर्को ग्रहको जीव पृथ्वीमा आइपुग्ने सम्भावना बढेको छ । खगोलविदहरुले दावी गरेको पछिल्लो जानकारीअनुसार उनीहरुले तीन नयाँ ग्रह पत्त्ता लगाएका छन् । ती ग्रहको सौर्यमण्डल पृथ्वीरहेको सौर्यमण्डल जस्तै भएको वैज्ञानिकहरुले जनाएका छन् । पत्ता लागेका तीन ग्रह ३९ प्रकाश वर्ष टाढा छन् । प्रकाशले एक वर्षमा तय गर्ने दूरी एक प्रकाश वर्ष हुन्छ । एक से...

पासवर्ड बिनै खोलिन्छ तपाइँको फेसबुक अकाउण्ट !

पासवर्ड बिनै खोलिन्छ तपाइँको फेसबुक अकाउण्ट !
के तपाइँले कहिल्यै कल्पना गर्न सक्नुहुन्छ की तपाइँलाई मात्र पासवर्ड थाहा भएको तपाइँको फेसबुक अकाउण्ट कसैले पासवर्ड बिनै मज्जाले खोलिदिन सक्छ । हो, यो सत्य कुरा हो । यस्ता केही मानिस छन् जसले जो कोहीको पनि फेसबुक अकाउण्ट बिना कुनै पासवर्ड खोलिदिन सक्छन् । आखिर को होलान् त ती मानिस ? कतै ह्याकर त होइनन् ? त्यसोभए त फेसबुक निकै असुरक्षित भयो भन्नुहोला । त्यसो होइन, यी मानिसका कारण तपाइँको फे...

भूकम्प जाँदैछ भन्ने जानकारी २० सेकेण्ड पहिले मोबाइलमै थाहा पाउनुस । त्याे कसरी ?

भूकम्प जाँदैछ भन्ने जानकारी २० सेकेण्ड पहिले मोबाइलमै थाहा पाउनुस । त्याे कसरी ?
१५ वैशाख। काठमाडौं / नेपालमा भूकम्प आउँदैछ भनेर पूर्व सूचना दिने यन्त्र जडान गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टले चीनको इन्टिच्युट अफ केयर लाइफ संस्थाको सहयोगमा भूकम्प पूर्व सूचना प्रणाली जडान गरेको हो । आठ महिना अघिदेखि यो प्रविधि जडान गर्ने योजना भएपनि विभिन्न प्राविधिक कारणले एक हप्ताअघि मात्र जडान गर्न सफल भएको नाष्टका प्रविधि प्रमुख सुरेशकुमार ढुङ्गेलले बताउनुभयो । चीनको...

जनकपुरधाममा भेटियो एतिहासिक सामाग्रीहरु

जनकपुरधाममा भेटियो एतिहासिक सामाग्रीहरु
१४ वैशाख, जनकपुर। जनकपुर उपमहानगरपालिका वडा नं.१९ बैङगाशिवपुरस्थित काठमाण्डौबाट आएका पुरातत्व विभागको टोलीले गरिरहेका उत्खननको क्रममा विभिन्न प्रकारका प्राचिन समाग्रीहरु फेला परेको हो ।पुरातत्व विभाग काठमाण्डौका अधिकृत भाष्कर ज्ञवालीको नेतृत्वमा उत्खनन गरिरहेको टोलीले आइतबारसम्म ३ ठाउँमा उत्खनन गर्दा प्राचिन घरको पर्खाल र ४६ सेन्टिमीटर चौडा तथा १ सय ५० सेन्टिमीटर चौडा ईटा फेला परेको छ । यसका सा...

इमेजखबरको फेसबुक ह्याक गर्ने इताजाखबरका संचालक पक्राउ

इमेजखबरको फेसबुक ह्याक गर्ने इताजाखबरका संचालक पक्राउ
काठमाण्डाै /  इमेज च्यानल टेलिभिजनद्वारा संचालित इमेज खबर नामक फेसबुक पेज ह्याक गर्ने व्यक्ति पक्राउ परेका छन् । नेपालजन्गका प्रेम बहादुर विकलाई महानगरीय प्रहरी अपराध महाशाखाले शनिबार नेपालगन्जबाट पक्राउ गरेको हो । फेसबुकमा १५ लाख लाइक रहेको इमेज खबरको फेसबुक पेज ह्याक गरी उनले भाइरल खबरका नामबाट चलाएका थिए । इमेज च्यानलले गत ५ वैशाखमा प्रहरीमा उजुरी दिएकोमा प्हरीले सुक्ष्म अनुसन्धान गरी ह्याक गर...

हिन्दु महिलाले पहिरिने सिन्दुरसँगको वैज्ञानिक कारण !!

हिन्दु महिलाले पहिरिने सिन्दुरसँगको वैज्ञानिक कारण !!
१२ वैशाख। हिन्दु महिलाको पहिरिने सिन्दुर, चुरा, मंगलसुत्र, औठी र पाउजुलाई कतिपयले फेशनभन्दा बढी केही सोच्दैनन् । यतिसम्मकी आफ्ना बुज्रकहरुको भनाइलाई धारणा बनाउँदैं महिलाहरु पनि फेसनका रुपमा यी गहनाहरु पहिरिने गरेका छन् ।तर, सिन्दुर, मंगलसुत्र, चुरा, औठी र पाउजुसँग जोडिएको वैज्ञानिक सत्य निकै कम मानिसहरुलाई मात्र थाहा छ । किन लगाइन्छ सिन्दुर ? सदियौंदेखि विवाहिता हिन्दु महिला सिउँदोमा सिन्द...

इमेज च्यानलको फेसबुक चाेरी गर्ने पक्राउ

इमेज च्यानलको फेसबुक चाेरी गर्ने पक्राउ
१२ वैशाख, काठमाडौँ । इमेज च्यानलको फेसबुक पेज ह्याक गरेको आरोपमा एक सञ्चारमाध्यमका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।महानगरीय अपराध महाशाखाको टोलीले नेपालगन्ज, बाँकेबाट ताजा मिडियाका सञ्चालक प्रेमबहादुर विकलाई पक्राउ गरी आज काठमाडौँ ल्याएको छ । बर्दिया देउडाकला घर भएका विक हाल नेपालगन्ज बस्दै आएका थिए । विकले इमेज च्यानलको फेसबुक पेज ‘इमेज खबर’ पेज ह्याक गरी त्यसलाई ‘भाइरल खबर’ बनाइ सञ्चालनमा...

दुबईमा अर्काको वाइफाई चोरे वा ह्याक गरेर चलाए कारबाही हुने

दुबईमा अर्काको वाइफाई चोरे वा ह्याक गरेर चलाए कारबाही हुने
११ वैशाख। दुबईमा अरुको वाइफाई चोरेर चलाउने वा ह्याक गर्नेलाई कारबाही गरिने भएको छ । अरुको वाइफाई चोरेर चलाउनु इस्लाम धर्म विपरित भएको भन्दै कारबाही गरिने धार्मिक अधिकारीले बताएका छन् । दुबईको इस्लामिक अफियर्स एण्ड चेरिटेबल ऐक्टिभिटिज डिपार्टमेन्टले जारी गरेको निर्देशनमा कारबाही गरिने उल्लेख छ । इस्लामिक अफियर्स डिपार्टमेन्टलाई एक व्यक्तिले इमेल मार्फत चोरीको वाइफाइ बारे प्रश्न गरेपछि डिपार्टमेन्ट...

फेसबुकबाट २३ युवती ठग्ने प्रहरी खोरमा

फेसबुकबाट २३ युवती ठग्ने प्रहरी खोरमा
काठमाडौं / फेसबुकबाट चिनजान गरी प्रेमकोनाटक गरी ठगी गर्ने जीवन तामाङ भन्ने मनबहादुर तामाङ जेल चलान भएका छन्।  काठमाडौं जिल्ला अदालतले तामाङलाई बुधवार पुर्पक्षका लागि कारागार चलान गरेको हो। उनले २३ युवतीलाई बिहे गरेर अमेरिका लैजाने भन्दै ठगी गरेका थिए। उनले युवतीहरुबाट करिब एक करोड रुपैयाँ ठगी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी रविन्द्र रेग्मीले बताए।  जेल चलाउन भएका तामाङ पहिला अमेरि...

अब एक मिनेटभित्रै इनपाको सूचना

अब एक मिनेटभित्रै इनपाको सूचना
अमर काफ्ले , बैशाख १० इनरुवा/ इनरुवा नगरपालिका कार्यालय पछिल्ला दिनमा सूचना प्रविधिको विकासमा अग्रणी देखिन थालेको छ । सुनसरीका सरकारी कार्यालयहरु मध्ये समयको माग सँगै सर्वसधारणको सेवा सुविधाको चुस्तता र पार्दशितालाई ध्यानमा राखी सूचना प्रविधीको विकासको सवालमा इनरुवा नगरपालिका अग्रणी देखिएको हो । इनरुवा नगरपालिका कार्यालयले कार्यालयबाट खरिद हुने सम्पुर्ण जिन्सी सामानहरुको अभिलेख विवरण सुचना प...
trusted online casino malaysia