एमएस धोनीलाई पाकिस्तानमा रोक

एमएस धोनीलाई पाकिस्तानमा रोक
१४ असोज । आज शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड मुभि ‘एमएस धोनी’ : द रियल स्टोरीलाई पाकिस्तानमा भने बन्देज गरिएको छ ।भारत र पाकिस्तान बीच चर्किएको द्वन्द्वका कारण पाकिस्तानले यसअघि नै भारतीय चलचित्रहरुलाई आफ्ना हलहरुमा चल्न नदिने घोषणा गरिसकेको थियो । तत्कालै भारतीय क्रिकेट खेलाडी महेन्द्रसिंह धोनीको जीवनीमा आधारित फिल्म ‘एमएस धोनी’ उनीहरुले बन्देज नै लगाएको छ । पाकिस्तानको एग्जिबशन इन्डस्ट्री स...

सञ्जय दत्तको जीवनमा आधारित चलचित्र बन्दै, रणबीर र अनुष्काको मुख्य भुमिका

सञ्जय दत्तको जीवनमा आधारित चलचित्र बन्दै, रणबीर र अनुष्काको मुख्य भुमिका
मुम्बई, चर्चित बलिउड अभिनेता सञ्जय दत्तको जीवनमा आधारित बायो पिक्चर बन्ने भएको छ । निर्देशक राजकुमार हिरानीले सञ्जय दत्तको जीवनमाथि चलचित्र बनाउन थालेका हुन । सञ्जय दत्तको जीवन निकै उतारचढावले भरिएको छ । कुनै समयका चर्चित नायकले व्यक्तिगत जीवनमा नशाको अम्मली हुनुका साथै सन् १९९२ मा मुम्बईमा भएको आतंकककारी हमलापछि ए के ४७ हतियार राखेको आरोपमा जेल सजाय समेत भोगेका छन् । चर्चित अभिनेता सुनिल दत्त...

मोदीलाई सलमानको चेतावनी- देश छोडेर जानलाई बलिउड कसैको बाउको जागिर होइन्

मोदीलाई सलमानको चेतावनी- देश छोडेर जानलाई बलिउड कसैको बाउको जागिर होइन्
मुम्बई / बलिउड अभिनेता सलमान खानले पाकिस्तानी कलाकारको सुरक्षा गर्न मोदी सरकारसँग माग गरेका छन् । काश्मिरको उरी आक्रमणपछि चर्केको विवादलाई लिएर सत्तारुढ भारतीय जनता पार्टी निकट मानिने महाराष्ट्र नव निर्माण सेनाका कार्यकर्ताले पाकिस्तानी कलाकारलाई भारत छोड्न ४८ घण्टाको अल्टिमेटमसहित नगए पिटीपिटी भगाउने धम्की दिएका थिए ।यो धम्कीको कडा शब्दमा प्रतिवाद गर्दै मंगलबार सलमानले पाकिस्तानी कलाकारको पक्षम...

निरुता सिंह ४४ की भइन्, अझै पनि किन छिन् अविवाहित

निरुता सिंह  ४४ की भइन्, अझै पनि किन छिन् अविवाहित
काठमाडौं /  एकसमयकी चर्चित अभिनेत्री निरुता सिंहलाई दर्शकहरुले पर्दामा हेर्न नपाएको पनि अहिले लामो समय भइसकेको छ । २०२९ साल असोज १० गते भारतको दार्जलिङ्गमा जन्मिएकी निरुता सिंह सोमबारबाट ४४ बर्षमा लागेकी छिन् । सन् १९९३ मा निर्देशक तुलसी घिमिरेले निर्देशन गरेको चलचित्र ‘दक्षिणा’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी निरुताले त्यसपछिका एक दशक नेपाली चलचित्रमा एकछत्र राज गरिन् । उनले अभिनय गरेका मनमन्...

सलमान खानको घाँटीमा जुत्ताको माला !

सलमान खानको घाँटीमा जुत्ताको माला !
मुम्बई । सलमान खान आफनो आउने ‘ट्युबलाइट’को सुटिङमा ब्यस्त छन् । सलमानकी कान्छी बहिनी अर्पिताले  सलमानले  जुत्ता लगाएर भान्जा भेटेकाे  तस्विर इन्स्ट्राग्राममा सार्वजनिक गरेकी छिन्।जसमा सलमान घाँटीमा जुत्ता झुण्डयाएर आफ्ना भान्जासँग  देदिएका छन । आयुष पिता आयुष शर्माको काखमा छन, सलमान उनलाई जिस्काइरहेका देखिन्छन् । अर्पिताले आयुष, सलमान र आहिललाई आफ्नो लाइफ बताएकी छिन् । अर्पिताले फोटोसँगै लेखेक...

उता आमाको दोस्रो बिहे हुँदै थियो : यता छोरी नाचेर थाकेकी थिइनन्

उता आमाको दोस्रो बिहे हुँदै थियो : यता छोरी नाचेर थाकेकी थिइनन्
अभिनेत्री श्वेता तिवारीले टिभीमा धेरै सो गरेकी छिन् । हालै उनी ‘बेगुसराय’ मा देखिएकी थिइन् । खबर यो छ उनी छिट्टै नै आमा बन्दैछिन् ।उनले आफ्ना साथीहरुसँग मस्ती गरेको फोटो सार्वजनिक गरेकी थिइन् । उनले सामाजिक सञ्जालमा राखेको तस्बिरमा उनको बेबी बम्प प्रस्ट देखिन्थ्यो । श्वेताले दोस्रो बिहे गरेकी हुन् । उनको दोस्रो विवाहको संगीत सेरेमोनी देखि विवाहको फंसन सम्म छोरी पलक नाचेरै थाकिनन् ।एक्टर राजा चौ...

बलिउड नायिका उर्बसी नेपाल अाउदै

बलिउड नायिका उर्बसी नेपाल अाउदै
काठमाडौं । पछिल्लो समय बलिउडका कलाकारहरुको नेपाल आगमन बढ्दो छ । यसै क्रममा बलिउड अभिनेत्री उर्बसी रौटेला यही असोज १४ गते बिहान काठमाडौं आउँदैछिन् । युहान इन्टरनेशनल इभेन्टस्को निम्तामा उनी दुई दिनका लागि काठमाडौं आउन लागेकी हुन् । युहान इन्टरनेशनल इभेन्टसले सोही दिन बेलुकी पख ‘मोडल क्वेस्ट इन्टर नेशलन नेपाल, सिजन–२’ आयोजना गर्दैछ । राजधानीका त्रिपुरेश्वर स्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको एन...

तय गरेको समयमा बाहुबली–२ रिलिज नहुन सक्ने

तय गरेको समयमा बाहुबली–२ रिलिज नहुन सक्ने
महिनायता बलिउडमा सबैभन्दा चर्चामा छ, ‘बाहुबली–२’ । बाहुबलीले बलिउडमा अनेकौँ रेकर्ड राखेको कारणले गर्दा नै यो  चलचित्र चर्चामा छ । बाहुबली–२को सुटिङ सकिएको खबर केही समयअघि नै सार्वजनिक गरिएको थियो । हैदरावादको रामोजी फिल्म सिटीमा भएको सुटिङबारे विभिन्न रिपोर्ट बने । तर, यसका निर्माता सोबु यारलागादाले फिल्मको सुटिङ अझै नसकिएको बताएका छन् । उनले फिल्मको सुटिङ छिट्टै सक्ने योजना बनाइरहेको पनि बताएक...

वानपिस च्यातिएपछि…

वानपिस च्यातिएपछि…
मुम्बई । आफूले लगाएका छोटा पहिरनले ढाक्न नसकेर भित्री वस्त्र देखिँदा तथा यस्ता पहिरन च्यातिँदा अभिनेत्रीहरु बेलाबेलामा लज्जित हुने गरेका छन् ।यसै क्रममा बलिउडकी अभिनेत्री सुरबिन चावलाले प्रदशनीको तयारीमा रहेको आफ्नो फिल्म पाच्र्डको प्रचारका लागि मुम्बईमा सोमबार आयोजित पत्रकार भेटघाटमा यस्तै समस्या झेल्नुपर्यो । लीना यादव निर्देशित यो फिल्मका तीन अभिनेतृहरु राधिका अप्टे, सुनबिन चावला र तनिष्ठा च...

छक्का पन्जाले बनायो नेपाली सिने इतिहासमै नयाँ रेकर्डस्

छक्का पन्जाले बनायो नेपाली सिने इतिहासमै नयाँ रेकर्डस्
गत शुक्रबारदेखि प्रदर्शनीमा आएको चलचित्र ‘छक्का पन्जा’ले नेपाली सिने इतिहासमा विभिन्न रेकर्ड बनाउन सफल भएको छ ।  फिल्मको निर्देशन दीपाश्री निरौलाले गरेकी हुन् । कलाकार दीपकराज गिरीलगायतले निर्माण गरेको यो फिल्मले हाम्रै समाजको यथार्थलाई पनि प्रस्तुत गरेको छ । केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, बुद्धि तामाङ, प्रियंका कार्की, वर्षा राउतलगायत कलाकारको अभिनय रहेको फिल्मले एक सातामै बनाएका ६ रेक...
trusted online casino malaysia