गाँठोलाई पिजी सर्टिफिकेट

गाँठोलाई पिजी सर्टिफिकेट
चलचित्र गाँठोले सेन्सर बोर्डबाट पिजि (सोह्र बर्ष मुनिका बालबालिकालाई अभिभावको साथमा हेर्नुपर्ने) सर्टिफिकेट पाएको छ । शुक्रबार चलचित्र बिकास बोर्डमा गरिएको जा“चमा चलचित्रले पिजी सर्टिफिकेट पाएको हो । भाद्र ३१ गते प्रदर्शन मिति तोकेको चलचित्र गाठो यस अघि मौन र होस्टेल रिर्टन्स निर्देशक सुरज भुषालले गरेका हुन् । सम्बन्धको बिषयमा बनेको चलचित्रमा होस्टेल रिर्टन्र्स स्टार नाजिर हुसेन, अभय बराल, नम्रत...

कपिल संग ५ लाख घुस मागेपछि, मोदीलाई प्रश्न -‘अच्छे दिन यही हो ?’

कपिल संग ५ लाख घुस मागेपछि, मोदीलाई प्रश्न -‘अच्छे दिन यही हो ?’
एजेन्सी / भारतका चर्चित कमेडियन कपिल शर्मा विश्वलाई हसाँएर चर्चित बनेका छन् । तर, उनै कपिल एकाएक भारतीय प्रधानमन्नी नरेन्द्र मोदीलाई ‘तपाइको ‘अच्छे दिन यही हो ? भन्दै भड्किएका छन् । कपिल प्रधानमन्त्रीलाई यो प्रश्न किन गरिरहेका छन् भन्ने तपाइलाई लाग्न सक्छ । कपिल मुम्बइमा अफिस बनाउन चाहन्छन् । तर, यसका लागि उनीसँग बीएमसीका अधिकारीहरुले ५ लाख घुस मागेका छन् । कागजपत्र तयार गर्नका लागि ५ लाख घुस दिनु...

प्रियंकाले खिचाइन अहिलेसम्मकै बोल्ड तस्विर

प्रियंकाले खिचाइन अहिलेसम्मकै बोल्ड तस्विर
बलिउडकी चर्चित नायीका प्रियंका चोपराले एक म्यागेजिनका लागि निकै बोल्ड तस्विर खिचाएकी छिन्। जिक्यु म्यागेजिनका लागि उनले खिचाएका तस्विरहरु यतिखेर सामजिक सञ्जालमा चर्चाको विषय बनेको छन्। बलिउडबाट हलिउड तिर पाइल टेकेकी प्रियंका यतिखेर अमरिकामा ‘क्वान्टिको’ नामक अंग्रेजी सिरिजको दोस्रो सिजनको शुटिङमा व्यवस्त छिन्।यसका साथै एक बलिउड चलचित्रमा उनी नेगेटिभ रोलमा छिटटै देखिने छिन्।  बलिउडमा यतिखेर...

हल हाउसफूल भएपछि दिपाश्री र प्रियंकाले झारे हर्षका आँसु : दिपकलाई दिए चुम्मा

हल हाउसफूल भएपछि दिपाश्री र प्रियंकाले झारे हर्षका आँसु : दिपकलाई दिए चुम्मा
२४ भाद्र, काठमाडौँ / शुक्रबारदेखि देशका ८० बढी हलहरुबाट प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा’ ले बिहानी शोमा उल्लेख्य दर्शकको साथ पाएको छ । चावाहिलस्थित गोपिकृष्ण मुभिजमा बिहानी शोमा मात्रै दुई वटा हल हाउसफूल भएका छन् । गोपि र नम हाउसफूल भएपछि अर्को हलको पनि टिकट काउन्टर खुलाइएको थियो । आफुले पहिलो पटक निर्देशन गरेको फिल्म हेर्न दर्शकको घुइँचो लागेपछि निर्देशक दिपाश्री निरौला भावुक बन्न पुगिन् ...

ब्रेकअप पछि पहिलो पटक ऐश्वर्यामाथि सलमानले किन गरे यस्तो कमेन्ट !

ब्रेकअप पछि पहिलो पटक ऐश्वर्यामाथि सलमानले किन गरे यस्तो कमेन्ट !
एजेन्सी /  बलिउड दबंग सलमान खान र ऐश्वर्या रायले कहिल्यै आफ्नो ब्रेकअपको बारेमा खुलेर बोलेका छैनन् । लामो समयको प्रेम सम्बन्ध पछि छुट्टिएका सलमान र ऐश्वर्या आ–आफ्नो जिन्दगीमा अघि बढिसकेका छन् । ब्रेकअप पछि हालै सलमानले पहिलो पटक ऐश्वर्याको बारेमा प्रतिक्रिया जनाएका छन् । बलिउड मिडियाले जनाए अनुसार करण जौहरको फिल्म ए दिल हे मुश्किलको टिजर हेरपछि सलमानले आफूलाई रोक्न सकेनन् र भने – ’सी इज सो व्युट...

बुहारीको भिडियो हेरेर ससुरा अमिताभ बच्चनको पसिना छुट्यो …

बुहारीको भिडियो हेरेर ससुरा अमिताभ बच्चनको पसिना छुट्यो …
करन जोहरको अपकमिङ फिल्म ‘ए दिल हे मुस्किल’को पहिलो टिजर भिडियो रिलिज भएसंगै बलिउडमा नयाँ तरंग आएको छ। तरंग यसकारणकी पहिलो पटक विश्व सुन्दरी ऐश्वर्या रायलाई यस्तो स्टिमी सिनमा देखिने भएको छ। टिजरमा देखाइएको रणवीर कपूरसंगको इन्टिमेट सिनको बढी चर्चा चलेको छ। फिल्ममा अनुष्का शर्मालाई पनि देख्न सकिनेछ। तर चर्चा सबै ऐश्वर्याकै छ।बुहारीको फिल्ममा इन्टिमेट सिन देखेर ससुरा अमिताभ बच्चन भने रातै भएका छन्...

यसै बर्षको १८ नोबेम्बरमा सलमान खान बेहुला बन्दै

यसै बर्षको १८ नोबेम्बरमा सलमान खान बेहुला बन्दै
काठमाण्डौ / बलिउडका सुपस्टार तथा बलिउडका मोस्ट वांटेड बैचलर सलमान खानको बिवाहको हर कोहि कुरिरहेको छ । यो पनि हो कि बलिउडमा सलमानको उमेरसँगै उनको स्टाडम पनि निकै बढेको छ । सबै नै सलमान कहिले बिवाह गर्छन् भन्ने सवाल गरेका छन् । सलमानको बिवाहको प्रतिक्षामा बसेकाको लागि खुशिको खबर आज सलमान खानले आउले बिवाह गर्ने एलान गरेका छन् । यस पटक सलमान खानले आफुले नै बिवाहको तारिक एलान गर्दिएका छन् ।  खबरका...

सलमानलाइ टेनसन : कैटरिनाले विकिनी लाउदा, किन ?

सलमानलाइ टेनसन : कैटरिनाले विकिनी लाउदा, किन ?
मुम्बर्इ । ‘बार बार देखो’ कैटरिनाको चाडै रिलिज हुन लागेको फिल्मको नाम हो । यसमा उनले युवा स्टार सिद्धार्थ मल्होत्रासँग काम गरेकी छिन् । निर्माण पक्षले फिल्मको प्रोमो र गीत अहिले सार्वजनिक गरिरहेको छ । धेरै सिनहरुमा कैटरिना बिकीनी पहिरिएको अवस्थामा देखिइरहेकी छिन् । कैटरिनाको यो बोल्ड अवतारबाट मानिसहरु चकित भइरहेको छ । भलैं, विकिनी पहिरिनु अहिलेका लागि कुनै नयाँ कुरा होइन । तर, कैटरिना यति बोल्ड...

शाहरूख खान हुने भए ‘धूम ४’ मा भिलेन

शाहरूख खान हुने भए ‘धूम ४’ मा  भिलेन
हाइटेक चोरहरूको कथा लागि चर्चित यसराज फिल्मसको ‘धुम’ फ्रान्चाइजमा सर्वाधीक चर्चा त्यसमा बन्ने खलनायक पात्रलाई लिएर हुने गर्छ। ३ श्रृखंलासम्म आइपुग्दा जोन अब्राहम, ऋतिक रोशन तथा आमिर खान फिल्ममा क्रमश: खलनायक बनिसकेका छन्। उनीहरूले त्यसका लागि राम्रो तारिफ पनि बटुले।  फिल्मको चौथो श्रृखंला बन्ने घोषणा भइसकेको छ। फिल्म बन्ने घोषणासँगै फिल्ममा सलमान खानले खलनायकको चरित्र निर्वाह गर्ने चर्चा चलेक...

फिल्म “समर लभ” अर्को बर्ष बन्ने : भेटिएन मुख्य पात्र “साया”

फिल्म “समर लभ” अर्को बर्ष बन्ने : भेटिएन मुख्य पात्र “साया”
७ भाद्र, सुवास संकल्प इटहरी। युवा युवती हरु देखि लिएर हरेक वर्गमा लोकप्रिय बनेको सुबिन भट्टराईको चर्चित उपन्यास "समर लभ" मा बन्न लागेको फिल्मको काम यो बर्ष को लागि रोकिएको छ । उक्त कुराको जानकारी चर्चित निर्देशक तथा निर्माता बिकाश राज आचार्यले आफ्नो फेसबुक मार्फत गराएका हुन् । आचार्यले अगस्ट १९ मा "हामि अहिले पनि साया साक्य खोजिरहेका छौ । त्यसैले समर लभ को निर्माण केहि समय ढिलो हुन सक्छ । भने...
trusted online casino malaysia