प्रदेशको अस्थायी मुकाम र भवनको टुंगो लाग्यो, प्रदेश १ को गोठगाउँ सबैभन्दा उपयुक्त हुने

प्रदेशको अस्थायी मुकाम र भवनको टुंगो लाग्यो, प्रदेश १ को गोठगाउँ सबैभन्दा उपयुक्त हुने
काठमाडौं, २१ पुस । सहरी विकास मन्त्रालयले प्रदेशको अस्थायी राजधानीसहित कार्यालय स्थापना गर्ने भवनहरूको टुंगो लगाएको छ । उक्त प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि लागू हुनेछ । प्राविधिकहरू खटाएर भौगोलिक संरचनाअनुसार ठाउँ छनोट गरिएको हो । प्रदेश १ प्रदेश १ को अस्थायी राजधानी बनाउन मोरङको गोठगाउँ सबैभन्दा उपयुक्त हुने मन्त्रालयको प्रस्ताव छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ...

‘राष्ट्रिय सभाको निर्वाचन नभएसम्म सिट तोक्न सकिँदैन’

‘राष्ट्रिय सभाको निर्वाचन नभएसम्म सिट तोक्न सकिँदैन’
काठमाडौं, २१ पुस । निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन नभएसम्म प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरूले प्राप्त गरेको सिट संख्या सार्वजनिक गर्न नमिल्ने जनाएको छ ।आयोगका प्रवक्ता दिनेशकुमार घिमिरेले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभएसम्म प्रतिनिधिसभाका समानुपातिकतर्फ दलहरूले प्राप्त गरेको सिट संख्या सार्वजनिक गर्न नसकिने प्रस्ट पारेका छन् । खबर राजधानी दैनिकले छापेको छ । ‘प्रतिनिधिसभा सदस्यक...

होला त सरकार गठनअघि पार्टी एकता ?

होला त सरकार गठनअघि पार्टी एकता ?
काठमाडौं, २१ पुस । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सरकार निर्माणअघि नै एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने बताएका छन् ।काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले सरकार निर्माण गरेर पार्टी एकता गर्ने तयारी भए पनि अब सरकार गठनको समय धकेलिने देखिएकाले पहिला पार्टी एकता गरेरै जाने उनले बताए । राजधानी दैनिकले समाचार छापेको छ । ८ करोड सदस्य भएको चिनियाँ कम्युनिस्ट...

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले सात नेपाली महिलासहित तीन भारतीयलाई केन्याबाट उद्धार

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले सात नेपाली महिलासहित तीन भारतीयलाई केन्याबाट उद्धार
काठमाडौं, २१ पुस । अफ्रिकी मुलुक केन्याबाट उद्धार गरिएका सात नेपाली महिला त्यहाँस्थित अवैतनिक दूतावासको सम्पर्कमा पुगेका छन् । भारतीय हाइकमिसनको आग्रहमा केन्याली प्रहरीले तीन भारतीय र सात नेपाली महिलालाई उद्धार गरेकामा उनीहरू अवैतनिक दूतावासको सम्पर्कमा पुगेका हुन् ।भारतीय विदेशमन्त्री सुष्मा स्वराजले सात नेपाली महिलासहित तीन भारतीयलाई केन्यासम्म फैलिएको मानव तस्करको जालोबाट उद्धार गरिएको भनी ...

थप गृहकार्यमा प्रधानमन्त्री देउवा

थप गृहकार्यमा प्रधानमन्त्री देउवा
काठमाण्डाै । प्रदेश प्रमुख नियुक्ति, प्रदेश अस्थायी मुकाम र राष्ट्रियसभा चुनावको मितिमा प्रमुख पाँच दलबीच छलफल भए पनि सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवा थप परामर्शमा क्रियाशील भएका छन्। देउवाले बिहीबार यी विषयमा सहमति खोज्न प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक आह्वान गरेका थिए। बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित थिए।बैठकमा सहभागी एमालेका नेताहरू सुभास नेम्बाड, भीम ...

साईकल बेच्दाबेच्दै सांसद

साईकल बेच्दाबेच्दै सांसद
काठमाण्डाै । गत वैशाखमा मध्यविन्दु नगरपालिका ७ मा वडा सदस्य निर्वाचित लक्ष्मी सुनारले सांसद् नै हुँला भनेर कल्पनासम्म गरेकी थिईनन् ।वडामा जित्दा दंग परेकी थिईन् । अलिहे प्रदेश सांसद हुँदा खुसीको सीमा नै छैन । ‘पार्टीमा काम गर्दै गएपछि एक दिन अवश्य मुल्यांकन हुँदोरहेछ’, उनले भनिन् । सदस्यमा निर्वाचित भएपछि उनले काम गर्ने तौरतारिका सिकिरहेकी थिईन् ।वडामा सभा सम्मेलनको निम्तो आउँदा उपस्थित हुन...

कमल थापामाथि राजीनामाको दबाब

काठमाण्डाै । राप्रपाको राजधानीमा जारी केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष कमल थापाको राजीनामा माग गरिएको छ। बिहीबार बोल्ने अधिकांश केन्द्रीय सदस्यले पार्टी पराजयको जिम्मेवारी अध्यक्ष थापाले लिनुपर्ने भन्दै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका हुन्। नेताहरूले कांग्रेससँगको गठबन्धन प्रभावकारी बनाउन नसकेको, पार्टी विभाजन रोक्न नसकेको र टिकट वितरणमासमेत अध्यक्षले मनोमानी गरेको आरोप लगाए।...

पार्टी एकतामा दोस्रो तहका नेताहरुको बारे यसो भन्छन् झलनाथ खनाल

पार्टी एकतामा दोस्रो तहका नेताहरुको बारे यसो भन्छन् झलनाथ खनाल
काठमाण्डाै। एमाले वरिष्ठ नेता झलनाथ खनलालले दोस्रो तहका नेताहरुबाट पार्टी एकीकरणमा कुनै समस्या नहुने बताएका छन् ।पार्टी एकतालाई लिएर एमाले तथा माओवादी केन्द्रका दोस्रो तहका नेताहरुको अनेक टीकाटिप्पणी आईरहेका बेला विर्तामोडमा विहीबार आयोजित पत्रकार सम्मेलनमा नेता खनालले यस्तो दावी गरेका हुन् । उनले दोस्रो तहका नेताहरुकै पहलमा एकता खँदिलो बन्ने विश्वास व्यक्त गरे ।युवा साथीहरुकै सक्रियताले पार्टी...

रकम हिनामिना: सहायक रथीमाथि सेनाभित्रै नियन्त्रणमा राखेर छानबिन

रकम हिनामिना: सहायक रथीमाथि सेनाभित्रै नियन्त्रणमा राखेर छानबिन
काठमाडौं, २१ पुस ।  नेपाली सेनाले बैंकको रकम हिनामिनाका विषयमा सहायक रथी रमेश विष्टमाथि आन्तरिक छानबिन अघि बढाएको छ । यसका लागि सेनाले समिति नै बनाएको छ ।छानबिनपछि ‘कोर्ट अफ इन्क्वाइरी’ ले दोषी ठहर सदर गरेमा उनलाई ‘कोर्टमार्सल’ समेत हुनेछ । कृषि विकास बैंकको न्युरोड शाखाबाट हिनामिना भएको ५ करोड रुपैयाँमध्ये ३३ लाखभन्दा बढी विष्टको खातामा देखिएको हो ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ...

राष्ट्रिय सभा रातो र प्रतिनिधिसभा हल नीलो रङको बन्दै

राष्ट्रिय सभा रातो र प्रतिनिधिसभा हल नीलो रङको बन्दै
काठमाडौं ।  संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा रातो र तल्लो सदन प्रतिनिधिसभा हल नीलो रङको बन्ने भएका छन् । ५९ सदस्यीय राष्ट्रिय सभा हल २२० सिट क्षमताको हुनेछ । सांसदका लागि ८० वटा रातो रङको कुर्सी राखिनेछ । २७५ सदस्यीय प्रतिनिधिसभा हलमा भने नीलो रङका ३४४ वटा सिट रहनेछन् । निर्वाचनपछिको पहिलो अधिवेशनलगायतमा राष्ट्रिय सभा र प्रतिनिधिसभाको संयुक्त बैठक बस्नुपर्ने संवैधानिक व्यवस्थाका कारण ३४४ स...
trusted online casino malaysia