कहाँ हराए ७६७ महिला ?

काठमाडौं, पुस १७ / एक वर्ष अवधिमा नेपालगन्ज नाका भएर भारत गएका मध्यपश्चिम क्षेत्रका साढे ७ सयभन्दा बढी नेपाली महिला सम्पर्कविहीन भएका छन् । भारत गएपछि हराएको भन्दै खोजीका लागि ८ सय ३४ उजुरी परेकामा ७ सय ६७ महिला अझै सम्पर्कमा नआएका हुन् । हराएकामध्ये ६७ जनाको भने उद्धार गरिएको छ । हराएकामा सबैभन्दा बढी बाँकेका छन् । मानव बेचबिखनविरुद्ध क्रियाशील माइती नेपाल नेपालगन्जका अनुसार बाँकेमा २ सय ८ महि...

राष्ट्रिय सभा चुनाव प्रदेशैपिच्छे

राष्ट्रिय सभाको निर्वाचन प्रदेशैपिच्छे हुने भएको छ । राष्ट्रिय सभा निर्वाचन अध्यादेशको व्यवस्थाअनुसार प्रत्येक प्रदेशमा एक निर्वाचन अधिकृत नियुक्त हुनेछन् । कानुन मन्त्रालयका सचिव कमलशाली घिमिरेले राष्ट्रपतिबाट अध्यादेश प्रमाणीकरण भएसँगै कार्यान्वयनमा आइसकेको बताए । अध्यादेशअनुसार निर्वाचन आयोगले न्याय परिषद्को परामर्शमा प्रत्येक प्रदेशमा एक जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्ति गर्नुपर्ने ...

६९ उपसचिव र ५२ अधिकृत सम्पर्कविहीन

६९ उपसचिव र ५२ अधिकृत सम्पर्कविहीन
काठमाडौं, पुस १७ / संखुवासभाको मकालु गाउँपालिकाका कार्यकारी अधिकृत नवीनगन्टन लामा एकपटक गाउँपालिका कार्यालयमा हाजिर गर्न गए। तर त्यसपछि उनी एकपटक पनि कार्यालय पुगेका छैनन्। लामालाइ काममा फर्कन गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवालले पटकपटक आग्रह गरे। तर, उनले सदरमुकामबाट कुनै पनि हालतमा गाउँमा नआउने जवाफ फर्काए। अधिकृत नहुँदा गाउँपालिकाको दैनिक प्रशासनिक कामसमेत रोकिएको छ। लामाले नटेरेपछि अध्यक्...

वाम नेता मिलाउन सकस, कसको चाहना के ? बाबुराम र उपेन्द्र पनि ?

वाम नेता मिलाउन सकस, कसको चाहना के ? बाबुराम र उपेन्द्र पनि ?
काठमाडौं, १७ पुस  ।   पार्टी एकताका लागि संयोजन समिति बनाए पनि एमाले-माओवादी केन्द्रले आफ्ना शीर्षस्थ नेताहरूको व्यवस्थापन गर्नेगरी नयाँ सांगठनिक प्रारूप अझै तयार गर्न सकेका छैनन् । दुवै अध्यक्ष तहमा पार्टी एकतापछि नेताहरूको व्यवस्थापनका विषयमा सघन छलफल चलिरहेको थाहा भएको छ । एकतापछिको आफ्नो भूमिकाका विषयमा नेताका आआफ्नै इच्छा अभिव्यक्त हुन थालेका छन् । आसन्न वाम सरकारको प्रधानमन्त्री एम...

जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ
१६ पौष, बाँके। जवरजस्ती करणी गरेको अभियोगमा सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–६ बस्ने निरज गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङले गएराति नेपालगंज उपमहानगरपालिका–३ स्थित सिग्नेट होटलको कोठा नं. ३०५ मा बसेकी बर्दिया बासगढी नगरपालिका–६ घर भएकी १९ बर्षीया युवतीलाई जवरजस्ती करणी गरेको बताइएको छ । प्रहरीले घटनाको अनुसन्धानको लागि सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–६ बस्ने मनोज भारतीलाई समेत नियन्त्रणम...

राष्ट्रियसभा निर्वाचनका लागि कम्तीमा ४० दिन आवश्यक पर्ने

राष्ट्रियसभा निर्वाचनका लागि कम्तीमा ४० दिन आवश्यक पर्ने
१६ पौष, काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि सबै प्रक्रिया पूरा गर्दा निर्वाचन आयोगलाई कम्तीमा ४० दिन आवश्यक पर्ने भएको छ ।  अहिले भने निर्वाचन आयोग राष्ट्रियसभा निर्वाचनको मिति र प्रदेश प्रमुखको पर्खाइमा छ । तर अहिले सरकारले मिति पनि घोषणा नगरेको र प्रदेश प्रमुख पनि नतोकेकाले निर्वाचन कहिले हुन्छ भन्न सक्ने अवस्था छैन । राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभा सदस्य पनि मतदाता हुने भएकाले निर्वाचन ...

बन्दुक बोकेको फोटो फेसबुकमा हालेपछि…

बन्दुक बोकेको फोटो फेसबुकमा हालेपछि…
१६ पौष, सिरहा।धनुषामा एक युवकले बन्दुक बोकेर हिँडेको फोटो फेसबुकमा हाल्दा उनी सहित तीन जना पक्राउ परेका छन् । गणेशमानचारनाथ नगरपालिका ८ बस्ने लक्ष्मी यादबले सोहि स्थानका इन्द्र कुमार महतो र संजय महतोसँगै बन्दुक बोकेर सार्वजनिक स्थलमा हिँडिरहेको फोटो फेसबुकमा हालेका थिए । उनले बन्दुक सहितको फोटो फेसबुकमा पोष्ट गरेपछि तिनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ पर...

समानुपातिकतर्फ प्रदेशसभामा १३ पार्टीबाट को–को बने सांसद ?

सुनसरी । समानुपातिकतर्फ प्रदेशसभा सदस्यका लागी १३ राजनीतिक दलले जम्मा २ सय २० उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझाएका छन् । यसअघि बन्दसूचीमा पेस गरेको क्रमसंख्या र विभिन्न समावेशी समूहअनुसार निर्वा्चित गर्नुपर्ने उम्मेदवारको नाम उनीहरुले बुझाएका हुन् । समानुपातिकतर्फ नेकपा एमाले ७५, नेपाली काँग्रेस ७२, नेकपा माओवादी केन्द्र ३५, संघीय समाजवादी फोरम नेपाल १३, राष्ट्रिय जनता पार्टीे नेपाल १२, राप्रपा...

समानुपातिक नामावलीप्रति असन्तुष्ट जनाउँदै राजपा पार्टी कार्यालयमा तोडफोड

समानुपातिक नामावलीप्रति असन्तुष्ट जनाउँदै राजपा पार्टी कार्यालयमा तोडफोड
काठमाडौँ । प्रदेशसभाको समानुपातिक नामावलीप्रति असन्तुष्ट जनाउँदै राष्ट्रिय जनता पार्टीको पार्टी कार्यालय शुक्रबार तोडफोड गरिएको छ । प्रदेश समानुपातिकमा आफ्नो नाम नपरेको भन्दै मधेश निजामती कर्मचारी महासंघका पूर्वअध्यक्ष विनोदकुमार सिंहलगायतले बबरमहलस्थित पार्टी कार्यालयको कुर्सी, टेबुल र सूचनापाटी तोडफोड गरेको पार्टीका महासचिव केशव झाले जानकारी दिनुभयो । महासचिव झाले कार्यालय तोडफोडप्रति भत्र्स...

यि हुन् काँग्रेसका समानुपातिक तर्फबाट प्रदेश सभाको सांसद (सुची सहित)

यि हुन् काँग्रेसका समानुपातिक तर्फबाट प्रदेश सभाको सांसद (सुची सहित)
१५ पौष, काठमाडौं। नेपाली काँग्रेसले प्रदेश सभाको लागि समानुपातिक तर्फबाट सांसद बनाउने नाम निर्वाचन आयोगलाई पठाएको छ। निर्वाचन आयोगमा दिउँसो नै पार्टीको तर्फबाट पत्र दर्ता भएको थियो। नाम भने राती मात्र पार्टीले बुझाउन सकेको हो। नेपाली काँग्रेसको कार्यसम्पादन समितिको विहानैदेखि रातीसम्म भएको वैठकले नामहरुको टुङगो लगाएको हो। प्रदेश १ देखि ७ सम्मबाट काँग्रेसले ७२ जनाको नाम निर्वाचन आयोगलाई पठाएको ह...
trusted online casino malaysia