नेपालमा भएकाे ५ खतरनाक गाेली काण्ड : जमिम शाहदेखि शरद गौचनसम्म

नेपालमा भएकाे ५ खतरनाक गाेली काण्ड : जमिम शाहदेखि शरद गौचनसम्म
काठमाडौं / मिडिया उद्यमी जमिम शाहलाई लाजिम्पाटमा गोली हानी हत्या गर्दा काठमाडौंको सुरक्षा व्यवस्थामाथि ठूलै चुनौती थपियो । अनुसन्धान गर्दै जाँदा भारतीय अन्डरवल्र्ड अपराधीको संलग्नता खुलेपछि प्रहरी झन् आत्तियो ।   नेपालले सहजै भारतलाई अपराधी बुझाउँदै आए पनि नेपाली पक्षले भारतसँग नाम खुलेका अभियुक्त बुझाइदिन आँट गर्न सकेन । व्यस्त सडकमा शाहलाई गोली प्रहार गरी मोटरसाइकलमा भागेका दुई अभियुक्त पक्र...

किन उडाइँदैछ काठमाडाैंको अाकाशमा दिनहु बेलुन ?

किन उडाइँदैछ काठमाडाैंको अाकाशमा दिनहु बेलुन ?
काठमाडाैं । फागुनको पहिलो साता कीर्तिपुरस्थित् त्रिविमाथिको आकाशमा एकाबिहानै एउटा नयाँ खालको बेलुन उड्नेछ । त्यो कुनै कम्पनीको नयाँ उत्पादकको विज्ञापन नभई वायुमण्डलको हावापानी र बादलको अवस्था जानकारी दिने ‘वेदर बेलुन’ अर्थात् ‘रेडियो सोन्ड’ हो । हरेक बिहान ५:४५ बजे उडाइने त्यो बेलुन जमिनबाट करिब २० किलोमिटर माथिसम्म पुग्नेछ र त्यहाँको तापक्रम, वायुको गति, वायुको दिशा, बादलको अवस्था, सापेक्षिक...

प्रदेश प्रमुखः यस्तो हुनेछ सुविधा : कामप्रति अदालतमा प्रश्न उठाउन नपाइने

प्रदेश प्रमुखको तलब सुविधा सामान्य प्रशासनमन्त्रीको अध्यक्षतामा गठन भएको अधिकारसम्पन्न प्रशासनिक पुनर्संरचना समितिले प्रदेश प्रमुखको सेवा–सुविधाको मस्यौदासमेत तयार पारेको छ । समितिले प्रदेश प्रमुखको मासिक पारिश्रमिक ६७,२५० रुपैयाँ प्रस्ताव गरेको छ । यस्तै प्रदेश प्रमुखको आवास सुविधा सरकारले व्यवस्था गर्ने प्रस्ताव गरेको छ ।  आवासमा फर्निचरलगायत सबै सेवा–सुविधाको व्यवस्था हुनेछ । यस्तै एकथान ...

गाैचन हत्या नसेलाउँदै फेरि सुन व्यवसायीको गोली हानी हत्या

गाैचन हत्या नसेलाउँदै फेरि सुन व्यवसायीको गोली हानी हत्या
काठमाडाैं । सर्लाही कविलासी नपा वडा ३ बस्ने २७ वर्षीया सुनील शाहलाई गोली हानी हत्‍या गरेको छ । सर्लाहीको पीडारीमा सुनचाँदी पुसल बन्द गरेर घर आउने क्रममा तीन जनाको अज्ञात समूले गोली हानी हत्‍या गरेको हो । शाहले हरिपुर नपाको पीडारी बजारमा सुन चाँदी पसल चलाउँदै आएका थिए । शाहको गाउँ पिपरियाबाट २ किलोमिटर रहेको छ।मोटरसाइकलमा आइरहेको बेला गाउँको बीचमा अज्ञात समूहले गोली शाह गोली हानेको बुवा नागेन्...

राजधानीमा थुप्रिए जिल्लाका शव

राजधानीमा थुप्रिए जिल्लाका शव
काठमाण्डाै । गैरविशेषज्ञ चिकित्सकले गर्ने शव परीक्षण पोस्टमार्टम् प्रति विश्वस्त हुन नसक्दा उपत्यकाबाहिरका मृतकका परिवार मृत्युको कारण पत्ता लगाउन शव राजधानी ल्याउन बाध्य भएका छन् । शव परीक्षण गर्न एमबीबीएसपछि थप तीन वर्ष फरेन्सिक मेडिसिनमा विशेषज्ञता हासिल गर्नुपर्ने प्रावधान छ । तर, उपत्यकाबाहिर भरतपुर, पोखरा र धरानमा मात्र विशेषज्ञ सेवा उपलब्ध रहेकाले अन्य ठाउँका शव परीक्षण गर्न राजधानी नै ल्य...

गौचनको हत्या रहस्यमय : भारतीय ‘सार्पसुटर’ पक्राउ

गौचनको हत्या रहस्यमय : भारतीय ‘सार्पसुटर’ पक्राउ
काठमाण्डाै । नेपाल निर्माण व्यवासयी महासंघका अध्यक्ष शरद्कुमार गौचनको  हत्या रहस्यमय बन्दै गएको छ । सोमबार दिउँसो नयाँ बानेश्वरको खरिबोट नजिकै एक समुहले गोली हानी हत्या गरिएका गौचनको हत्या कसले किन गर्यो रहस्यमय भएको महानगरीय आयुक्तकार्यालका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक जयबहादुर चन्दले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो अहिले विभिन्न आफवाह फैलिएको छ , प्रहरीले अफवाहको पछि लाग्ने कुरा भएन,, हाम...

हत्या गरिएका व्यवसायी गौचन एक वर्षदेखि सुरक्षा ‘थ्रेट’ मा, यस्तो छ नालीबेली

हत्या गरिएका व्यवसायी गौचन एक वर्षदेखि सुरक्षा ‘थ्रेट’ मा, यस्तो छ नालीबेली
काठमाडौं । राजधानीमा दिनदहाडै गोली प्रहार गरी निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको छ । गौचनको सोमबार दिउँसो करिब तीन बजे शान्तिनगर, खरिबोट नजिकै हत्या भएको हो । घरबाट निस्किएको एक मिनेट पनि नहुँदै उनी चढेको गाडी रोकेर ५७ वर्षीय गौचनमाथि दुई राउन्ड गोली प्रहार भएको थियो । मरणासन्न भएका गौचनलाई तत्कालै पाँच सय मिटर नजिकै रहेको सिभिल अस्पताल पुर्‍याइए पनि बाटोमै निधन भएको उपचा...

प्रधानमन्त्रीलाई फोरमको चेतावनी : माओवादी मन्त्री हटाए समर्थन फिर्ता : अफ्ठ्याराेमा देउवा

प्रधानमन्त्रीलाई फोरमको चेतावनी : माओवादी मन्त्री हटाए समर्थन फिर्ता : अफ्ठ्याराेमा देउवा
काठमाण्डाै । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पुनर्गठनका लागि संघीय समाजवादी फोरम नेपाल बाधक रहेको बताएका छन् ।नेपाल लोकतान्त्रिक फोरमका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्रीसमेत रहेका विजयकुमार गच्छदारसँगको छलफलमा देउवाले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट माओवादी मन्त्री हटाए आफ्नो पार्टीले समर्थन फिर्ता लिने चेतावनी दिएको गुनासो गरेका हुन् । यादवको भनाइ उद...

‘माथिको’ आदेश भन्दै प्रदेश राजधानी सिफारिस रोकियोः यस्तो छ प्रस्तावित राजधानी

काठमाडौं । अधिकारसम्पन्न संघीय प्रशासन पुनःसंरचना समितिले सोमबार सातवटै प्रदेशको सम्भावित राजधानी तोकेर सरकारसमक्ष सिफारिस गर्ने तयारी गरे पनि अन्तिम समयमा रोकिएको छ। समितिले केही दिनदेखि लगातार गृहकार्य गर्दै संघ र प्रदेशमा रहने मन्त्रालयको अन्तिम खाका र सातवटै प्रदेशको सम्भावित राजधानीसमेत तोकिसकेको थियो । समितिले सोमबार सातवटै प्रदेशको सम्भावित राजधानी तोकेर सरकारसमक्ष पठाउने अन्तिम तयारी गरे प...

भारतको बाँध भत्काएको प्रतिशोध साँध्न पक्रियो, घुस नदिएपछि थुन्यो – सीमा रक्षक देवनारायण यादव

भारतको बाँध भत्काएको प्रतिशोध साँध्न पक्रियो, घुस नदिएपछि थुन्यो – सीमा रक्षक देवनारायण यादव
एक साता भारतीय प्रहरीको हिरासतमा बसेर छुटेका सीमा रक्षक देवनारायण यादवले दशगजा प्रकरणको रिस फेर्न आफूलाई पक्राउ गरिएको बताएका छन् । छोरा अजयको विवाहसँग आफ्नो गिरफ्तारीको कुनै सम्वन्ध नरहेको देवले बताए । ‘तपाईंहरु सबैले सोचेजस्तै गत वर्ष भारतीय बाँध भत्काएको घटनालाई लिएर नै मलाई पक्राउ गरिएको हो’ सीमा रक्षक यादवले अनलाइनखबरसँग भने, ‘भारतीय प्रहरीले मसँगै सिधै यही कुरा निकालेर कुटपिट गरे ।’ नेपाली ...
trusted online casino malaysia