सुनसरी साक्षर जिल्ला घोषणाको तयारी

सुनसरी साक्षर जिल्ला घोषणाको तयारी
१५ माघ, इनरुवा । अघिल्लो वर्ष नै साक्षर जिल्ला घोषणाको तयारी गरिएको भएपनि सुनसरी आउँदो फागुन महिना भित्रमा भने औपचारिक रुपमा साक्षर जिल्ला घोषित हुने भएको छ । जिल्ला शिक्षा कार्यालय सुनसरीले साक्षर जिल्ला घोषणा कार्यक्रम लक्षित गरी सरोकारवालाहरुसँगको समन्वय र सहकार्यलाई अघि बढाईसकेको छ । जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीले जिल्ला स्थित सबै स्थानीय तहसँगको समन्वय र आपसी छलफल पश्चात प्राप्त स...

परिवर्तनले छोएन सुनसरी ग्रामिण क्षेत्रका दलित बालबालिकालाई

परिवर्तनले छोएन सुनसरी ग्रामिण क्षेत्रका दलित बालबालिकालाई
१४ माघ, मिकाइल आलम इनरुवा। उनी अहिले १६ वर्षको भए । बिहान उठ्नासाथ उनी गोठमा काम गर्न थाल्दछन । घरमा जेजस्तो पाकेको छ खाएर गाउँभरीका गाईबस्तु चराउन कोशी नदिको किनारमा लान्छन । उनको दिन विधालयमा नभए, कोशी बगरमा यसैगरी बित्ने गर्दछ । सुनसरीको साविक हरिपुर गाविस ३ हालको कोशी गाउँपालिका वार्ड नं ६ का शिवचरण सदाको दिनचर्या हो यो । शिवचरण १२ वर्षको कलिलो उमेरदेखि गाउँका गाईवस्तु चराउन थालेका हुन । वि...

त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली सुरु

काठमाडौं, १४ माघ । त्रिभुवन विश्वविद्यालयका स्नातकोत्तर तहको पढाइ हुने सबै क्याम्पसमा यसै वर्षदेखि सेमेस्टर प्रणाली सुरु भएको छ । केन्द्रीय विभागहरूबाट सुरु गरिएको सेमेस्टर प्रणालीअनुसार नै अहिले आंगिक क्याम्पसमा भर्ना लिन थालिएको छ । त्रिवि पदाधिकारीहरूले जिल्ला–जिल्लामा अभिमुखीकरणसमेत गर्दै आएका छन् । झापामा खुलेको कृषि क्याम्पससहित त्रिविमा अहिले ६० वटा आंगिक क्याम्पस छन् । ३९ वटा केन्द्रीय ...

भोक्राहा नरसिंह गाउँपालिकामा निरन्तर शिक्षा कक्षाको उदघाट्न

भोक्राहा नरसिंह गाउँपालिकामा निरन्तर शिक्षा कक्षाको उदघाट्न
११ माघ, दिपेन्द्र यादव इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा एक समारोहका बिच निरन्तर शिक्षा कक्षाको उदघाट्न गरिएको छ।सुनौलो बिहानी सामुदायीक सिकाइ केन्द्र भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ४ का अध्यक्ष सुनिल कुमार साहको अध्यक्षता तथा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द प्रसाद्र यादवको प्रमुख आथित्यमा निरन्तर शिक्षा कक्षाको उदघाट्न भएको हो । सो निरन्तर शिक्षा कक्षाको उदघाटन समार...

अब्बललाई अवसर, कमजोर वञ्चित

अब्बललाई अवसर, कमजोर वञ्चित
काठमाण्डाै । राष्ट्रिय परीक्षा बोर्डले परीक्षार्थीको संख्या बढेसँगै मौका परीक्षाको बोझ घटाउन भन्दै कक्षा ११ का करिब डेढ लाख विद्यार्थीलाई मौका परीक्षाबाट वञ्चित गरेको छ ।बोर्डले कुनै एक विषयमा डी प्लस, डी र ई ग्रेड ल्याउने विद्यार्थीले मात्रै मौका परीक्षा दिन पाउने व्यवस्था गरेपछि अरू वञ्चित भएका हुन् । यो व्यवस्थाले ५ विषयमध्ये एकभन्दा बढी विषयमा डी प्लस र कुनै एउटामा डी वा ई ल्याउने विद्यार्थी म...

विद्यालय व्यस्थापन समिति नै विद्यालयको सूचना बारेमा अनविज्ञ

विद्यालय व्यस्थापन समिति नै विद्यालयको सूचना बारेमा अनविज्ञ
९ माघ, इनरुवा। सुनसरीका ८५ प्रतिशत विद्यालयमा विद्यालय व्यवस्थापन समिति रहेको दावी गरिएपनि विद्यालय व्यस्थापन समितिलाई नै विद्यालयको बारेमा सूचना अभाव रहेको पाइएको छ । समितिका अध्यक्षहरुलाई विद्यालयका प्रधानाध्यापकहरुले मानव ढालको रुपमा राखेकाले विद्यालयको बारेमा सूचना अभाव रहेको पाइएको हो । अधिकांश विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई विद्यालयको बारेमा जानकारी नभएको पाइएको छ । कामचोर र भ्...

शुल्कमा मनोमानी : निजी कलेजले लाखौं असुल्न्छन्

शुल्कमा मनोमानी : निजी कलेजले लाखौं असुल्न्छन्
काठमाडौं / २१ लाख २२ हजार पाँच सय रुपैयाँ भौचरमार्फत चितवन मेडिकल कलेजको खातामा पठाएका उज्ज्वल भट्टराई एमबीबीएसमा भर्ना भइने भो भन्नेमा ढुक्क थिए। तर, अहिले उनी चिन्तामा छन्। पढ्न पाउने÷नपाउने के हो भन्दै उनी दुई दिनदेखि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा डिन खोज्दै हिँडेका छन्। मेरिट (योग्यता) सूचीका आधारमा नाम निकालेका भट्टराई सरकारले तोकेकै शुल्कमा पढ्न पाइनेमा निश्चिन्त थिए। रकम...

सरस्वती तथा कोशी माविमा नियमित पठनपाठन नभएको विद्यार्थीहरुको गुनासो

३ माघ, इनरुवा। सुनसरीको गढी गाउँपालिका २ स्थित सरस्वती माध्यमिक विद्यालयमा नियमित पठनपाठन नभएको विद्यार्थीहरुले गुनासो गरेका छन् । विद्यालयमा शिक्षकहरु नियमित नआएका कारण पढाइ प्रभावित भएको विद्यार्थीहरुले बताएका छन् । विद्यालयका प्रधानाध्यापक दैनिक जसो घरायसी काममै व्यस्त भएकाले विद्यार्थीहरुको पठनपाठन अवरुद्ध भएको कक्षा ९ र १० का विद्यार्थीहरुले बताएका छन् । विद्यालयमा २२ जना शिक्षक कर्मचारी र...

कोशी जनता मा. वि.का शिक्षकहरुलाई तलव खुवाउन समस्या

२ माघ, इटहरी। विद्यार्थीको संख्या अनुसार शिक्षक भएको तथा भएका शिक्षकहरुलाई समेत तलव खुवाउन समस्या परिरहेको कोशी जनता माध्यमिक विद्यालयका प्रधानाध्यपकले गुनासो गरेका छन । कोशी गाउँपालिका ७ हरिपुरमा रहेको कोशी जनता माध्यमिक विद्यालयमा अध्ययरत ९सय ४८जना विद्यार्थी १३ जना शिक्षकहरुले पढाइ रहेको र निजी श्रोतबाट राखिएका शिक्षकहरुलाई तलव खुवाउन समस्या परिरहेको प्रअ मोहन कुमार यादवले गुनासो गरेका हुन । ...

सीटीईभीटीमा नातागोताले खान्छन् जागिर: ३१ जोडी श्रीमन-श्रीमती

सीटीईभीटीमा नातागोताले खान्छन् जागिर: ३१ जोडी श्रीमन-श्रीमती
काठमाडौं, माघ १ / सीटीईभीटीमा करिब १४ प्रतिशत कर्मचारी नातागोताका छन् ।  हाल कार्यरत ९ सय ३२ कर्मचारीमध्ये १ सय ३० भन्दा बढी पारिवारीक सदस्य त छन् नै, श्रीमान श्रीमतीसमेत ३१ जोडी छन् । यसमा निर्देशक तहका कर्मचारी समेत पर्छन् । पूर्वसदस्य सचिव रामहरी लामिछानेकी श्रीमती संगीता अहिले पनि सीटीईभीटीमै जागिरे छिन् । रामहरी भने सदस्यसचिवबाट राजीनामा दिएर कोलम्बो प्लान स्टाफ कलेज (सीपीएससी) फिलिपिन्सको...
trusted online casino malaysia