जब मन्त्री लाइसेन्स लिन लाइनमा बसे…

जब मन्त्री लाइसेन्स लिन लाइनमा बसे…
ललितपुर । सधैं भीडभाड र कोलाहल हुने यातायात व्यवस्था कार्यालय एकान्तकुनामा एक व्यक्ति लाइनमा उभिए । दायाँबायाँ लाइसेन्स लिन लामबद्धहरुले उनलाई आफूजस्तै सेवाग्राही ठाने । ती व्यक्तिले सेवाग्राहीसँग ‘लाइसेन्स लिन कति गाह्रो है, तपाईंको मिलाएको हो ?’ भनी एक/दुई जनासँग संवाद पनि गरे । त्यसरी संवाद गर्ने ती व्यक्ति यातायातमन्त्री वीरबहादुर बलायर थिए । मन्त्री बलायरले दलालको चलखेल बुझ्न परिचय लुकाएर अन...

भरतपुरको परिणामबारे प्रचण्डको यस्तो प्रतिक्रिया

भरतपुरको परिणामबारे प्रचण्डको यस्तो प्रतिक्रिया
कास्की । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरको परिणाम स्वाभाविक रुपमा सबैका लागि सन्तोषजनक भएको बताएका छन् । परिणामलाई स्वभाविक रुपमा लिनसमेत सबैलाई आग्रह गरे ।  पार्टीको प्रदेश नम्बर ४ का नेता कार्यकर्तालाई प्रशिक्षण दिन पोखरा आएका प्रचण्डले पत्रकारसँग कुरा गर्दै परिणामका विषयमा गरिएका टीकाटिप्पणीलाई आफूले वास्ता नगरेको बताए । उनले एमाले अध्यक्ष केपी ओलीलाई पनि धन्यवाद दिए । प्रचण...

बिरामी एसएसपी श्रेष्ठको बढुवा तयारी जस्लार्इ नियतीले ठग्याे

बिरामी एसएसपी श्रेष्ठको बढुवा तयारी जस्लार्इ नियतीले ठग्याे
काठमाण्डाै । विगत एक वर्षदेखि बिरामी रहेका नेपाल प्रहरीका डिआइजी राजेन्द्रमान श्रेष्ठलाई डिआइजीमा बढुवाका लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पत्राचार गरेको छ। डिआइजीको विशेष पद सिर्जना गरी श्रेष्ठलाई बढुवा गर्न लागिएको हो। श्रेष्ठको बढुवा प्रक्रिया अघि बढेको प्रहरी प्रवक्ता डिआइजी पुष्कर कार्कीले बताए। आफ्नो ब्याचमा तेस्रो नम्बरमा रहेका एसएसपी श्रेष्ठ बिरामी भएकै कारण बढुवामा छुटेका ...

दोषीलाई कारवार्हीको माग गर्दै शव सडकमा, पिडित आँसु पुछ्दै धर्नामा

दोषीलाई कारवार्हीको माग गर्दै शव सडकमा, पिडित आँसु पुछ्दै धर्नामा
२२ साउन, रौतहट। शनिबार दिउँसो रौटहटको गरुडा नगरपालिका ४ मा सडक निर्माणको क्रममा खनिएको खाल्डोमा परि मृत्यु भएका ४ जना बालबालिकाका अभिभावक आन्दोलित बनेका छन् । रौतहटको गरुडामा सडक निर्माणका क्रममा खनिएको खाल्डोमा डुबेर शनिबार १२ वर्षकी संगीता कुमारी साह, ९ वर्षकी मुनीता कुमारी साह, सुस्मिता कुमारी साह र सुनैना कुमारी साहको ज्यान गएको हो । घाँस काट्न गएका बेला गर्मी भएपछि खोल्डोमा नुहाउन पसेका बा...

अधिकांश सांसद ‘नो भोट’को विपक्षमा

काठमाण्डाै , सर्वोच्च अदालतको आदेशअनुसार पहिलोपटक विधेयकमा समावेश गरिएको मतदातालाई उम्मेदवार अस्वीकारको विकल्प (राइट टु रिजेक्ट)मा अधिकांश सांसद विपक्षमा देखिएका छन्।  प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयकको जारी छलफलमा अधिकांश सांसद ‘नो भोट’का रूपमा प्रस्तावित उक्त व्यवस्थाको विपक्षमा उभिए। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतका दलका सांसदले उक्त व्यवस्था हटाएर विधेयक पारित...

‘सेफ्टी पिन अप्रेशन’मा पाकेटमार पक्राउ

‘सेफ्टी पिन अप्रेशन’मा पाकेटमार पक्राउ
काठमाडौं । सार्वजनिक यातायातमा महिलामाथि हुने यौन हिंसा रोक्न महानगरीय प्रहरी कार्यालयले चलाएको ‘सेफ्टी पिन अप्रेसन’ मा एकजना पाकेटमार पक्राउ परेका छन् । सार्वजनिक यातायातमा ‘सेफ्टी पिन अप्रेसन’ गरिरहेको प्रहरीले टोलीले जडीबुटी बस्दै आएका काभ्रेको सिचाउने–५ का २४ वर्षीय गणेश लामालाई पक्राउ गरेको हो । लामाले गुडिरहेको बसमा यात्रुबाट नगद चोरेको अभियोग लागेको छ ।नयाँ बसपार्कबाट पुरानो बसपार्कतर्फ जा...

माओवादी प्रमुख सचेतकमा शर्मा

माओवादी प्रमुख सचेतकमा शर्मा
काठमाडौं । माओवादी केन्द्रले संसदीय दलको प्रमुख सचेतकमा रेखा शर्मालाई नियुक्त गरिउको छ । संसदीय बोर्डमाको बिहीबारको बैठकले शर्मालाई प्रमुख सचेतक बनाउने निर्णय गरेको हो । टेकबहादुर बस्नेत सामान्य प्रशासनमन्त्री नियुक्त भएपछि माओवादीको प्रमुख सचेतक पद रिक्त थियो । शर्मा केपी ओली नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री बनेकी थिइन् । त्यसअघि उनी माओवादी केन्द्रको संसदीय दलकी सचेतक थिइन् । दलकी स...

बाबुरामको अप्रेसन आज

काठमाडौं । लामो समयदेखि पिसाबसम्बन्धी समस्याले थलिएका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको शुक्रबार प्रोस्टेट ग्रन्थीको अप्रेसन गरिने भएको छ । भक्तपुर गठ्ठाघरस्थित नागरिक अस्पतालमा डा. राजेश बर्माको टोलीले साँझ ४ बजे अप्रेसन गर्न लागेको पारिवारिक स्रोतले बतायो । पुरुष जनेन्द्रीय प्रणालीको एउटा महत्वपूर्ण भाग प्रोस्टेट ग्रन्थी मांसपेशी, कोष र तन्तुहरुले बनेको हुन्छ । प्रोस्टेट ग्रन्थी ...

सतहमा राजपाको कलह : आधा दर्जन नेताद्वारा बैठक बहिष्कार

सतहमा राजपाको कलह : आधा दर्जन नेताद्वारा बैठक बहिष्कार
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको बुधबार प्रारम्भ भएको पदाधिकारी बैठक वरिष्ठ नेता हृदयेश त्रिपाठी समूहले बहिष्कार गरेको छ । त्रिपाठी समूहमा सांसदहरू सर्वेन्द्रनाथ शुक्ल, बृजेशकुमार गुप्ता, अकवालअहमद साह, कमलेशवर पुरी गोस्वामीसहित आधा दर्जन नेता छन् । पदीय विवादकै कारण पदाधिकारी बैठक बहिष्कार गरेको त्रिपाठी समूहका एक नेताले बताए । बैठकको दोस्रो दिन बिहीबार त्रिपाठी समूहले अध्यक्ष मह...

कांग्रेस, एमाले र माओवादी ‘राइट टु रिजेक्ट’को विपक्षमा

काठमाडौं । सर्वोच्च अदालतको आदेशअनुसार पहिलोपटक विधेयकमा समावेश गरिएको मतदातालाई उम्मेदवार अस्वीकारको विकल्प (राइट टु रिजेक्ट)मा अधिकांश सांसद विपक्षमा देखिनुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयकको जारी छलफलमा अधिकांश सांसद ‘नो भोट’का रूपमा प्रस्तावित उक्त व्यवस्थाको विपक्षमा उभिनुभयो । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतका दलका सांसदले उक्त व्यवस्था हटाएर विधेयक प...
trusted online casino malaysia