भारतकाे वाराणसीमा झडपले लियो हिंस्रक रूप

भारतकाे वाराणसीमा झडपले लियो हिंस्रक रूप
साधु सन्तको प्रतिकार यात्राका भएको हिंसक झडपले भारतीय प्रधामनमन्त्री नरेन्द्र मोदीको चुनाव क्षेत्र बाराणसीमा बबाल मच्चिएको छ ।सोमबार भएको झडपले हिंस्रक रूप लिएपछि पुलिसले वाराणसी शहरका चारवटा पुलिस स्टेशन अन्तर्गतका पूरै इलाकामा कर्फ्यू लगाइदिएको छ ।कर्फ्यू लगाइएका पुलिस स्टेशनमा कोतवाली, दशाश्वमेध, लक्सा र चौक रहेका छन् । गोदौलिया, गिर्जाघर, चौक, दशाश्‍वमेधघाट मार्ग, मदनपुर र बाँस फाटक जस्ता इल...

चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार ओमुर,क्याम्पबेल र टुलाई

चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार ओमुर,क्याम्पबेल र टुलाई
स्टकहोम (स्वीडेन), १८ असोज । यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार चीन, जापान तथा आएरल्यान्डका तीन वैज्ञानिकले पाउने भएका छन् । सोमबार घोषणा गरिएको पुरस्कार जापानी प्राध्यापक इमेरिटस साटोसी ओमुरा, आएरल्यान्डका विलियम क्याम्पबेल तथा चीनका वैज्ञानिक टु युयुुलाई मलेरिया तथा जुकाजन्य परजीविका कारण कारण लाग्ने रोगकोे औषधि आविष्कार गरेकोमा दिइने भएको हो । चिनियाँ पुरस्कृत व्यक्तित्व टुले...

संदिग्ध विद्रोहीद्वारा तीन भारतीय सैनिकको हत्या

संदिग्ध विद्रोहीद्वारा तीन भारतीय सैनिकको हत्या
श्रीनर (भारत), १८ असोज । भारत र पाकिस्तान सीमा क्षेत्रमा संदिग्ध विद्रोहीद्वारा काश्मिरमा तीनजना भारतीय सैनिकको गोली हानी हत्या गरेका छन् । भारत प्रशासित काश्मिरी क्षेत्रमा रातभरी गरिएको गोली प्रहारमा परी तीन भारतीय सेनाको मृत्यु भएको समाचारमा जनाइएको छ । भारतीय सेनाका एकजना प्रवक्ताले सोमबार सो जानकारी दिएको बताइएको छ ।  उत्तरपश्चिमी प्रमुख सहर श्रीनगरबाट १४० किलोमिटर टाढा पर्ने हफ्रुदा...

श्रीलङकाका राष्ट्रपतिले भने – मलाई नेपाल घुम्ने इच्छा छ : नेपाललाई पुनःनिर्माणमा सहयोग गर्छु

श्रीलङकाका राष्ट्रपतिले भने – मलाई नेपाल घुम्ने इच्छा छ : नेपाललाई पुनःनिर्माणमा सहयोग गर्छु
 उपप्रधानमन्त्री प्रकाशमान सिंह र श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाबीच आज यहाँ भेटवार्ता भएको छ । सो अवसरमा दक्षिण एसियाली सहयोग सङ्गठन सार्क, कुनै किसिमको समस्या नरहेको दुई देशबीचको सम्बन्ध तथा सहयोगका विविध पक्षका बारेमा छलफल भएको थियो । श्रीलङ्काली राष्ट्रपतिले विश्व सम्पदा सूचीमा रहेको स्वयम्भूमा हिन्दू मन्दिर निर्माणमा सहयोग गर्ने तथा उपयुक्त समयमा नेपाल भ्रमण गर्ने इच्छा राख्...

अफगानिस्तानमा २४ तालिवानी विद्रोहीसहित २८ को मृत्यु

अफगानिस्तानमा २४ तालिवानी विद्रोहीसहित २८ को मृत्यु
साइवरमान (अफगानिस्तान), १६ असोज । अफगानिस्तानको राजधानी काबुलदेखि २९० किलोमिटर उत्तरमा अवस्थित प्रान्तीय राजधानी साइवरगानमा शनिबार भिडन्त हुँदा २५ तालिवानी विद्रोहीको मृत्यु भएको छ । शनिबारको घटनामा चारजना सुरक्षाकर्मीका समेत मृत्यु भएको छ । उत्तर अफगानिस्तानको जोउझान प्रान्तको राजधानी साइवरगान प्रवेश गर्ने सुरक्षा नाका तोडी सहर पस्ने प्रयासस्वरुप विद्रोहीद्वारा गरिएको उक्त आक्रमण सहर नजिकै...

अस्पताल आक्रमणको अनुसन्धान गर्न दबाब

आश्विन १८, २०७२- अफगानिस्तानको कुन्दुजस्थित अस्पतालमा भएको अमेरिकी हवाई आक्रमणको अनुसन्धान गरिने अमेरिकी राष्ट्रपति बाराक ओबामाले बताएका छन्। १९ जनाको ज्यान गएको उक्त घटनालाई संयुक्त राष्ट्रसंघले युद्ध अपराधको संज्ञा दिएको छ। आक्रमणमा मारिएकामा १२ कर्मचारी र ७ बिरामी छन्। बिरामीमध्ये तीन बालबालिका छन्। अन्य ३७ जना घाइते छन्। अफगानी रक्षा मन्त्रालयले भने आतंककारीको एक समूह अस्पताललाई आड लिएर सुर...

भारतले नाकाबन्दी खोल्नुको रहस्य यस्तो छ : नेपाललाई ललीपप खुवाको पत्तै छैन : ओलीलाई प्रधानमन्त्री बन्न नदिन षडयन्त्र

काठमाण्डौ १७ असोज  / भारतले वीरगञ्ज नाका बाहेक अरु नाकाहरु खोल्ने भएको समाचार शनिवार र आइतवार संचारमाध्यमहरुमा छाइरहेको छ । यसरी भारतले नाकाहरु खोल्न थाल्नुको भित्री रहस्य भने गम्भीर रहेको उच्च श्रोतहरुले जानकारी दिएका छन् । नेपालमा भारत विरोधी भावना बढेकोले मात्र यसरी नाका खोल्न थालेको होइन भन्ने उच्च स्राेतकाे भनाई छ । भारत विरोधी भावना नाकावन्दी गरेपछि बढ्छ भन्ने कुरा भारतीय नेताहरुलाई थाहा ...

अमेरिकी सेनाको विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु

असोज १५ – अमेरिकी सेनाको विमान दुर्घटना हुँदा कम्तिमा ११ जनाको ज्यान गएको छ । अफगानिस्तानको जलालाबाद विमानस्थलमा अमेरिकी सेनाको विमान दुर्घटना भएको हो । दुर्घटाको विषयमा अनुसन्धान भैरहेको अमेरिकी सेनाका प्रवक्ताले जनाएका छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा अमेरिकी सेनाका लागि काम गर्दै आएका ६ जना र अरु पाँच जना सेनालाई कामदार उपलब्ध गराउने मानिस रहेको जनाइएको छ । सेना, सेनाका लागि काम गर्ने मानि...

भारतलाई राष्ट्र संघमा अर्को झड्का, चीन नमान्ने, रुस नदिने

शनिबार, ९ असोज काठमाडौं । संयुक्त राष्ट्र संघको स्थायी समिति सदस्यमा दाबी गरिरहेको भारत सदस्य नबन्ने पक्का पक्की भएको छ । छिमेकी मुलुक चीन र रसीयाले नै भारतको भुमिकालाई लिएर चर्को विरोध गरेपछि भारतको सपना भताभुंग हुने अवस्थामा पुगेको हो । विश्वभर आदर्श बाँड्दै हिड्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भुमिका प्रति विश्वले नै आशंका गरिरहेको छ । छिमेकीप्रति उनको भुमिकालाई लिएर अहिले विश्वभर वि...