राप्रपामा चरम विवाद : राणा र चन्दसहित सात सदस्यद्वारा बैठक बहिष्कार

राप्रपामा चरम विवाद : राणा र चन्दसहित सात सदस्यद्वारा बैठक बहिष्कार
काठमाण्डाै । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दोस्रो केन्द्रीय समितिका एजेन्डा तय गर्न बोलाएको कार्यसम्पादन समिति बैठक वरिष्ठ नेता पशुपतिशमशेर राणासहित सात सदस्यले बहिष्कार गरेका छन्। अध्यक्ष थापाले एकलौटी रूपमा ४२ केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै असन्तुष्ट राणापक्षीय नेताहरू कार्यसम्पादन समिति बैठकमा सहभागी भएनन्। अनुपस्थित नेताहरूले बुधबारबाट सुरु हुने केन्द्रीय कार्यसमिति बैठ...

जिल्ला समन्वय समिति निर्वाचनका लागि तोकिए मुख्य निर्वाचन अधिकृत

जिल्ला समन्वय समिति निर्वाचनका लागि तोकिए मुख्य निर्वाचन अधिकृत
काठमाडौं । निर्वाचन आयोगले ३१ जिल्लामा जिल्ला समन्वय समिति निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । पहिलो चरणमा निर्वाचन भएका ३४ मध्ये ३१ जिल्ला समन्वय समिति निर्वाचनका लागि आयोगले सोमबार सम्बन्धित जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको हो । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार मुख्य निर्वाचन अधिकृतले निर्वाचन कार्यतालिका सार्वजनिक गरी निर्वाचन गरा...

कस्ता छन् गृहमन्त्री जनार्दन शर्मा प्रभाकर ?

काठमाडाैं । चक्रपाणि खनाल, माओवादी नेता २५ वर्ष भयो संगत गरेको, म उहाँलाई हरेक मोर्चामा परिणामकेन्द्रित र सफल देख्छु । अलि छिटो रिसाउनुहुन्छ । टिमवर्क राम्रो छ, तर आफूलाई राम्रो लागेको कुरामा अलि एकोहोर्याइँ गर्नुहुन्छ । कतिपय अवस्थामा परिणामलाई धेरै ध्यान नदिएर ठूलो जोखिम उठाउन तयार हुनुहुन्छ । अनुपकुमार उपाध्याय, सचिव, ऊर्जा काम गर्न अत्यन्तै सजिलो हुनुहुन्छ । निर्णय लिनुअघि पर्याप्त छलफल गर...

चुनावअघि नयाँ शक्ति र फोरमबीच एकता हुने, उपेन्द्र यादव अध्यक्ष !

चुनावअघि नयाँ शक्ति र फोरमबीच एकता हुने, उपेन्द्र यादव अध्यक्ष !
काठमाडाैं । उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच चुनावअघि एकीकरण हुने भएको छ । दुई चरणमा भएको स्थानीय तहको निर्वाचनमा एउटै चिह्नमा चुनाव लडेका यी दुवै पार्टी आगामी असोज २ गते हुने स्थानीय तहको चुनावअघि नै एकीकरण हुने सो दलमा आबद्ध नेताहरूले बताएका छन् । यस विषयमा शीर्ष तहमा छलफल भइरहेको छ । स्थानीय तहको चुनावमा अपेक्षाकृत पर...

माअाेवादी केन्द्रकाे निस्कर्ष – ‘गुटबन्दी अन्त्य नभए पार्टी सखाप’

माअाेवादी केन्द्रकाे निस्कर्ष – ‘गुटबन्दी अन्त्य नभए पार्टी सखाप’
काठमाण्डाै । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र अझै गुट हाबी भएको भन्दै गुटबन्दी अन्त्य नगर्ने हो भने भविष्य नै धरापमा पर्ने बताएका छन्। स्थानीय तहको चुनावी समीक्षा र आगामी योजना तय गर्न बोलाइएको जिल्ला इन्चार्जसहित केन्द्रीय सचिवालयको विस्तारित बैठकमा सोमबार मौखिक प्रतिवेदन पेस गर्दै दाहालले माओवादी पार्टी माओवादीजस्तो नभएको भन्दै असन्तुष्टि पोखेका हुन्। शीर्ष नेताहरूबाटै गुट...

देउता ‘खुसी पार्न’ छाउगोठ, ‘मरे पनि मरिन्छ, छाउ त बार्न पर्छ’

देउता ‘खुसी पार्न’ छाउगोठ, ‘मरे पनि मरिन्छ, छाउ त बार्न पर्छ’
काठमाण्डाै । अन्तिम असारको झरी बिहानपख केही सुस्ताएको थियो। हिलाम्मे आँगनमाथि एउटा पुरानो त्रिपाल झुन्डिइरहेको थियो। सुनसान घर। कोही कसैसँग बोल्दैनन्। आँगनमा केही नयाँ मान्छे देखेपछि देर्जुकुमारी शाहीले मुन्टो तन्काउन खोजिन्। दुई महिलाले समातेर उनलाई कौसीसम्म ल्याए। कपाल मुन्डन गरेका छोरा प्रेमबहादुरले छाउगोठमा सर्पले डसेर मृत्यु भएकी बहिनीको घटना सुनाइरहँदा देर्जुकुमारी मुख छोपेर सुँक्सुकाइरहि...

राप्रपा र फोरमलाई बाहिरै राखेर सरकार बिस्तारकाे तयारी

काठमाण्डाै । सत्तारुढ कांग्रेस र माओवादी केन्द्र सरकार विस्तारमा ढिलाइ नगर्ने सहमतिमा पुगेका छन्। मन्त्री सिफारिसका लागि बनेको दुईदलीय कार्यदलबीच एक–दुई दिनभित्रै सरकार विस्तार गर्ने सहमति भएको छ। ‘कार्यदलमा सकारात्मक कुराकानी भएको छ,’ कार्यदलका कांग्रेस सदस्य रमेश लेखकले भने, ‘अब मंगलबार नै मन्त्रीको टुंगो लगाएर बुधबारसम्म सरकार विस्तार गर्न सकिन्छ भन्ने सहमतिमा पुगेका छौँ।’ माओवादी अध्यक्ष पुष्...

११ भाग १०० हानाथाप : कांग्रेसभित्र रूवाबासी : कसैको चेतावनी कसैको दुखेसो

११ भाग १०० हानाथाप : कांग्रेसभित्र रूवाबासी : कसैको चेतावनी कसैको दुखेसो
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको ४० दिन वितिसक्दा पनि नौ सदस्यमा सीमित मन्त्रिमण्डल बिस्तार नहुँदा पार्टीभित्र कतै रूवावासी, कत्तै चेतावनी त कतै दुखेसो गर्न थालिएको छ ।माओवादीलगायतका दलसँग गठबन्धन गरी सरकारको नेतृत्व गरेको कांग्रेसको भागमा जम्मा ११ मन्त्रालय छन् । गत जेठ २३ गते प्रधानमन्त्री बनेका कांग्रेस सभपाति देउवाले एक, दुई दिन भन्दै मन्त्रिमण्...

दुईपटक फूलमाला, तीनपटक विहे

दुईपटक फूलमाला, तीनपटक विहे
काठमाडौं । मान्छेका जीवनमा अचम्मका संयोजन जुर्छन् । यस्तै संयोगमा भीआइपी पनि पर्छन् । पुनारावेदन अदालतबाट सर्वोच्च अदालतको न्यायाधीशमा बढुवा हुने क्रममा गोपालप्रसाद पराजुलीलाई तीनवटा विवाह गरेको उजुरी संसदीय समितिमा परेको थियो । सुनुवाईका क्रममा उनले सफाई पाए । उनले एकपछि अर्की श्रीमतिको निधन भएका कारणले तीन विवाह गर्नुपरेको तर त्यो बहुविवाह नभएको सफाई दिएपछि उनी न्यायाधीश भए । फेरि, तत्कालिन प्र...

लोकमानका मतियार मुख्यसचिव : जलविद्युतका लगानीकर्ता त्रासमा

लोकमानका मतियार मुख्यसचिव : जलविद्युतका लगानीकर्ता त्रासमा
काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रशासन संयन्त्रको सर्वोच्च पद मुख्य सचिवमा विवादस्पद छवि वोकेका सचिव राजेन्द्रकिशोर क्षेत्रीलाई नियुक्त गरेको छ । क्षेत्रीले नेपाल सरकारको सचिवमा हुँदा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख आयुक्त लोकमानका भक्त, अनुयायी र अनुचरको रूपमा भूमिका निभाउँदै सरकारलाई नैं चुनौति दिने गर्दथे । लोकमानको आड भरोसा र इसारामा तत्कालिन प्रधानमनन्त्री ...
trusted online casino malaysia