लाखौं लिएर IELTS को प्रश्नपत्र विक्री, कलेज सञ्चालकसहित १३ पक्राउ

लाखौं लिएर IELTS को प्रश्नपत्र विक्री, कलेज सञ्चालकसहित १३ पक्राउ
२३ पौष, काठमाडौं । काठमाडौंस्थित ब्रिटिस काउन्सिलले लिने अंग्रेजी भाषा (IELTS)परीक्षामा प्रश्नपत्र किनबेच हुने गरेको खुलेको छ । प्रहरीले शुक्रबार राति चार सञ्चालकसहित १३ जनालाई पक्राउ गरेको हो । उनीहरु मध्ये विद्यार्थीहरुलाई छाडिएको छ अनयको हकमा अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार प्रश्नपत्र आउट गराउँछु भन्दै विद्यार्थीहरुबाट मोटो रकम असुलेको भेटिएको प्रहरीले जनाएको छ । ‘विद्यार्थीसँग १ देखि ...

शिक्षकले नै लगाए विद्यालयमा ताला: पठनपाठन ठप्प

शिक्षकले नै लगाए विद्यालयमा ताला: पठनपाठन ठप्प
बैतडी, पुस २२ /  जिल्लाको सुर्नया गाउँपालिका ४ वसन्तपुर डबरालीस्थित पञ्चदेव आधारभूत विद्यालयमा शिक्षकले नै तालाबन्दी गरेका छन् । १० महिनासम्म तलब नपाएको भन्दै निजी स्रोतमा कार्यरत शिक्षक भानबहादुर महराले विद्यालयमा तालाबन्दी गरेका हुन् ।  निजी स्रोतका शिक्षकहरुले तलब समयमा दिनुपर्ने, तलब बृद्धि गर्नुपर्ने र विद्यालयको निर्माणाधिन भवन समयमै सम्पन्न हुनुपर्ने मागसहित विद्यालयमा तालाबन्दी गरेका स्थान...

जब्दीको विद्यालयमा विद्यार्थीहरुलाई स्वीटर वितरण

जब्दीको विद्यालयमा विद्यार्थीहरुलाई स्वीटर वितरण
२१ पौष, इटहरी। तराइमा जाडो बढेपछी त्रिबेणि एकेडेमीको सहयोग तथा उद्योग बाणिज्य महासङ्घका केन्द्रिय सदस्य रोहित प्रसाईको अगुवाईमा विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको छ । इटहरी–१६ जब्दीमा रहेको आधारभूत विद्यालयमा अध्ययनरत १६२ जना बालबालिकाहरुलाई आज जाडोबाट जोगिनका लागि स्वीटर वितरण गरिएको हो । जब्दी आधारभूत विद्यालयका प्रधानाध्यापक गोपाल पराजुलीले विद्यालय आसपासका क्षेत्रमा बसोवास गर्दै आएका ...

प्रधानाध्यापकबाटै दुई करोड भ्रष्टाचार

प्रधानाध्यापकबाटै दुई करोड भ्रष्टाचार
लहान /लहानस्थित पशुपति माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक परमेश्वर रायले दुई करोड रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको पाईएको छ । उनले विद्यालयको जग्गामा पक्की व्यापारिक भवन निर्माणका लागि उपभोक्ताबाट संकलन गरेको रकम सरकारबाट स्रोत प्राप्त अनुदानमा अनियमितता गरेको छानविनबाट खुलेको हो ।विद्यालयका स्रोत व्यक्ति कासिन्द्र यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निर्देशनअनुसार छानविन गर्दा...

जाडोका कारण सुनसरीका विद्यालयहरु धमाधम बन्द हुँदै

जाडोका कारण सुनसरीका विद्यालयहरु धमाधम बन्द हुँदै
२० पौष, अमर काफ्ले इनरुवा। चिसो बढ्ने क्रम नरोकिएपछि विद्यालयहरु बन्द हुन थालेका छन् । चिसो हावासँगै शितलहर चल्न थालेपछि केहि दिनयता पूर्वी तराईको जनजीवन प्रभावित बनेको छ। बढ्दो चिसोका कारण विद्यालयमा पुग्ने विद्यार्थीको संख्या कम हुँदै गएको र कष्टकर अवस्थालाई मध्यनजर गर्दै सुनसरीका विद्यालयहरु धमाधम बन्द हुन थालेका छन् । इनरुवा नगरपालिका सहित आसपास र दक्षिण भेगका गाउँपालिकाहरुमा चार दिनकालागि ...

सुनसरीका ग्रामिण क्षेत्रमा अवैध रुपमा निजी विद्यालय सञ्चालन

सुनसरीका ग्रामिण क्षेत्रमा अवैध रुपमा निजी विद्यालय सञ्चालन
१६ पौष, इनरुवा। सुनसरीका अधिकांश निजी विद्यालयहरु आफूले अनुमति लिएको भन्दा बढी कक्षा अवैध रुपमा सञ्चालन गरिरहेको पाइएको छ । जिल्लाको ग्रामिण क्षेत्रमा बढी मात्रामा निजी विद्यालयका नाममा अभिभावकलाई ठग्नका लागि अनुमति भन्दा बढी कक्षा अबैध रुपमा सञ्चालन गरिरहेको पाइएको हो । ग्रामिण क्षेत्रका विद्यालयहरु केही सामूदायिक विद्यालयका भ्रष्ट मानसिकताका प्रधानाध्यापकहरुको मिलीभगतमा अवैध कक्षा सञ्चालन गरि...

कार्यालय सहयोगीकै भरमा विद्यालय, शिक्षक हाजरी गर्नमात्र आउछन्

कार्यालय सहयोगीकै भरमा विद्यालय, शिक्षक हाजरी गर्नमात्र आउछन्
१६ पौष, गोलबजार। आधारभुत विद्यालय नरहा गाउँपालीका २ पानवारीमा नियमित शिक्षक नआउँदा कार्यालय सहयोगीकै भरमा विद्यालय चल्ने गरेको छ । एक शिक्षक तथा प्रधानाध्याप, एक बालविकास केन्द्रका सहयोगी र एकजना कार्यालय सहयोगीरहेको यस विद्यालयमा प्रधानाध्यापक सूर्यनारायण मण्डल नियमित विद्यालय नआउँदा कार्यालय सहयोगीले विद्यार्थी पढाउने गरेको छ । कक्षा ५ सम्म पढाईहुने यस विद्यालयका प्रअ कहिले शिक्षा कार्याल...

विध्यार्थीको भविष्यमाथी खेलवाड प्रश्नपत्रमै भेटियो त्रुटी

विध्यार्थीको भविष्यमाथी खेलवाड प्रश्नपत्रमै भेटियो त्रुटी
१६ पौष, काठमाडौं।  माडी परीक्षा समिति, चितवनले अर्ध वार्षिक परीक्षाको लागि तयार पारेको प्रश्नपत्रको अंग्रेजी अनुवादमा त्रुटी देखिएको छ। २०७४ को अर्ध वार्षिक परीक्षाको लागि तयार पारिएको विज्ञान तथा वातावरण विषयको कक्षा ४ को प्रश्नपत्रको अंग्रेजी अनुवादमा व्यापक त्रुटी देखिएको हो। उक्त प्रश्नपत्र सामाजिक सञ्जालमा पोष्ट गर्दै विभिन्न क्षेत्रका व्याक्तिहरुले आलोचना समेत गरेका छन्। पल्लव पन्तले 'ने...

विश्वकर्मा ग्रुपले भौतिक तथा शैक्षिक सामाग्री वितरण गर्ने

विश्वकर्मा ग्रुपले भौतिक तथा शैक्षिक सामाग्री वितरण गर्ने
इटहरी। हेल्पिङ युथ इटहरीको रोहवरमा विश्वकर्मा ग्रुपले भौतिक तथा शैक्षिक सामाग्री वितरण गर्ने भएको छ । हेल्पिङ युथ इटहरीले पत्रकार सम्मेलनको आयोजना गर्दै विश्वकर्मा ग्रुपले वाणिज्य मन्त्री मिन विश्वकर्माको प्रमुख आतिथ्यतामा इटहरी ७ मा रहेको सरस्वती आधारभुत विद्यालयमा भौतिक तथा शैक्षिक सामाग्रि वितरण गर्न लागेको जानकारी दिएको छ । ग्रुपले विपन्न वर्गका ७५ जना विद्यार्थीहरुलाई आवश्यक पर्ने शैक्षिक ...

रोट्रयाक्ट मिस पपुलरमा जनकपुरकी काजल झा

रोट्रयाक्ट मिस पपुलरमा जनकपुरकी काजल झा
१४ पौष, राजविराज। अन्तर्राष्ट्रीय सामाजिक संस्था रोटरी ईन्टरनेशनल अन्तर्गत काठमाण्डौमा सम्पन्न रोट्रयाक्ट २०१७ मा जनकपुरकी काजल झा (भूमिजा मैथिल) मिस पपुलर घोषित भएकी छिन् । हालै सम्पन्न प्रतियोगितामा टप फाइव हुँदै उनी मिस पपुलर २०१७ घोषित भएकी हुन् । देशैभरिका २ सय २१ रोट्रयाक्ट क्लवहरुमध्येबाट दुई सय १८ देखि ३० वर्षमुनिका दुई सय पुरुष र महिलाहरु सहभागी भएका थिए । जसमध्ये भएको विभिन्न राउण्डह...
trusted online casino malaysia