अफगानिस्तानमा २४ तालिवानी विद्रोहीसहित २८ को मृत्यु

अफगानिस्तानमा २४ तालिवानी विद्रोहीसहित २८ को मृत्यु
साइवरमान (अफगानिस्तान), १६ असोज । अफगानिस्तानको राजधानी काबुलदेखि २९० किलोमिटर उत्तरमा अवस्थित प्रान्तीय राजधानी साइवरगानमा शनिबार भिडन्त हुँदा २५ तालिवानी विद्रोहीको मृत्यु भएको छ । शनिबारको घटनामा चारजना सुरक्षाकर्मीका समेत मृत्यु भएको छ । उत्तर अफगानिस्तानको जोउझान प्रान्तको राजधानी साइवरगान प्रवेश गर्ने सुरक्षा नाका तोडी सहर पस्ने प्रयासस्वरुप विद्रोहीद्वारा गरिएको उक्त आक्रमण सहर नजिकै...

अस्पताल आक्रमणको अनुसन्धान गर्न दबाब

आश्विन १८, २०७२- अफगानिस्तानको कुन्दुजस्थित अस्पतालमा भएको अमेरिकी हवाई आक्रमणको अनुसन्धान गरिने अमेरिकी राष्ट्रपति बाराक ओबामाले बताएका छन्। १९ जनाको ज्यान गएको उक्त घटनालाई संयुक्त राष्ट्रसंघले युद्ध अपराधको संज्ञा दिएको छ। आक्रमणमा मारिएकामा १२ कर्मचारी र ७ बिरामी छन्। बिरामीमध्ये तीन बालबालिका छन्। अन्य ३७ जना घाइते छन्। अफगानी रक्षा मन्त्रालयले भने आतंककारीको एक समूह अस्पताललाई आड लिएर सुर...

भारतले नाकाबन्दी खोल्नुको रहस्य यस्तो छ : नेपाललाई ललीपप खुवाको पत्तै छैन : ओलीलाई प्रधानमन्त्री बन्न नदिन षडयन्त्र

काठमाण्डौ १७ असोज  / भारतले वीरगञ्ज नाका बाहेक अरु नाकाहरु खोल्ने भएको समाचार शनिवार र आइतवार संचारमाध्यमहरुमा छाइरहेको छ । यसरी भारतले नाकाहरु खोल्न थाल्नुको भित्री रहस्य भने गम्भीर रहेको उच्च श्रोतहरुले जानकारी दिएका छन् । नेपालमा भारत विरोधी भावना बढेकोले मात्र यसरी नाका खोल्न थालेको होइन भन्ने उच्च स्राेतकाे भनाई छ । भारत विरोधी भावना नाकावन्दी गरेपछि बढ्छ भन्ने कुरा भारतीय नेताहरुलाई थाहा ...

अमेरिकी सेनाको विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु

असोज १५ – अमेरिकी सेनाको विमान दुर्घटना हुँदा कम्तिमा ११ जनाको ज्यान गएको छ । अफगानिस्तानको जलालाबाद विमानस्थलमा अमेरिकी सेनाको विमान दुर्घटना भएको हो । दुर्घटाको विषयमा अनुसन्धान भैरहेको अमेरिकी सेनाका प्रवक्ताले जनाएका छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा अमेरिकी सेनाका लागि काम गर्दै आएका ६ जना र अरु पाँच जना सेनालाई कामदार उपलब्ध गराउने मानिस रहेको जनाइएको छ । सेना, सेनाका लागि काम गर्ने मानि...

भारतलाई राष्ट्र संघमा अर्को झड्का, चीन नमान्ने, रुस नदिने

शनिबार, ९ असोज काठमाडौं । संयुक्त राष्ट्र संघको स्थायी समिति सदस्यमा दाबी गरिरहेको भारत सदस्य नबन्ने पक्का पक्की भएको छ । छिमेकी मुलुक चीन र रसीयाले नै भारतको भुमिकालाई लिएर चर्को विरोध गरेपछि भारतको सपना भताभुंग हुने अवस्थामा पुगेको हो । विश्वभर आदर्श बाँड्दै हिड्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भुमिका प्रति विश्वले नै आशंका गरिरहेको छ । छिमेकीप्रति उनको भुमिकालाई लिएर अहिले विश्वभर वि...