मुख्यसचिव बन्न दौडधूप

मुख्यसचिव बन्न दौडधूप
काठमाडौं, २७ असार । अाफ्नो एकवर्षे पदावधि बाँकी रहँदै मुख्य सचिव सोमलाल सुवेदी एसयाली विकास बैंक (एडिबी)को वैकल्पिक कार्यकारी निर्देशकका रुपमा जाने भएपछि उनको ठाउँ लिन सचिवहरुको दौडधूप सुरु भएको छ । सुवेदी एडिबीको वैकल्पिक निर्देशकका रुपमा साउन १ गतेखि कार्याभार सम्हाल्न फिलिपिन्सको मनिलाथित एडिबी मुख्यालय मनिला जाने भएका छन् । मुख्य सचिवका रुपमा उनको कार्याकाल १९ साउन २०७५ सम्म थियो । भावी मु...

बम फ्याँक्ने प्रहरी हवल्दारलाई १५०० रुपैयाले पुरस्कृत

बम फ्याँक्ने प्रहरी हवल्दारलाई १५०० रुपैयाले पुरस्कृत
काठमाडौं, २७ असार । स्थानीय निर्वाचनका समयमा साहसिक काम गर्ने प्रहरी कर्मचारीलाई महानगरीय प्रहरी आयुक्त कार्यालयले पुरस्कृत गरेको छ । प्रहरी हवल्दारद्वय दुर्गाबहादुर राना र धनप्रसाद कुमाल तथा जवान दलबहादुर आले पुरस्कृत भएका हुन् । तीनैजना आयुक्त कार्यालय मातहत कार्यरत छन् । हवल्दार रानाले दाङको तुलसीपुरस्थित मतदान केन्द्रमा राखिएको बम समातेर फ्याँक्दै सम्भावित मानवीय क्षति हुनबाट रोकेका थिए भने क...

राजधानीमा ‘डन’ ‘शुक्रे’को बिगबिगी, टोले गुन्डाबाट ‘डन’ बनेका ‘शुक्रे’ को हुन् ?

राजधानीमा ‘डन’ ‘शुक्रे’को बिगबिगी, टोले गुन्डाबाट ‘डन’ बनेका ‘शुक्रे’ को हुन् ?
काठमाडौं । टोले गुण्डा हुँदै राजधानीमा डनको विल्ला पाएपछि जेलमा जाकिएका दोलखाका शुक्रे लामा पछिल्लो समय प्रहरीलाई चुनैती बनेका छन् । नयाँ बानेश्वरका डन महिन्द्र खड्काको हत्या पश्चात जेल पुगेका शुक्रे जेलबाट छुटेसँगै आपराधिक समूह खडा गरेर राजधानीमै अपहरण र लुटपाटमा सक्रिय छन् ।   नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) को नक्कली प्रहरी खडा गरेर शुक्रेले ठेकदार, व्यापारी र सरकारी कर्म...

कसरी चोर्ने सांसद? : मन्त्रिमण्डल विस्तार गर्न छाडेर राजपाको माग सम्बोधन गर्ने तयारीमा प्रधानमन्त्री

कसरी चोर्ने सांसद? : मन्त्रिमण्डल विस्तार गर्न छाडेर राजपाको माग सम्बोधन गर्ने तयारीमा प्रधानमन्त्री
काठमाण्डाै । स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै सरकार संविधान संशोधा निवेयक पारित गराउनका लागि बहुमत जुटाउने गृहकार्यमा लागेको छ ।पारित गराउनन दुई तिहाइ बहुमत नरहेकाले सरकारले राप्रपा नेपालसहितका साना दलरुहलाई समेटी विधेयक पारित गराउनका लागि बुहमत जुटाउने गृहकार्यमा लागेको हो । प्रधानमन्त्री देउवा मन्त्रिपरिषद विस्तार गर्न छाडेर नै राजपाको माग सम्बोधन गर्न संशोधन विधेयक पारित गरा...

एमालेको थाल चाट्ने, कांग्रेसमा मत साट्ने ?

एमालेको थाल चाट्ने, कांग्रेसमा मत साट्ने ?
काठमाडौं । स्थानीय तहको निर्वाचनमा राम्रो नतिजा ल्याउँदा ल्याउँदा पनि प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली खुसी छैनन् । एमालेका नेताहरू प्रायः सवै दुःखी छन् । खासगरी एमालेलाई अन्तरघात गर्नेको खोजी पनि भइरहेको छ ।अध्यक्ष केपी ओलीले त वर्षभरि एमालेको थाल चाटेर कांग्रेसमा मत साट्नेको पहिचान गर्नका लागि निर्देशनै दिइसकेका छन् । झापामा एमालेका जिल्ला अध्यक्ष चिन्तन पाठक र जिल्ला सचिव मदन अधिकारीले...

स्थानीय तहमा १४ दलको प्रतिनिधित्व, २६ दलको उपस्थिति शून्य

स्थानीय तहमा १४ दलको प्रतिनिधित्व, २६ दलको उपस्थिति शून्य
काठमाडौं, २६ असार । पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचनमा सहभागीमध्ये १४ दलका उम्मेद्वार मात्र विजयी बनेका छन् । दुई चरणमा ६ प्रदेशका ६ सय १७ तहमा २८ हजार ५ सय ८५ जनप्रतिनिधि (प्रमुखदेखि सदस्यसम्म) चुन्न चुनाव भएको हो ।छनिर्वाचनमा ४० दलनका उम्मेद्वार प्रतिस्पर्धामा थिए । चुनाव लडेका २६ दलबाट एकजना पनि उम्मेद्वारले जितेनन् । निर्वाचन आयोगको तथ्यांक अनुसार निर्वाचनमा सहभागी हुन ६६ दलले आयोगमा निव...

तह लाग्दै ६० हजार बढी कर्मचारी : कर्मचारी समायोजन विधेयक संसदमा

काठमाडौं । सरकारले हाल केन्द्रको प्रत्यक्ष मातहत रहेका करिव ६० हजारभन्दा बढी कर्मचारीहरुलाई प्रदेश र स्थानीय तहमा समायोजना गर्न विधेयक ल्याएको छ ।सरकारी सेवामा कार्यरत कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने सम्बन्धमा आवश्यक ब्यवस्था गर्न सो विधयेक ल्याईएको हो । विधेयक लागनु भएपछि केन्द्रमा रहेका ६० हजार भन्दा बढी कर्मचारीहरु प्रदेश र स्थानीय तहमा समायोजन हुने संघीय मामिला तथा स्थानी...

एमाले र राजपा : सत्रुतापुर्ण व्यवहारलाई मित्रतामा ढाल्न नजिकिदै !

एमाले र राजपा : सत्रुतापुर्ण व्यवहारलाई मित्रतामा ढाल्न नजिकिदै !
काठमाडौं / झन्डै दुई बर्षदेखि एक अर्काबीच शत्रुतापुर्ण ब्यबहार प्रर्दशन गरिरहेका प्रमुख प्रतिपक्षी एमाले र राष्ट्रिय जनता पार्टी (राजपा) का नेताबीच राजधानीका एक रिसोर्टमा औपचारिक र सकारात्मक वार्ता भएको छ ।संविधान निर्माणमा मधेसविरोधी अडान लिएको भन्दै एमालेसंग शत्रुतापुर्ण ब्बयहार प्रर्दशन गरिरहेको राजपाले सत्तापक्षीय गठबन्धन कांग्रेस माओवादी केन्द्र पनि आmप्ना मागप्रति संवेदनशिल नदेएिको विश्लेषणस...

भारतले सीमा स्तम्भ मिचिरहेका बेला सरकारले ‘बीओपी’ स्थापना गर्ने

भारतले सीमा स्तम्भ मिचिरहेका बेला सरकारले ‘बीओपी’ स्थापना गर्ने
काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले सीमा स्तम्भको संरक्षणका लागि थप बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्ने कार्य भइरहेको बताएका छन् । व्यवस्थापिका संसदमा विनियोजन विधेयक–२०७४ बारे गृह मन्त्रालयसँग सम्बन्धित विषयहरुमा जवाफ दिँदै गृहमन्त्री शर्माले सो कुरा बताएका हुन् ।सशस्त्र प्रहरीको स्थायी र अस्थायी गरी ८९ स्थानमा बोर्डर आउट पोष्ट स्थापना भइसकेको बताउँदै गृहमन्त्री शर्माले भने, ‘अहिले सिमानामा ...

संशोधन विदेशी डिजाइनमा आएको भन्दै एमालेले दियो विफल बनाउने चेतावनी

संशोधन विदेशी डिजाइनमा आएको भन्दै एमालेले दियो विफल बनाउने चेतावनी
काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली आइतबार झापा पुगेर ‘विधेयक विदेशीको डिजाइनमा दर्ता भएको’ भन्दै कुनैै हालतमा परित हुन नदिने चेतावनी दिएका छन् । एमाले तराई, पहाड र हिमाललाई कुनै हालतमा अलग गर्ने योजनाको संशोधन पारित गर्ने पक्षमा नरहेको ओलीले बताए ।   विदेशीको उक्साहटमा बनेको गठबन्धनले स्थानीय निर्वाचनमा जनताबाट परास्त भएको बताउँदै ओलीले विदेशी डिजाइनमा दर्ता भएको संशोधन क...
trusted online casino malaysia