घुस लिएको आरोपमा १० ट्राफिक प्रहरी निलम्बनमा

घुस लिएको आरोपमा १० ट्राफिक प्रहरी निलम्बनमा
काठमाडौं । ट्रफिक प्रहरी महाशाखाले घुस आउको आरोपमा १० ट्राफिक प्रहरीलाई निलम्बन गरेको छ । उपत्यकामा प्रहरी ऐनविपरीत तथा आफूखुसी रकम असुलेको भन्दै उनीहरुलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । वैशाखदेखि असारसम्मको तीन महिनामा तरकारी तथा नगद रुपैयाँ असुली गरेको फेला परेपछि कारबाही गरिएको महाशाखाका डिआइजी मिङमार लामाले बताए । उनका अनुसार कारबाहीमा पर्नेमा दुई हवल्दारसहित ...

नेपाली आकाशमा आइकाओ टोली

नेपाली आकाशमा आइकाओ टोली
काठमाण्डाै । नेपालले हवाई सुरक्षाको क्षेत्रमा पछिल्लो समय उल्लेख्य सुधार गरेको दावी गरिरहेका बेला खन्तराष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ)ले वृहत् अध्ययन तथा मूल्यांकन (अडिट) गर्ने भएको छ । आइकाओको दुइ सदस्यीय टोलीले मंगलबार (आज) देखि नेपाली आकाशको अडिट सुरु गर्दैछ । टोलीले असार २७ सम्म नागरिक उड्ययन प्राधिकरणसहित केही एयरलाइन्सहरुको अडिट गर्ने कार्यक्रम छ ।  आजको कारोबारमा यो खबर छ ।

पाँच दिनमा बनेका सेलीब्रेटी दुर्गा : बम फाल्ने आँट यसरी आयो उनलाई

पाँच दिनमा बनेका सेलीब्रेटी दुर्गा : बम फाल्ने आँट यसरी आयो उनलाई
दाङ । मान्छेको जिवनमा कहिले के हुन्छ कसैलाई थाहा हुँदैन । त्यस्तै भयो ५ दिनका लागि दाङमा काज खटिएका दुर्गाबहादुर सुवेदीको हकमा पनि । काठमाडौंबाट दाङ खटिँदा सामान्य हवल्दार थिए ५ दिनपछि फर्किंदा सेलीब्रेटी पनि भएका छन् ।   कुरा उनै बम समातेर फाली सर्वसाधारण जनताको ज्यान जोगाउने हवल्दार दुर्गाबहादुर रानाको हो । कसरी बम समातेर फाल्ने आँट आयो भन्ने प्रश्नमा उनले भने,प्रहीले दिएको जिम्मेवारी पूरा ग...

एक सातामा मन्त्रिपरिषद विस्तार हुँदै : प्रधानमन्त्रीको सचिवालय अझै बनेन

एक सातामा मन्त्रिपरिषद विस्तार हुँदै : प्रधानमन्त्रीको सचिवालय अझै बनेन
काठमाण्डाै । प्रधानमन्त्री शेर बहादु रदेउवाले एक साताभित्र मन्त्रिपरिषद विस्तार गर्ने गृहकार्य अगाडि बढाएका छन् ।पार्टिभित्रको किचलोका कारण देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् चने आफ्नै सचिवालयसमेत बनाउन सकेका छैनन् । मन्त्रालयको भागवण्डामा असन्तुष्टि जनाउँदै पौडेल पक्षले मन्त्री पठाउने कि नपठाउने भन्ने निर्णय लिन सकेको छैन । पौडेल पक्षले ६ जनाको दावी गरेको छ । प्रधानमन्त्रीका स्वकी...

यी हुन् ब्यापारी राजकुमार श्रेष्ठको अहपरण र हत्यामा संलग्न युवती

यी हुन् ब्यापारी राजकुमार श्रेष्ठको अहपरण र हत्यामा संलग्न युवती
दाङ । तुल्सीपुरका ब्यापारी राजकुमार श्रेष्ठको अपहरणपछि हत्यामा १७ बर्षीया पुजा घर्तिमगर संलग्न रहेको तथ्य प्रहरीले प्रहरीले सार्वजनिक गरेको छ । २६ जेठ साँझ साढे ७ बजे पुजाले नै टेलिफोन गरी ब्यापारी श्रेष्ठलाई बोलाएको र त्यसपछि अपहरणमा परेको तथ्य प्रहरीले सर्वजनिक गरेको हो । अपहरणमा संलग्न चार जना पक्राउ परेपनि युवती भने फरार रहेकी छिन् । फरार रहेकी युवतीका बारेमा सुचना दिनेलाई एक लाख पुरस्कार दिने...

एमालेसँग नजिकिँदै राजपा, सरकारबाट समर्थन फिर्ता लिने तयारी

एमालेसँग नजिकिँदै राजपा, सरकारबाट समर्थन फिर्ता लिने तयारी
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिाँदै आएको समर्थन फिर्ता लिने तयारी गरेको छ । राजपाले विकल्पका रुपमा एमालेसँग सहकार्यको सम्भावना खोज्नसमेत सुरु गरेको छ । आगामी साथा बस्ने अध्यक्षमण्डलको बैठकबाट राजपाले समर्थन र्फिातको निर्णय गर्दै नयाँ सरकारको सम्भावनाबारे एमालेसँग छलफल सुरु गर्ने स्रोतले दाबी गरेको छ । असार २१ मा बस्ने बैठकमा अध्यक्ष महन्थ ठाकुरले...

नेकपाको जिल्ला बन्द गर्ने यस्तो चेतावनी

नेकपाको जिल्ला बन्द गर्ने यस्तो चेतावनी
हेटौडा। पक्राउ गरिएका आफ्ना ३ नेतालाई तत्काल रिहा नगरे नेकपा माओवादीले २ दिन मकवानपुर बन्दको चेतावनी दिएको छ । बुधबारको लागि घोषित स्थानीय तहको निर्वाचन बिथोल्न सक्ने आशंकामा नेकपा विप्लवका मकवानपुर जिल्ला इन्चार्ज जवाल, सचिवालय सदस्यद्धय मजदुर नेता सोम घलाना र दीलीप स्यांतान मंगलबार पक्राउ परेका थिए । उनीहरुलाई रिहा नगरे असार १६ र १७ गते मकवानपुर बन्द गरिने पार्टीले चेतावनी दिएको छ। आजको नेपाल सम...

मौसमविद् भन्छन्ः चिन्ता नलिनुस्, आज मुसलधारे पानी पर्दैन

काठमाडौँ। सोमबार रातिदेखि नै देशभरी मनसुन फैलिए पनि मुसलधारे र लगातार वर्षाको संभावना कम भएको मौसमविद्हरुले अनुमान गरेका छन्। बुधबार पनि बिहानदेखि अपरान्हसम्म मौसम सफा रहने बताउँदै मौसमविद्ले दिउँसो दुई, तीन बजेसम्म मुलुकभर भारी वर्षाको संभावना नरहेको अनुमान गरेका छन्। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलले ‘बिहीबारसम्म दिउँसोको समयमा भारी वर्षाको संभावना नरहेको’ बताए।  ‘सोमबार...

महन्थ ठाकुरले भने, ‘मधेसमा हिजोसम्म एमालेप्रति आक्रोश थियो, अब कांग्रेसतिर सर्‍यो’

काठमाडौँ। कांग्रेस-माओवादी सत्ता गठबन्धनसँग तीनबुँदे सहमति गरेको एक वर्ष पुग्न लाग्दासम्म आफ्ना माग सम्बोधन नभएको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले आक्रोश प्रकट गरेका छन्। उनले एमालेप्रति देखिएको आक्रोश अब कांग्रेसतिर सरेको जिकिरसमेत गरे। एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढालेर गत वर्ष साउन १९ मा प्रधानमन्त्रीमा पुष्पकमल दाहाल चुन्नुअघि मधेसी म...

के साह्रो देउवा !

के साह्रो देउवा !
काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गर्ने डडेल्धुरा गाविस १ असिग्राम मावि रुवाखोला केन्द्रमा उनको नाम भएका ९ जना मतदाता पाइएका छन् । निर्वाचन आयोगको मतदाता नामावलीमा प्रधानमन्त्रीको नामसँग मिल्ने यति धेरै देउवा देखिएका हुन् । असली प्रधानमन्त्री देउवाका पिताको नाम प्रसादसिंह देउवा हो । अन्य देउवा भने उहाँको नामसँग मिल्ने देउवा मात्रै हुन् । आजको नेपाल समाचारपत्रमा खबर रहेको छ ।
trusted online casino malaysia