उपाध्यक्षसहित एक दर्जन एमाले नेता ‘बेरोजगार’

काठमाण्डाै । एमालेका चार उपाध्यक्षसहित दर्जन केन्द्रीय नेता जिम्मेवारी नपाएर बेरोजगार बनेका छन्। अघिल्ला दुई सरकारमा सहभागी पूर्वमन्त्रीहरुलाई एमालेले अझै काम नदिँदा उनीहरु बेरोजगार बनेका हुन्। तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकार र पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीमध्ये धेरैलाई एमालेले पार्टी कामको कुनै जिम्मेवारी दिएको छैन। उपाध्यक्षहरु भने पुरान...

काठमाडाैंसम्म बिजुली ल्याउने प्रसारण लाइन नै अलपत्र

काठमाडाैंसम्म बिजुली ल्याउने प्रसारण लाइन नै अलपत्र
काठमाडौं ।  मुलुकको सबैभन्दा बढी विद्युत् खपत हुने क्षेत्र काठमाडौंसम्म बिजुली ल्याउनका लागि महत्वपूर्ण मानिएको २२० केभी हेटौंडा–भरतपुर ट्रान्समिसन लाइन निर्माण नभई अलपत्र अवस्थामा पुगेको छ । पूर्व र पश्चिम क्षेत्रमा उत्पादन हुने विद्युत् काठमाडौं ल्याउनका लागि अत्यावश्यक मानिएको यो प्रसारण लाइन ठेकेदार कम्पनीको बेवास्ताका कारण अलपत्र भएको हो ।  प्रसारण लाइन निर्माणका लागि पाएको चीनको इन्टरनेसन...

थापाले माफी माग्नुपर्ने राणाको सर्त

थापाले माफी माग्नुपर्ने राणाको सर्त
काठमाडौं । राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले पार्टी एकीकरण भाँडिनुमा आफू र आफ्नो दलका नेतामाथि लागएको आरोपको खण्डन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले माफी माग्नुपर्ने बताएका छन् । राप्रपा नेपालका अध्यक्ष राणाले अदृश्य शक्तिको बलमा राणाले पार्टी एकीकरण भाँडेको आरेाप लगाएका थिए ।  अन्तरिक विधानले पूर्णता नपाई, राष्ट्रिय अध्यक्षको भूमिका केकति हुने भन्ने कुराको टुंगो नलागी एकीकरण हुन सक्द...

दिसा मिश्रित पानी र खानपानले झाडापखाला फैलिंदै

दिसा मिश्रित पानी र खानपानले झाडापखाला फैलिंदै
काठमाडौं । हैजा, झाडा पखाला वाट जोगिने सवै भन्दा राम्रो उपाय बाह्य, प्रदुषित खाद्य पदार्थ र पानीबाट टाढा रहनु हो । यस समय खुल्ला कुवा, हैन्ड पम्प मात्र नभइ ग्यारेन्टी नभएका शंकास्पद पानी समेत उमालेर, क्लोरिन या आयोडिन हालेर खानु पर्छ । हैजावाट बच्न पहिलो र सवै भन्दा प्रभावकारी मुल मन्त्र व्यक्तिगत स्वक्षतासंगै खानेपानी र खाद्य पदार्थको सुद्घतामा ध्यान दिनु नै हो । सरकारी त...

निलम्बन नगरिएकाले ‘नक्कली डाक्टर’काममा

निलम्बन नगरिएकाले ‘नक्कली डाक्टर’काममा
काठमाण्डाै । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेको आरोप लागेकालाई निलम्बन नगरिँदा उनीहरुले बिरामी जाँच गर्न सुरु गरेका छन्। नेपाल मेडिकल काउन्सिलले हालसम्म उनीहरुको लाइसेन्स निलम्बन नगरेका कारण अदालती कारबाही जारी रहे पनि उनीहरुले बिरामी जाँच्न थालेका हुन्। निलम्बनका लागि मेडिकल काउन्सिलको पूर्ण बैठकले निर्णय लिनु पर्ने हुन्छ। तर काउन्सिलको पूर्ण बैठक बस्न नसक्नुमा स्वास्थ्य मन्त्रा...

प्रधानमन्त्री तथा मन्त्रीको सल्लाहकार हुन स्नातकोत्तर नचाहिने

काठमाण्डाै । सरकारले सुशासन (व्यवस्थापन तथा नियमावली) २०६५ लाई संशोधन गरी प्रधानमन्त्री तथा मन्त्रीका सल्लाहकारमा नियुक्तिका लागि स्नातकोत्तर उपाधि हासिल गरेको योग्यता हुनु पर्ने मापदण्ड हटाएको छ। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा सल्लाहकारमा प्रस्तावित व्यक्तिहरुको योग्यता नपुगेकाले सरकारको सुशासन (व्यवस्थापन तथा नियमावली) २०६५ संशोधन गरेको छ। ‘नियम...

‘दलालीले कालो कोट बदनाम’

‘दलालीले कालो कोट बदनाम’
काठमाण्डाै । प्रधानन्यायाधीश सुशीला कार्कीले कानुन व्यवसायीहरुले पेसागत मर्यादा र निष्ठा छाडेर सम्पतिका लागि मरिहत्ते गर्ने प्रवृत्ति मौलाएका कारण कानुन व्यवसायी पेसा नै बदनाम हुन पुगेको बताएका छन्। कार्कीले कतिपय कानुन व्यवसायीहरु मुद्दा लडेका सेवाग्राहीलाई खरानी बनाएर सबै सम्पत्ति लिन उद्यत रहेको भनाई सेमत राखिन्। नेपाल कानुन व्यवयासी परिषदको वार्षिकोत्सवमा बिहीबार कार्कीले कानुन व्यवसायीप्...

एक लाख २० हजार अभियुक्त फरार

एक लाख २० हजार अभियुक्त फरार
काठमाण्डाै । अदालतबाट दोषी ठहर एक लाख २० हजार अपराधी फरार छन्। फैसला कार्यान्वयन कार्यालयका महानिर्देशक महेन्द्र उपाध्यायका अनुसार फरार अभियुक्तसँग एक लाख १० हजार वर्ष कैद तथा करिब ११ अर्ब रुपैयाँ जरिवाना उठाउन बाँकी छ। फरार हुनेले अदालतको सेवा नपाउने, तर अन्य सरकारी सेवा र विदेशसमेत जान पाउने भएकाले उनीहरुलाई पक्राउ र कारबाही प्रभावकारी नभएको कार्यालयका अधिकारीहरु बताउँछन्। पछिल्लो समय जिल्ला ...

युवतीको निहुँमा प्रहरी मुख्यालयमै रमिता

युवतीको निहुँमा प्रहरी मुख्यालयमै रमिता
काठमाण्डाै । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको सरकारी निवासको उत्तर भागमा बर्दीमा रहेका प्रहरी जवान र बिनाबर्दीका एक युवकबीच भनाभन चल्दै थियो। बिनाबर्दीका युवकलाई उकेरा लाउँदै थिइन् एक युवती एकैछिनमा दुई पक्षबीचको विवाद चर्काचर्की हुँदै हात हालहालमा परिणत भयो। बर्दीधारीमाथि बिनाबर्दीका युवकले हेल्मेट प्रहार गरे। हत्तपत्त प्रहरी प्रधान कार्यालयको सुरक्षामा  खटिएका प्रहरी दौड्दै गए र पोसा...

गच्छदारको सत्तारोहणमा देउवा ‘बाधक’

गच्छदारको सत्तारोहणमा देउवा ‘बाधक’
काठमाडाैँ ।मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) लाई सरकारमा लैजान कांग्रेस सभापति शेरबहादुर देउवा अनिच्छुक देखिएका छन् । फोरम (लोकतान्त्रिक) कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकपछि बिहीबार राति पार्टीका एक उच्च नेताले त्यसको खुलासा गरे । ‘प्रचण्डजी हामीलाई सरकारमा लिन तयारै हुनुहुन्छ, उहाँको तर्फबाट कतै अप्ठ्यारो छैन,’ ती नेताले भने, ‘तर शेरबहादुर दाइले मानिराख्नुभएको छैन । किन अप्ठ्या...
trusted online casino malaysia