स्ववियु चुनाव : कतै प्रचार, कतै विरोध र तालाबन्दी

काठमाण्डाै । त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनावका लागि घोषणा गरेको दिन नजिकिँदै गर्दा कतै उत्साह र कतै आक्रोश देखिएको छ । केही विद्यार्थी संगठनले स्ववियु चुनाव आफ्नो पोल्टामा पार्न प्रतिबद्धता जाहेर गरेका छन् भने केही संगठन तालाबन्दीमा उत्रेका छन् । नेविसंघको आन्तरिक विवादबाहेक तीन ठूला संगठनहरू चुनावी तयारीमा उत्साहका साथ लागेका छन् । अनेरास्ववियु र अखिल क्रान्तिकारीले बुधबार चुनावको प्रति...

यौन दुर्व्यवहार गरेको भन्दै प्रिन्सिपललाई कालोमोसो र जुत्ताको माला

यौन दुर्व्यवहार गरेको भन्दै प्रिन्सिपललाई कालोमोसो र जुत्ताको माला
दाङ । पश्चिम दाङको धनौरीस्थित मिड वेस्टर्न प्वाइन्ट एकेडेमीका प्रिन्सिपल वीरबहादुर घर्तीलाई विप्लप माओवादी निकटको अनेरास्ववियु (क्रान्तिकारी) राप्तीको छात्रा विभागले कालोमोसो दलेको छ । प्रिन्सिपल घर्तीले विद्यालयका छात्रालाई पटकपटक यौन दुर्व्यवहार गरेकाले उनलाई जनकारबाहीस्वरूप कालोमोसो दलेर जुत्ताको माला लगाइएको अखिल (क्रान्तिकारी) राप्ती ब्युरो संयोजक नरेन्द्र विकले जानकारी दिए । प्रहरीले भने ...

चार बुद्दे माग सहित विप्लव निकट विद्यार्थी संगठनद्वारा देशभरीका क्याम्पसमा तालाबन्दी

चार बुद्दे माग सहित विप्लव निकट विद्यार्थी संगठनद्वारा देशभरीका क्याम्पसमा तालाबन्दी
२६ माघ, काठमाडौं । विप्लवमाओवादी निकट अखिल (क्रान्तिकारी) लगायत सात विद्यार्थी संगठनहरुले चार बुद्दे माग सहित उपत्यका लगायत देशै भरीका स्ववियु निर्वाचन हुने क्याम्पसहरुमा तालाबन्दी गरेको छ । संगठनले प्रतिरोधका कार्यक्रमसमेत सार्वजनिक गरेको छ । सात विद्यार्थी संगठनले सार्वजनिक गरेको विरोधका कार्यक्रममा माघ २६ गते देशका सबै क्याम्पसमा तालाबन्दी, २७ गते निर्वाचनका सबै कामहरू रोक्ने र २८ गतेदेखि प्रत...

आत्महत्या किन गर्छन् स्कुले विद्यार्थी ? थोरै बच्चा, धेरै डिमान्ड

काठमाडौं / भिन्दा भिन्दै घटनामा राजधानीका दुई स्कुलका बिद्यार्थीले हालै आत्महत्या गरे । धापाखेलस्थित जेम्स स्कुलका प्रज्ज्वल शर्मा र सेन्टमेरिज स्कुल जावलाखेलकी कृतिका थापाले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् । एकै प्रकृतिका भए पनि दुबै घटना फरक हुन् । यी घटना एक अर्कामा तालमेल खाँदैनन् । एजुकेसन एक्जामिनेसन (एसईई) परीक्षा दिने तयारीमा रहेका दुवै विद्यार्थी पढाईमा राम्रै थिए । किन झुन्डिएर...

अमेरिका जान डराए नेपाली विद्यार्थी

अमेरिका जान डराए नेपाली विद्यार्थी
काठमाडौं ।  महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेयता उच्च शिक्षा हाशिल गर्न त्यसतर्फ जाने नेपाली विद्यार्थीको संख्या ह्वात्तै घटेको छ । राष्ट्रपति ट्रम्पले आप्रवासी सम्बन्धी कठोर नीति लिएका कारण विद्यार्थीमा अमेरिका आकर्षण घटेको हो । आइतबार अमेरिकाको नो अब्जेक्शन लेटर लिने विद्यार्थी शून्य भएपछि शिक्षा मन्त्रालयका पदाधिकारी आश्चर्यमा परेका छन् । शिक्षा मन्त्रालयका उपसच...

अष्ट्रेलिया जानु अघि देशकाे बारेमा जान्नैपर्ने १० कुरा

अष्ट्रेलिया जानु अघि देशकाे बारेमा जान्नैपर्ने १० कुरा
अष्ट्रेलिया भन्ने वित्तिर्क सुविधासम्पन्न ठूलो सहर, सुन्दर सामुन्द्रिक तट, निलो सागर, लहलहराउँदो पहाड बुझ्छौ। जो कोही लाई जान मन लाग्छ,त्यसो त नेपालबाट अध्ययनका लागि भनेर धेरै नेपाली विद्यार्थी गइरहेका छन् । यदि तपाई पनि यस्तै सोच वा घुम्ने सोचमा जाँदै हुनुहुन्छ भने अष्ट्रेलियाका बारेमा यी १० कुरा जान्नुहोस्, तपाईलाई सजिलो हुनेछ । १. महंगो देश – अष्ट्रेलियामा एकतर्फी हवाई यात्रा खासै खर्चिलो छै...

तीस हजार तिरे थेसिस हातैमा

तीस हजार तिरे थेसिस हातैमा
काठमाडौं – ताहाचलमा रहेको महेन्द्ररत्न क्याम्पस, घण्टाघरमा रहेको त्रिचन्द्र क्याम्पस र प्रदर्शनीमार्गमा रहेको रत्नराज्य (मानविकी) क्याम्पस वरिपरि थुप्रै स्टेसनरी पसलहरु छन् । विद्यार्थीलाई शैक्षिक सामाग्री बेच्न बसेका यस्ता पसलेले पैसा लिएर सोधपत्र (थेसिस) समेत उपलब्ध गराउने गरेका छन् । त्रिचन्द्र र रत्नराज्य कलेज वरिपरिको स्टेसनरी पसलमा थेसिसका केही नमुना राखिएका थिए । त्यहाँ लेखिएको थियो – टाइप...

सरकारी जागिरमा नेपाली युवायुवतीकाे माेह बढदाे : माग ४५८ : अावेदन दिए ७४ हजारले

सरकारी जागिरमा नेपाली युवायुवतीकाे माेह बढदाे : माग ४५८ : अावेदन दिए ७४ हजारले
काठमाडौं – लोकसेवा आयोगले राजपत्र अनंकित तह नायब सुब्बामा खुला तथा समावेशीतर्फ चार सय ५८ पदका लागि दरखास्त आह्वान गरेको छ । दरखास्त भने ७४ हजार एक सय ३९ जनाले पेस गरेका छन् । यो मागको १६२ गुना बढी हो । लोकसेवा आयोगले २६ पुसमा विज्ञापन प्रकाशित गरी खुला तथा समावेशीतर्फ नायब सुब्बाका लागि दरखास्त आह्वान गरेको थियो । शुक्रबार दरखास्त दिने अन्तिम दिन थियो । दोब्बर दस्तुर तिरेर अझै एक सातासम्म दरखास्त...

विद्यार्थी नेता स्ववियु उम्मेदवार बन्न अयोग्य : तीन संगठनमा चार नेता मात्र योग्य

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले २८ वर्षे उमेर हदबन्दी तोकेर स्ववियु चुनाव गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।ठूला विद्यार्थी संगठनका नेताहरु चुनावका लागि तयार पनि भइसकेका छन्, तर ती नेताहरु भने स्ववियुमा उम्मेदवार बन्न योग्य छैनन् । प्रायः सबै संगठनका पदाधिकारीले २८ वर्षे उमेर हदबन्दी पार गरिसकेका छन् । प्रमुख विद्यार्थी संगठनको नेतृत्वमा रहेका पदाधिकारीहरु ३० देखि ४० वर्ष उमेर समूहका छन...

नेपालकाे एउटा यस्ताे गाउ जहाँ – प्रेममा फस्ने डरले छोरीलाई अामाबाबुले स्कुल जानै रोक लगाइदिए

नेपालकाे एउटा यस्ताे गाउ जहाँ – प्रेममा फस्ने डरले छोरीलाई अामाबाबुले स्कुल जानै रोक लगाइदिए
काठमाडौं । कक्षा नौ पढ्ने एक किशोरी छिमेकी गाउँका युवकसँग लभ (प्रेम) गरेर भागेपछि गाउँका अभिभावकले छोरीलाई एक सातसम्म विद्यालय पठाएनन् । यो घटना वीरगन्ज उपमहानगरपालिका २० अलौंमा रहेको द्वार देवी माध्यमिक विद्यालयको हो । यस्तो घटना सार्वजनिक भएपछि अभिभावकलाई छोरी विद्यालय पठाउनकै लागि गाउँका अगुवा र सामाजिक परिचालकले सम्झाउनु परेको थियो । ‘स्कुल पढ्दै गरेका किशोरीले अभिभावकको मञ्जुरी बिना प्रेम वि...
trusted online casino malaysia