अछाम नन्देगडाका किशाेरीहरू भन्छन : महिनावारी हुँदा शौचालय त जान दिदैनन , घरकाे के कुरा

अछाम नन्देगडाका किशाेरीहरू भन्छन : महिनावारी हुँदा शौचालय त जान दिदैनन , घरकाे के कुरा
काठमाडौं  । नन्देगडाकी १६ वर्षीया रमिता साउँदको घरमा शौचालय बनेको छ । घरका सबै सदस्य सधैं शौचालय नै प्रयोग गर्छन्, तर रमितालाइ भने महिनामा पाँचदिन शौचालय प्रयोग गर्ने अनुमति छैन । त्यसो हुनुको एउटै कारण हो उनी महिनावारी हुने गर्छिन् । महिनावारी भएको समयमा उनी घरभन्दा टाढा बनेको गोठमा बस्छिन् । त्यो समयमा उनले शौचालय प्रयोग गर्न पाउदिनन् । महिनावारी भएको समयमा दिसापिसाब गर्न जंगल र खोलामा जानु परेक...

कान्ति बाल अस्पतालः दुई नर्सको भरमा ५२ बिरामी

कान्ति बाल अस्पतालः दुई नर्सको भरमा ५२ बिरामी
मुलुककै एकमात्र केन्द्रीय बाल अस्पतालमा राम्रो सेवा पाईएला र रोग निको होला भन्ने धेरैको आशा हुन्छ । तर कान्ति बाल अस्पतालको यथार्थ अर्के छ ।यहाँ दुई नर्सले ५२ जनासम्म बिरामीलाई सेवा दिनुपर्छ । अस्पतालको मेडिकल वार्डमा ५२ शय्या छन् ।वार्ड सधैँजसो भरिभराउ हुन् तर विरामीलाई हेरचाह गर्ने दुई नर्समात्र हुन्छन् । सो वार्डका लागि अस्पतालले १० नर्स खटाएको छ तर पालो बाँडिएर खटिँदा एक सिफ्टमा दुईजना नर्समा ...

तरकारीसँगै तपाइँ विष खाँदै हुनुहुन्छ: यसरी खानुहोस् तरकारी

तरकारीमा व्यापक विगाादी मिसाइने गरेको रहस्य खुलेको छ ।साउनदेखि अहिलेसम्म खुर्सानी र भिन्डीमा उच्च मात्रामा विषादी मिसाइएको देखिएको छ । जसको मात्रा ४५ प्रतिशतमाथि रहेको छ । आजको नेपाल समाचारपत्रमा प्रशान्त वलीले लेखेका छन् । रोकावटदर देखाउने मेसिनले ३५ प्रतिशतसम्मलाई खानयोग्य ठान्छ । तरकारीमा विषादीको प्रयोग व्यापक भए पनि कर्मचारीको पर्याप्त दरबन्दी हुन नसक्दा परीक्षण प्रभावकारी हुन सकेको छैन । बा...

प्रेमको प्रतिक गुलाब : यस्ता छन् चामत्कारिक फाइदा

प्रेमको प्रतिक गुलाब : यस्ता छन् चामत्कारिक फाइदा
काठमाण्डौ । प्रेम प्रतिकको रुपमा लिईने गुलाबको फूल मन नपर्ने सायद विरलै होलान्। सजावट र कष्मेटिक सामान बनाउन प्रयोग गरिने गुलाबको फूल मानवीय स्वास्थ्यको लागि पनि उत्तिकै लाभदायी रहेका छन्। आज हामी गुलाबले स्वास्थ्यमा पुर्याउने फाइदाको बारेमा जानकारी दिनेछौँ। यस्ता छन् गुलाबका फाइदा  १. गुलाब फूलको पत्ता खाएमा कब्जियतको समस्याबाट छुटकारा पाउन सकिन्छ। कब्जियतको समस्या भएको व्यक्तिले यसको ३र४ ओ...

के कारण हुन्छ आकस्मिक मृत्यु ? यस्तो छ बच्ने उपयाहरु

के कारण हुन्छ आकस्मिक मृत्यु ? यस्तो छ बच्ने उपयाहरु
राति सामान्य अवस्थामै सुतेको मान्छे विहान मृत अवस्थामा भेटिन्छ । परिवारका सदस्य भन्छन् न कुनै रोग थियो न औषधि सेवन नै तर पनि के कारण हुन्छ आकस्मिक मृत्यु ? पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालका छोरा प्रकाशको पनि ३६ बर्षको अल्पायुमै आकस्मिक निधन भयो । प्रकाशको निधन आकस्मिक रुपमा ह्रदयगति बन्द भएर भएको नर्भिक स्पतालले विज्ञप्तीमार्फत जनाएको छ । युवा वा जोखिम पहिचान नभएका ब्यक्तिको आकस्मिक मृत्यु कडा...

इनरुवा अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित, मेयर मेहताको पनि समर्थन

इनरुवा अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित, मेयर मेहताको पनि समर्थन
डा. तुषार झा तथा एच. ए. ओम यादवमाथि प्रहरीद्वारा हातपात भएको भन्दै इनरुवा अस्पतालको इमर्जेन्सी लगायत सबै सेवा ठप्प भएको छ। स्वास्थ्यकर्मीले नारा जुलुस गर्दै दोषी उपर कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन्। स्वास्थ्यकर्मीहरुले प्रहरी निरिक्षक सन्तोष पोखरेलले हातपात गरेको आरोप लगाएका छन्। आज साझ करिब ५:३० मा इनरुवाबाट दुहबी तर्फ जादै गर्दा इनरुवा ५ देबेन्द्र चौक नजिक मोटरसाइकलमा सवार रामचन्...

सरकारले औषधि खरिद गरे ४० देखि २२ सय प्रतिशतसम्म सस्तो

सरकारले औषधि खरिद गरे ४० देखि २२ सय प्रतिशतसम्म सस्तो
काठमाडौं । कम्तीमा ४० देखि २२ सय प्रतिशतसम्म सस्तो पर्ने निष्कर्षपछि सरकारले नै सोझै उत्पादकसँग औषधि खरिद गरी सर्वसाधारणलाई सरकारी फार्मेसीबाट औषधि वितरण गर्नुपर्ने सुझाव पेस भएको छ । बिचौलियाले अनुचित र आश्चर्यजनक रूपमा २२ सय प्रतिशतभन्दा बढी मूल्य असुल्ने गरेको निष्कर्षपछि लागत घटाउन सरकारले नै उत्पादकसँग सोझै औषधि खरिद गर्नुपर्ने सुझाव एक उच्च स्तरीय अध्ययन समितिले पेस गरेको हो । करिब ६ महिनाअ...

घरको छटदेखि सार्वजनिक स्थलसम्म योगा

घरको छटदेखि सार्वजनिक स्थलसम्म योगा
२६ कार्तिक, मुम्बई । झारखण्ड राँचीका बस्ने राफिया नाज केही समयअघि नै उनी निकै चर्चामा छाइरहेकी छिन् । उनी योग गर्ने र यसको ट्रेनिङ्ग पनि दिने गर्छिन् । शुक्रबार उनको घरमा हमला गरेका छन् । यस सम्बन्धमा झारखण्ड सरकारले उनको सुरक्षामा कडा गरेका छन् । दैनिकभाष्कर डट कमका अनुसार, तपाईंलाई मुम्बई मा नताशा नोएलको बारेमा बताइरहेका छन् किन जसको योगाप्रति प्रशंसकलाई लिएर हजारौं व्यक्तिहरु प्रेरित हुने गरे...

मन्त्रीदेखि काउन्सिल सदस्यसम्म शंकाको घेरामा

मन्त्रीदेखि काउन्सिल सदस्यसम्म शंकाको घेरामा
काठमाडौं । विवादास्पद काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन चलखेलमा शिक्षा मन्त्रालयदेखि नेपाल मेडिकल काउन्सिलसम्म चलखेल भएको भेटिएको छ ।त्रिभुवन विश्वविद्यालयबाट प्रक्रिया नै सुरु नहुँदै शिक्षामन्त्री गोपालमान श्रेष्ठले सिट निर्धारणका लागि नेपाल मेडिकल काउन्सिललाई दबाब दिएका छन् भने काउन्सिलका एक सदस्य मेडिकल कलेजमै फर्जी कागजात मिलाउँदै गर्दा रंगेहात फेला परेका छन् । मन्त्री श्रेष्ठले स्वार्थका...

चिट चोरी काण्ड: ९ हजार विद्यार्थीको भविष्यमाथि खेलावाड

चिट चोरी काण्ड: ९ हजार विद्यार्थीको भविष्यमाथि खेलावाड
काठमाण्डाै । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले चिटकाण्डपछि रोकिएको एमबीबीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्ने या रद्द गर्ने भन्ने विषयमा निर्णय लिन ढिलो गर्दा डाक्टर बन्ने सपना बुनेका ९ हजार विद्यार्थीको भविष्य संकटमा परेको छ। निर्णय ढिलाइले आईओएमअन्तर्गतका महाराजगन्ज मेडिकल कलेज, किस्ट, आर्मी, जानकी, गण्डकी, युनिभर्सल, नेसनललगायत मेडिकल कलेजको एमबीबीएस तह अध्ययनको एउटा सेसन नै सर्ने ...
trusted online casino malaysia